सम्पूर्ण समाचार

सिरहामा आंशिक निषेधाज्ञा जारि

सिरहा कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख २३ गतेदेखि भाडाका यात्रुबाहक तथा परिचयपत्रधारी कर्मचा. . .


बरगाछी चौकको स्तम्भ भत्कियो (भिडियो अपडेट)

आज राती करिब ९ बजे भएको दुर्घटनामा विराटनगरको बरगाछी चौकमा रहेको कंक्रिट स्तम्भ भत्किएको छ । उत्तरबाट दक्षिण तर्फ आइरहेको ना ७ ख १४३७ नम्बरको ट्रकले स्तम्भमा ठक्कर दिदाँ उक्त दुर्घटना भएको थियो । दुर्घटनामा चालक सामान्य घाईते भएको जानकारी प्राप्त भएको छ ।. . .


जहदा आगलागी पिडितलाई लियोको खाद्यान्न सहयोग

विराटनगर आकृति रानी फुयल जहदा गाउँपालिका वडा नम्बर १ स्थित उमेश मण्डलको घरमा तिन दिन अघि आगो लागेर घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। आठ जनाको परिवार भएको सो घरमा कुनै मानविय क्षति भने नभएको लियो जिल्ला परिषद ३२५ ए वान नेपालका सोसाइटी जोन चेयरपर्सन लियो मोजाइद इराकीले बताए। तिन दिन अघि नै आगलागीब�. . .


‘स्वयंसेवाका माध्यमबाट जीवनवृत्ति’ विषयक भर्चुअल अन्तरसञ्जाल सम्मेलन सम्पन्न

काठमांडू विश्वजगत कोरोना महामारीबाट आक्रान्त भइरहेका बेला एड्भान्स्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टले संयुक्त राष्ट्रसङ्घीय स्वयंसेवी नियोगसँगको सहकार्यमा भर्चुअल अन्तरसञ्जाल सम्मेलन आयोजना गरी अनुभव आदानप्रदान गराएको छ । ‘स्वयंसेवाका माध्यमबाट जीवनवृत्ति’ विषयक सो सम्मेलनमा संय�. . .


काभ्रेमा कोरोना संक्रमणबाट आज सात जनाको मृत्यु

काभ्रे कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सात जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ । . . .


प्रदेश १ मा ६११ र विराटनगरमा १९३ जना नयाँ संक्रमित, परीक्षण गराएकामध्ये ४६ प्रतिशतमा पुष्टि

विराटनगर । प्रदेश १ मा आज ६११ जना कोरोना संक्रमित थपिएका छन् । । एक हजार ३१६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये २५५ महिला र ३५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलामम. . .


ताप्लेजुङमा हिजो साँझ देखि निषेधाज्ञा जारी

ताप्लेजुङ ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो । फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँ�. . .


बाँकेमा थप चार सङ्क्रमितको मृत्यु

बाँके शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्�. . .


अक्सिजन अभाव हुन नदिन भेरीमा ट्याङ्क जडान

भेरी पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ । कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल विकास समितिका अध. . .


सरकारद्वारा महामारीका समयमा अत्यावश्यक सेवाका लागि टोल फ्री नम्बरहरु सार्वजनिक

विराटनगर नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जा. . .


कोरोना आक्रान्त : सेकेण्ड भेरियन्टबाट मात्रै ४७ जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणको दोस्रो लहर चलेयता मंगलबार एकैदिन प्रदेश १ मा सातजनाको मृत्यु भएको छ । संक्रमण पुष्टिपछि जटिल स्वास्थ्य अवस्थाका कारण उपचारका लागि अस्पताल भर्ना भएका छ जना र होम आईलोसेनमा रहेकै अवस्थामा एकजनाको पछिल्लो १२ घण्टाकै अवधीमा मृत्यु भएको हो । नोबेलमा चार, वीपीमा एक, बिएण्डसीमा �. . .


नोबेलमा चारसहित छ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । पछिल्लो १२ घण्टाको अवधीमा कोरोना संक्रमणबाट प्रदेश १ का विभिन्न अस्पतालमा ६ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चार जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना र बिर्तामोडस्थित बिएण्डसीमा एकजनाको मृत्यु भएको हो । नोबेलका प्रवन्धक नारायण दाहालका अनु�. . .