सम्पूर्ण समाचार

नेरुडे लघूवित्तद्वारा कटहरी गाउँपालिकाको कोभिड-१९ राहत कोषमा सहयाेग

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको कटहरी नयाँबजार शाखा कार्यालयले कटहरी गाँउपालिका काे कोभिड-१९ विपद व्यवस्थापन  राहतकाेषमा सहयाेग गरेको छ । कटहरी गाँउपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कार्कीलाइ शाखा प्रबन्धक आजाद आलम र कर्मचारी भिम प्रसाद रीजालले सहयाेग दश हजार रुपैयाको चेक ह�. . .


विराटनगरका औषधि व्यवसायीको हत्यामा श्रीमती र प्रेमीको संलग्नता: प्रहरी

विराटनगर महानगरपालिका–१० मा हिजो मृत फेला परेका औषधि व्यवसायको हत्या भएको प्रहरीले बताएको छ । मृत फेला परेका ३३ वर्षीय देवीप्रसाद दुलालको उनको श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर हत्या गरेको खुलेको छ । हत्यामा ३३ वर्षीया श्रीमती मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका –११ का २१ वर्षीय . . .


विराटनगरमा संक्रमित भेटिएका दुइ वडा सिल, लकडाउन कडा

विराटनगर जेठ ५ आइतबार विराटनगर महानगरपलिका भित्र दुई जना कोरोना भाइरस संक्रमित फेला परेपछि संक्रमित भेटिएका दुईवटा वडालाई सिल गरिएको छ । विराटनगर महानगरपालिका अन्तर्गतको वडा नम्बर ६ र १५ लाई सिल गरेर सावधानी अपनाउन खोजिएको हो । जिल्ला प्रहरी कार्यालय मोरंगका एसपी विश्व अधिकारीका अनुसार विराटनग�. . .


सोमबारबाट विराटनगरमा लकडाउन पुर्ण कडाई, दुध-औषधी-पानी पसल मात्र खुल्ला

विराटनगर महानगरपालिकामा कोभिड-१९ संक्रमण देखिएसँगै सोमबारबाट विराटनगरमा लकडाउन कठोर हुने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ्गले प्रेस विज्ञप्ती जारी गर्दै सोमबारबाट अत्यावशक औषधी पसल, पानी र दुध पसल बाहेकका सबै कृयाकलापहरु बन्द गर्न अनुरोध गरेको छ । आइतबार विराटनगर महानगरपालिकाका एक कर्मचारी �. . .


विराटनगर र धनकुटामा संक्रमण देखिसँगै नेपालको कुल संक्रमित संख्या २ सय ९५

विराटनगरमा दुई जनामा र धनकुटामा एक जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या २ सय ९५ पुगेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा धनकुटाको ३४ वर्षीय महिलाका साथै विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेको बताइको छ । हाल सम�. . .


विराटनगरमा २ जना र धनकुटामा १ जनामा संक्रमण पुष्टी

विराटनगरमा दुई जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । संक्रमित हुनेहरुमा विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेको बताइको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा धनकुटाको ३४ वर्षीय महिला पनि संक्रमण देखिएको प्रदेश एक को मुख्यमन्त्री कार्यालयले पुष्. . .


विराटनगर लकडाउनका विच बलात्कारको घटना : एक जना पक्राउ

विराटनगर । मनिङवार्कको समयमा बाटोमा हिडिरहेकी एक बालिकालाई मकैबारीमा लगेर बलात्कार गर्ने पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–४ ईक्राहीका २४ वर्षीय वीरेन गडेरी (पाल)लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले विराटनगर –४ की १४ वर्षीया बालिकालाई �. . .


थप ३ जनामा संक्रमण, आजै ९ जना संक्रमित हुँदा २७६ कुल संक्रमित संख्या

पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती अनुसार संक्रमित हुनेहरुमा कपिलवस्तु शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेका छन् । यस अघि आजै बिहान ६ जनामा कोरोना �. . .


कोरोना अपडेट : आज थप ६ जना थपिए , कुल संख्या २७३

काठमाडौं, जेठ ३ गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २७३ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।. . .


दासढुङ्गा घटनाको २७ वर्ष : यथार्थ पत्ता लगाएरै छाड्ने नेकपा अध्यक्षद्वयको वक्तव्य

काठमाडौं, जेठ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने वक्तव्य जारी गरेका छन् । २०५० जेठ ३ गते एमालेका तत्कालीन पार्टी महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा . . .


जलन ब्यबस्थापन तथा उपचारको सार्क स्तरीय सेमिनार हुँदै

नेपाल जलन फाउण्डेशन र जनस्वास्थ्य सरोकार ट्रष्ट (कीर्तिपुर अस्पताल)को संयुक्त आयोजना र इडेनबर्ग इन्टरनेशनल कलेज बिराटनगर को प्राबिधिक सहयोगमा जलन ब्यबस्थापन तथा उपचार सम्बन्धि दक्षिण एशियाली (सार्क) स्तरको अनलाइन सेमिनार हुने भएको छ। सार्क राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त कार्यक्रममा . . .


९ संक्रमित थपिँदा २५८ पुगे संक्रमित संख्या

आज शुक्रबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ती अनुसार ९ जना संक्रमित थपिएका छन् । राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरीएको परीक्षण अनुसार ९ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापु�. . .