सम्पूर्ण समाचार

इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा ६ विद्यार्थी संगठन

विराटनगर । इन्धनमा भएको मुल्य वृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले संघर्ष थालेका छन् । नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा इन्धनको मुल्य बढाएको भन्दै विद्यार्थी संगठनहरुले संघर्ष थालेका हुन् । बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै इन्धनको मुल्य वृद्धिको विरोधमा नेकपा माओवादी केन्द्र निकट . . .


शेयर बजारको ओरालो यात्रा कायमै

विराटनगर । शेयर बजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार ५९.५७ अंकले घटेको हो । बुधबार छठपर्वको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द थियो । बिहीबार बजार खुलेपछि नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय ९० दशमलव २९ मा झरेको छ । क वर्गका �. . .


मेलम्ची नआउँदासम्म उपत्यकामा दैनिक एक करोड लिटर पानी थपिने

काठमाडौं । काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको हो । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको छ । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिच�. . .


विराटनगर रानी भट्टीमोडबाट १ लाख बढी रकम सहित ६ जना जुवाडे पक्राउ

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित रानी भट्टीमोडबाट घरमा तास खेलिरहेको अवस्थामा एक लाख बढी रकम सहित ६ जना जुवाडे पक्राउ परेका छन् । स्थानिय लक्ष्मी लामाको घरमा तास खेलिरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतको नेतृत्वमा पुगे�. . .


विराटनगर कारागारका अर्का कैदीको मृत्यु, गिरीको योजनामा हुलदंगा मच्चाएको आरोप

विराटनगर । विराटनगर कारागार भित्र बसेका अर्का कैदीको रहस्यमय मृत्यु भएको छ । जर्बरजस्ती करणी मुद्दाका अभियुक्त नारायण थापाको मृत्यु भएको हो । दशवर्ष कैद भुक्तानी गर्नुपर्ने थापाको छ वर्ष कैद भुक्तान गरिसकेपछि आज राती मृत्यु भएको हो । उनको मृत्युलाई रहस्यमय मानिएको छ । विराटनगर कारागारका निमित्त ज�. . .


उदाउँदो सूर्यलाई अर्घ्‍य दिदैं सकियो छठ

विराटनगर । आरोग्यताका लागि आस्था राखेर मनाउने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ्‍य दिएर समापन गरिएको छ । खोला, नदी, तलाउ र नहरका किनारमा सूर्य आराधना गर्दै ब्रत बसेका ब्रतालु भक्तजनहरूले उदाउँदो सूर्यलाई अर्घ्‍य दिएर यस वर्षको छठ पर्व अन्त्य गरेका हुन् । कसार, ठेकुवा, केरा, उखु, मेवालगायतका फलफुल एवं भु. . .


स्वार्थमा टिकेको सम्बन्धको पोल खोल्दै नाटक ‘दाय–कन्तुर

नेपाली रङ्गमञ्चमा एकदमै कम चिनिए पनि भारतीय रङ्गमञ्चमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो दया प्रकाश सिन्हा । सामाजिक कुरिती, विसङ्गतिहरुलाई ह्युमर र कमेडी भेषमा प्रहार गर्नु उनको विशेषता हो । सरकारी सेवामा रहेर पनि भारतीय रङ्गमञ्चमा अतुलनिय योगदान दिएका तिनै दया प्रकाश सिन्हाले लेखेको नाटक अहिल�. . .


हिमाली क्षेत्रलाई बेलायतसहितको सहयोग

लक्ष्मीप्रसाद उपाध्याय स्कटल्यान्ड । तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ । बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (क�. . .


एमाले महाधिवेशन उदघाटनसत्रमा पाँच लाख जना सहभागी गराउने तयारी

काठमाडौं । नेकपा (एमाले) ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १० औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी गराउने भएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा एक लाख सहभागी हुने जनसङ्गठन तथा जनपरिचालन समितिका संयोजक खिमलाल भट�. . .


अवैध गाँजासहित एक पक्राउ

अवैध लागुऔषध गाँजासहित प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई १२२ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक . . .


कात्तिक २८ देखि फाइजर खोपको पहिलो मात्रा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिनुभयो । नेपाललाई अमेरिकाले एक लाख ६२. . .


राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने

काठमाडौं । ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ बिहीबारदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको छ । जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले ४० हजार जना गणक खटाउने भएको छ । तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटाइने जानका�. . .