विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट भारतको बरौनीतर्फ जाने तयारीमा रहेको ट्याङ्करमा डिजेल भेटिएपछि गाडीका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । भारतको बरौनीबाट इन्धन लिएर आएको ट्याङ्करले तेल अनलोड गरेर फर्किने बेलामा पुनः डिजेल लोड गरेको भेटिएपछि प्रहरीले दुईजनाल�. . .
विराटनगर । नेपालबाट भारततर्फ मदिरा चोरी निकासी गर्दै आएको समूहका एकजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले मोरङको जहदा गााउँपालिका–१ बाट भारत मदियारीका शिवलाल रायलाई ठूलो परिमाणको मदिरासहित नियन्त्रणमा लिइएको हो । रायले स्थानीय रमेश यादवको घरमा कोठा भाडामा लिएर मदिरा भण्डारण गर्ने . . .
विराटनगर । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधीसम्ममा सात वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । गुणस्तरहिन खाद्यवस्तु तथा लेवल नलगाई खाद्यवस्तु बिक्री वितरण गर्ने सात उद्योगका सञ्चालक विरुद्ध मुद्दा दर्ता गरिएको हो । यसरी दर्ता भएका मुद्द. . .
विराटनगर । जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को नामबाट आयात भएको ४० टन दाल प्याकेजिङ गरिएको २ हजार ७०० बोरामा दोहोरो लेवल भेटिएसँगै कारवाहीमा देखिएको अन्यौलता हटाउन विषयगत कार्यालय आ–आफ्नै छानविन र अनुसन्धानमा जुटेका छन् । अफ्रिकन मुलुक मुजाम्बिकमा उत्पादन भई विराटनगरसम्म आईपुगेको दाल भण्डारण गरिए. . .
विराटनगर । वैदेशिक रोजगारीमा पठाउने भन्दै ३७ जना युवाबाट एक करोड पाँच लाख रुपैयाँ उठाएर दुईजना व्यक्ति फरार भएपछि युवाहरुको बिचल्ली भएको छ । सुनसरीको इटहरीमा सञ्चालित रोयल पाण्डा कन्सल्टेन्सीका सञ्चालक रकम लिएर फरार भएपछि युवाहरुको बिचल्ली भएको हो । ठगीमा परेका युवाहरु अहिले न्यायका लागि जिल्ला प्. . .
काठमान्डु ऐतिहासिक तथा रणनीतिक महत्व बोकेको काजी कालु पाँडेको समाधिस्थल रहेको स्थान पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा समेत विकसित हुँदै गइरहेको छ । नेपालको एकीकरण र निर्माणका क्रममा अतूलनीय योगदान दिनुभएका विर योद्धा काजी कालु पाँडेको समाधिस्थल रहेको क्षेत्र ऐतिहासिक र रणनितिक महत्व बोकेको . . .
कैलाली। कैलालीका गाउँमा विवाह तथा भोजका नाममा रातभरि बजाइने बाजा तथा डिजेले नागरिक दिक्क भएका छन् । गाउँघरमा विवाह तथा भोजका नाममा बजाइने बाजागाजाले नागरिकलाई सास्ती भएको छ । टीकापुर नगरपालिका–५ की सन्ध्या चौधरी सुत्केरी भएको सात दिन भयो । उहाँको छिमेकमा विवाह थियो । छिमेकमा चार दिनसम्म डिजे बजाइ�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको आवद्धता रहेको उद्योग संगठन मोरङको अध्यक्षमा सुयष प्याकुरेल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।उद्योग संगठन मोरंङको ४८ औं बार्षिक साधारण सभापछि भएको निर्वाचन प्रक्रियामा प्याकुरेल सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँ संगठनको वरिष�. . .
संकल्प फाउण्डेशनले विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।`रक्तदान महादान´भन्ने मुल नाराका साथ संकल्पले उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। विराटनगरको मातृका मार्ग वार्ड नं ७ स्थित आदर्श टोलमा आयोजना भएको उक्त रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको फाउन्डेसनका क�. . .
विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताक�. . .
विराटनगर । प्रदेश १ का आन्तरिक तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले बढ्दो विषादीको प्रयोगले प्राणी तथा जीवचक्रमा असर पर्दै गएको बताउनु भएको छ । नेपाल जुलोजिकल सोसाईटी प्रदेश १ ले विराटनगरमा शनिबार आयोजित सेमिनारको उद्घाटन गर्नुहुँदै मन्त्री कार्कीले समाज विकाससँगै प्राणी र जी�. . .
बिर्तामोड । झापामा शनिबार दिउसो भएको सडक दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । कमल गाऊपालिका–१ बालुबारी स्थित क्याम्पा सरङपाडा स्थितमा पौने १० बजे ना१त६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो । शिवसाताक्षी नगरपालिक. . .