सम्पूर्ण समाचार

प्रदेश १ मा ९४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा १ �. . .


विराटनगरमा पच्चीस तल्लाको व्यापारिक कमप्लेक्स बन्ने

विराटनगर । महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा २५ तल्लाको व्यापारिक कमप्लेक्स बन्ने भएको छ । विराटनगर वडा न.९ मा रहेको गुद्रिबजार क्षेत्रमा रहेको १४ कट्ठा जग्गामा उक्त व्यापारिक कमप्लेक्स बन्न लागेको हो । बुधबार विराटनगर महानगरमा आयोजित एक कार्यक्रमका बीच विराटनगर महानगर र प्रदेश सरकार प्. . .


विराटनगरमै बोक्सी आरोपमा कुटपिट, कारवाहीमा प्रहरी वेवास्ता भएको पीडितको आरोप

विराटनगर । विराटनगर–८ मा एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ । चारजना पुरुष मिलेर महिलालाई बोक्सी आरोपमा कुटपिट गरेको पीडितले बताएकी हुन् । स्थानीय मुस्तकिम मियाँ, सगिर मियाँ, कविर मियाँ र हविबुल मियाँले महिलालाई बोक्सी आरोपमा कुटपिट गरेपनि प्रहरीले कारवाही नगरेको पीडितको आरोप छ । गत असोज १. . .


विराटनगर–१८ बाट आठ लाख २० हजारसहित एकजना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१८ भेडियारीबाट स्रोत नखुलेको ८ लाख २० हजार रुपिँयासहित एकजनालाई नियन्त्रणमा लिइएको छ । को.२९ प ८६४० नम्बरको स्कूटरमा सवार झापा बिर्तामोड–३ का उमेश साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले नेपाली नगद रु १००० को ३३५ था�. . .


विराटनगर दुर्घटना अपडेट : कारले ओभरटेक गर्दा दुर्घटना भएको खुलासा

विराटनगर । एक जनाको मृत्यु र ६ जना घाइते हुने गरि विराटनगर–४ आयल निगमस्थित बुधबार साँझ भएको दुर्घटना कारले ओभरटेक गर्दा भएको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कारले ओभरटेक गर्न खोज्दा ट्रकमा ठोक्किएर दुर्घटना भएको खुलेको हो । बुधबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ नम्बर�. . .


बोक्सीका आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ

दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन्। कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुपिट गरेको आरोप लगाइएको छ । पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट �. . .


कोप–२६ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जानुहुँदै

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप–२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्याण्डको ग्लास्गोमा हुने विश्व नेताहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार बेलायत भ्रमणमा जान लाग्नुभएको हो । �. . .


सिरियामा मानवीय सहायताको खाँचो

संयुक्त राष्ट्रसंघले सिरियामा आगामी जाडो याममा थप सहायताको खाँचो रहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसंघले यसअघि नै जनाएको थियो । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्ट. . .


जनगणना सफल पार्न आग्रह

गोरखापत्र समाचारदाता काठमाडौँ गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले राष्ट्रिय जनगणना–२०७८ सफल पार्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्न सबै गाउँपालिकालाई आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै महासङ्घले ४६० वटै गाउँपालिकालाई कात्तिक २५ देखि आगामी मङ्सिर ९ सम्म हुने मूल जनगणनाको महाअभियानमा आवश�. . .


पाण्डे बागमती प्रदेशका मुख्यमन्त्री नियुक्त हुँदै, चार सदस्यीय मन्त्रिमण्डल बन्ने

राममणि दाहाल/गाेरखापत्र हेटौँडा बागमती प्रदेशले बिहीबार नयाँ मुख्यमन्त्री पाउने भएको छ । नेकपा (एमाले) नेतृ अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्रीबाट राजीनामापछि नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डे साँझसम्म मुख्यमन्त्रीमा नियुक्ति र सपथ हुने जनाएको हो । अल्पमतमा पर्नुभएका मुख�. . .


प्रिमियम वृद्धिको विरोध

गोरखापत्र समाचारदाता काठमाडौँ बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूको व्यवसायअन्तर्गत गैरशुल्क बीमा व्यवसाय (ननटेरिफ इन्स्योरेस बिजनेस)का लागि न्यूनतम प्रिमियम दर बढाएको छ । बढाएको दरप्रति निजी क्षेत्र तथा निर्माण क्षेत्रबाट विरोध भएको छ । बीमा कम्पनीहरूले भने बीमा समितिको निर्णयको बचाउ गरेका छ�. . .


स्पेनका सभामुख नेपाल भ्रमणमा

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थि�. . .