सम्पूर्ण समाचार

 सङ्क्रमितले भरिन थाले अस्पतालका शैय्या

कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका शैय्या भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा दुई हजार ५५९ जना पुगेका थियो । चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत सङ्क्रमण दर रह. . .


भन्सार एजेन्ट अकबर अलीको विराटनगर–६ स्थित घरमा प्रहरीको छापा, भण्डारण गरिएको कपडा बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर–६ शैलेस मन्दिर नजिकबाट तस्करी गरेर ल्याएको ठूलो परिमाणको कपडा र जुत्ता बरामद गरेको छ । भन्सार एजेन्ट अकबरी अलीको घरमा शुक्रबार राती छापा हानेर प्रहरीले बच्चाको कपडा तथा जुत्ताचप्पल बरामद गरेको हो । भारतबाट क्यारिङ्गमा भित्र्याएको सामान गोदाम गरेर राखेको सूचना पा�. . .


कोशीमा एकजना संक्रमितको मृत्यु

विराटनगर । कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर–६ ठेगाना लेखाएर भर्ना भएका सुनसरी इनरुवाका ४८ वर्षीय अस्पाक आलमको शनिबार बिहान मृत्यु भएको हो । उपचार केन्द्रका निमित्त प्रमुख एपोलो भगतका अनुसार सुगरका बिरामी उनलाई बैशाख ३ गते भर्ना गरिएको थियो ।. . .


नेपाल बैंक लिमिटेड बजारअड्डा शाखाको भवन शिल्यान्यास

नेपाल बैंक लिमिटेडको विराटनगरस्थित बजारअड्डा शाखाको नयाँ भवनको शिलान्यास सम्पन्न भएको छ । मेनरोड पहिलेको होटल नमस्कार भएको स्थान अघिको खाली जग्गामा आफ्नै भवन गर्ने गरि शाखाले आज शिलान्यास सम्पन्न गरेको हो । बैंकका प्रदेश एक प्रमुख सुर्यप्रकाश भट्टले शिलान्यास गर्नु भएको उक्त अवसरमा झुम्का, दुहब�. . .


साउदीमा तीन महिना कोमामा पुगेर बाँचेका भुजेल: विराटनगर हुँदै घर पुगे

परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्नुभएको थियो मोरङका वेदबहादुर भुजेल । आफूले साउदीमा भनेको जस्तो काम नपाएपछि उहाँ बेखर्ची मात्र होइन गैरकानुनीरुपमा बस्न बाध्य हुनुभयो । आफ्नो परिवारमा खुशी ल्याउने इच्छा प�. . .


धरहराको उद्घाटन आज : यस्तो छ विशेषता र इतिहास

छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भ�. . .


विराटनगरमा ५४ जना नयाँ संक्रमित, प्रदेशमा ११६ थपिए

विराटनगर । प्रदेश १ मा आज ११६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, ते¥हथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५४, बुढीगंगामा ८, र�. . .


कोरोनाको दोश्रो लहर बढेसंगै अस्पताल नै जोखिममय बन्दै

काठमांडू कोरोना सङ्क्रमण बढ्न थालेपछि अस्पतालको जनशक्तिमा समेत जोखिम बढेको छ । राजधानीको वीर अस्पतालमा कार्यरत छ जना चिकित्सकसहित १७ जना नर्स तथा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये केहीलाई यसअघि पनि कोरोना सङ्क्रमण भएको थियो । सङ्क्रमित हुनेमध्ये अधिकांशले पहिलो चरणको कोरो. . .


दुर्घटनामा संलग्नको छैन पहिचान, प्रहरीको सीसी क्यामेराको ‘सर्भरडाउन’

विराटनगर । बुढीगंगा गाउँपालिका–३ निवासी २६ वर्षीया मेनुका बुढाथोकी सवार साइकललाई बिहीबार विराटनगर आयाल निगम अगाडी मोटरसाइकलले ठक्कर दियो । आयाल निगमको एकसय मिटर दुरीमा पहिलो मोटरसाइकलले बुढाथोकी सवार साइकललाई ठक्कर दिएपछि सडकमा ढलेकी उनको देब्रे खुट्टा अर्को मोटरसाइकलले पेल्यो । उनको नोबेल शिक�. . .


अफगानिस्तानमा रहेका आफ्ना सबै सेनालाई आउँदो सेप्टेम्बर ११ सम्म घर फर्काउने राष्ट्रपति बाइडेनद्वारा घोषणा

काठमाडौं अफगानिस्तानमा रहेका सबै अमेरिकी सेनालाई आउँदो ११ सेप्टेम्बरसम्म त्यहाँबाट घर फर्काउने घोषणा हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्क सहरमा हमला भएपछि अमेरिकाको नेतृत्वमा अफगानिस्तानसहितका देशमा पनि सैन्य हस्तक्षेप शुरु भएको थि. . .


गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण गरिदैं

महेन्द्रनगर स्वास्थ्य कार्यालय कञ्चनपुरले गत चैतको पहिलो सातादेखि यहाँको गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण थाल्यो । लामो समयदेखि भारतको विभिन्न क्षेत्रमा छरिएर रोजगारीका लागि परिश्रम गरिरहेका सुदूरपश्चिमवासी भारतका केही प्र�. . .


‘पेटी कन्ट्याक्टर’लाई ठेकेदारले भुक्तानी नगरेको गुनासो

विराटनगर । सुनसरीको लौकहीमा बनिरहेको सिटीहलको, निर्माण ठेकेदारले काम लगाएका पेटी कन्ट्याक्टरलाई रकम नदिएको भन्दै गुनासो गरेका छन् । गौरीपार्वती÷अंक÷बंगलामुखी जेभीका सुदर्शन थापालाई पेटी कन्ट्याक्टर सन्दिप श्रेष्ठले आफ्नो रकम नदिएको भन्दै आरोप लगाएका हुन् । सहरी विकास तथा भवन निर्माण विभाग अन्त�. . .