विराटनगर । कुष्ठरोग प्रभावित व्यक्तिहरुका लागि प्रदेश नं. १ को तीन जिल्लामा सञ्चालित कोभिड–१९ सहयोग परियोजना सम्पन्न भएको छ । एसोसिएशन फर आइडिया नेपालको नेतृत्वमा सन् २०२० को नोभेम्बरदेखि सञ्चालनमा आएको उक्त परियोजना यही महिनादेखि सम्पन्न भएको हो । मंंगलबार मोरङको बुढीगंगा–२ स्थित टंकीसिनवारी स�. . .
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रका लागि आफ्नो प्राण उत्सर्ग गरेका शहीदहरूको स्थान राजनीतिक दलका नेता तथा कार्यकर्ताकोभन्दा ज्यादै उच्च रहेको बताउँदै उनीहरूका सम्बन्धमा विवाद गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षको . . .
गण्डकी कास्कीको पर्यटकीय गाउँ सिक्लेसस्थित होटेल सिक्लेस गेष्ट हाउसका सञ्चालक सुरेन्द्र गुरुङलाई असोजको दोस्रो सातायता पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ । कोरोना करहका कारण लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेसँगै यतिखेर यहाँका पर्यटन व्यवसायी हर्षि�. . .
रुसको टाटारस्तान क्षेत्रको एक आवासीय भवनमा सोमबार ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। टास समाचार एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। टाटारस्तानको दोस्रो ठूलो शहर नाबेरेज्नी चेल्नीमा रहेको पाँच तले भवनको दुईवटा माथ�. . .
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आ�. . .
गोरखापत्र समाचारदाता काठमाडौँ मुख्य चाडबाडको समय र कोभिड–१९ सङ्क्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ । नेपालीको मुख्य चाडबाड दशैँको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपियाँ नजिक पुगेको छ । भन्सार विभागको असोजसम्मको व्य�. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल बजारले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सामान खरिदमा आफ्ना सेवाग्राहीलाई विभिन्न अफर ल्याएको छ । सेन्ट्रल बजारले चाडपर्व अफर अन्तरगत १४ सय ९९ रुपैयाँ माथिको खाद्यन्न खरिदमा प्रति केजी चिनी ६९ रुपैयामा नै खरिद गर्ने व्यवस्था गरेको सेन्ट्रल बजारका प्रबन्धक गिर�. . .
काठमाडौं खोप लगाएको तुलनामा खोप नलगाएका व्यक्तिमा दोहोर्याएर कोरोना संक्रमण हुने खतरा बढी हुने स्वास्थ्य विज्ञले बताउनुभएको छ । कोरोना भाइरविरुद्धको खोप लगाएकाको तुलनामा खोप नलगाएकामा हुने संक्रमण गम्भीर प्रकृतिको पनि हुने उहाँहरुको भनाइ छ । टेकु अस्पतालका सरुवा तथा संक्रामक रोग विशेषज्ञ डा. शे. . .
विराटनगर । नेपका एमाले विराटनगर महानगर कमिटि नेतृत्वमा दुई युवा सागर थापा र पर्शुराम बस्नेत समूहले दावी गरेका छन् । जारी महानगर अधिवेशनको उद्घाटन सत्रपछि आजैदेखि सुरु हुने बन्द सत्रले नेतृत्व चयन गर्ने कार्यक्रम छ । महानगरका इन्चार्ज थापा र बस्नेतले नेतृत्वमा दावी गरेसँगै सर्वसहमति नभएको अवस्थाम�. . .
विराटनगर । नेकपा एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बिषयमा एमाले मौन रहने बताउनुभएको छ । मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । अदालत लोकतान्त�. . .
ईलाम । इलामको देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेक छन् । उनलाई दुईजनाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्ष. . .
नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताउनुभयो । उहाँले भन्नुयो, “अब साताको एकदि�. . .