सम्पूर्ण समाचार

राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत हुनुहुन्छ । नेकपा एमालेका आठ, नेकपा (एकीकृत समाजवादीका चार, नेकपा (माओवादी केन्द्र. . .


मोरङमा एमाले थप मजबुत

विराटनगर । नेकपा एमाले मोरङ देशभरकै सबै भन्दा धेरै संगठित सदस्य संख्या भएको जिल्ला भएको छ । देशभरका ७७ जिल्लामध्ये मोरङमा मात्रै ३३ हजार ३४६ संगठित सदस्य एमाले मोरङमा आवद्ध भएका हुन् । नेकपा एमाले मोरङले हिजो आयोजना गरेको चाडपर्व विशेष चियापान कार्यक्रममा एमालेले शक्ति प्रदर्शनको झल्को समेत दिएको �. . .


पर्यटनमा कोरोना संन्त्रासको प्रभाव : समग्रमा ६० प्रतिशत घटे, तेस्रो मुलुकका ९२.४ प्रतिशत

विराटनगर । कोरोना संक्रमणका कारण गत आर्थिक वर्ष प्रदेश १ मा पर्यटक आगमनमा ६० प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७÷२०७८ अनुसार प्रदेश १ मा सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा कोरोनाले ठूलो असर परेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा . . .


प्रदेश १ मा संभावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने निर्णय

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथ�. . .


विराटनगरका सडकमा निर्माण सामाग्री भण्डारण, दुर्घटनाको जोखिम उच्च (भिडियो सहित)

विराटनगर । सडक अतिक्रमणका कारण प्रदेश नं. १ को राजधानी विराटनगरमा पछिल्लो समय सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । फुटपाथ समेत मिचेर निर्माणजन्य सामाग्रीहरु सडकमै भण्डारण गर्दा बिशेषगरि बजारक्षेत्रका भित्री सडकखण्डहरुमा दुर्घटनाको जोखिम उच्च हुँदै गएकोे हो । व्यक्तिगत तथा व्यावसायिक निर्माण का. . .


रघुपति जुट मिल्स परिसरमा अध्यक्ष ओलीद्वारा बृक्षारोपण

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रघुपति जुट मिल्स लि. परीसरमा बृक्षारोपण गर्नु भएको छ । स्थापनाको ७५ वर्ष पुगेको अवसरमा मिल्सले हिरक जयन्ती मनाउँदै आएको छ । वि.सं. २००३ साल भाद्र ७ गते स्थापना भई हालसम्म संचालनमा रघुपति जुट मिल्स लि. आयोजना गरेको बृक्षारोपण कार्. . .


लेनदेन र सेटिङ परमादेश : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको संसद बिघटन बदन गर्ने फैसला लेनदेन र सेटिङमा भएको आरोप लगाउनु भएको छ । नेकपा एमाले मोरङ जिल्ला पार्टीले विराटनगरमा सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष ओलीले संसद भित्रको ठूलो �. . .


खानेपानी हो कि खोलाको ?

नेपाल खानेपानी संस्थान शाखा कार्यालयले वितरण गर्दै आएको धाराको पानी खोलाकै पानी जस्तो देखिन थालेको छ ।विगतमा खानयोग्य पानी वितरण गर्ने कार्यालयले अहिले वितरण गर्ने गरेको पानी खान योग्य नभएको पाइएको हो । धारामा पानी निकै धमिलो र रातो जस्तो देखिने गरेकाले यहाँका बासिन्दा यो पानी खानेभन्दा अन्य काममा �. . .


जीप दुर्घटना एकको मृत्यु

सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको यात्रुबाहक जीप दाङको बबई गाउँपालिका–२ एक्लेबरमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रह�. . .


करेन्ट लागेर विद्यार्थी नेता अधिकारीको निधन

नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा बाटो खन्ने �. . .


दुई करोड ७५ लाखको लागतमा धनगढीमा बसपार्क संचालनमा

कृतबहादुर बिष्ट फूलवारी (कैलाली)। कैलालीको धनगढी उपमहानगरपालिका १९ फूलवारीमा बसपार्क संचालनमा आएको छ । दुई करोड ७५ लाख १५ हजारको लागतमा निर्माण भएको बसपार्क संञ्चालनमा आएको हो । सघन शहरी विकास कार्यक्रम अन्र्तगत २०७४ असार ३० सम्झौता गरी २०७८ भाद्रमा निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई उक्त . . .


मानवमूत्रको प्रयोगले फलफूलको उत्पादन बढ्यो

गलेश्वर । खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा खाद्यान्नलगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ । मङ्गला–५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानवमूत्रको प्रयोग �. . .