पाकिस्तानी रुपैयाँको अमेरिकी डलरसँगको मूल्यमा गिरावट निरन्तर छ । पछिल्लो समय मंगलबार अन्तरबैंक मुद्रा बजारमा १७५ रुपैयाँमा उक्लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानी १७४.४३ रुपैयाँ को अघिल्लो साताभन्दा ८४ पैसा वा ०.४८ प्रतिशतको मूल्यांकन गर्दै स्थानीय इकाइविरुद्ध १७५.२७ रुपैयाँम�. . .
नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति �. . .
नवीन पौडेल/गाेरखापत्र काठमाडौँ चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा रु तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेको वैदेशिक व्यापार बढेर चालू आवको सो अबधिमा रु पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ । भन�. . .
गोकर्ण दयाल बैतडी नेपालबाट भारत जँदै गरेको डुङ्गा महाकाली नदीको नङरौं घाटमा पल्टिदा एक बालको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । डुङ्गामा १० जना सवार रहेका थिए । बैतडीको शिवनाथ गाउँपालिका–१, खाँड स्थित नङरौं घाटमा डुङ्गा पल्टिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । बुधबार स�. . .
जाजरकोट नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुद्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबे. . .
काठमाडौँ विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ । विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्�. . .
न्युयोर्क अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अन. . .
विराटनगर । विराटनगरको कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतक विराटनगर २ का ६० वर्षिय रमेशकुमार पाण्डे रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको नोबेल अस्पताल र ३ जनाको कोशी अस्पतालमा उपचारका लागि लगिएको छ । तीनवटा सवारी साधन आपसमा ठोक्कीँदा दुर्घटन�. . .
विराटनगर । सुनवर्षी नगरपालिकाले नगरका किसानहरुलाई ५० प्रतिशत अनुदानमा च्याफकटर र ७५ प्रतिशत अनुदानमा काउ म्याट वितरण गरेको छ । मंगलबार वडा नंं ९ मा एक कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरिएको हो । सुनवर्षी नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा डाईनियाँले आयोजना गरेको सो कार्यक्रममा ७० ज�. . .
विराटनगर । भीम कामत मृत्यु प्रकरणको छानबिनका निम्ति गठित समितिको असंवेदनशीलता कारण अनुसन्धान फितलो बन्दै गएको छ । छानबिन समितिका सदस्यहरु हालसम्म संवेदनशील नबन्दा आफन्तले न्याय पाउने आश गुमाउन थालेका छन् । मृत्यु प्रकरणको छानबिनका निम्त्ति गत भदौ २१ गते जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रम�. . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा सागर थापा र सचिव रोहित कोइराला सर्वसम्मत चयन भएका छन् । आज भएको बन्दसत्रबाट थापा अध्यक्ष र कोइराला सचिवसहित सर्वसम्मत कमिटि गठन गर्ने सहमति भएको हो । महानगर समितिमा सर्वसम्मत रुपमा उपाध्यक्षमा शिल्पा निराला कार्की, सह–सचि�. . .
काठमाडौँ गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा गैँडाकोटले हेटाैँडालाई १–० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुआत गरेको हो । गैँडाकोटको जी. . .