विराटनगर । दिपावली तथा छैठ पर्वको अवसरमा सौगात वचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । विराटनगरको सैनिक टोलमा हाम्रो आँगन समूह तथा सैनिक टोल समाज सेवा समितिको सहकार्यमा सास्कृतिक कार्यक्रम आयाोजना गरिएको हो । कार्यक्रममा स्थानिय बाल कलाकारहरुले ग�. . .
विराटनगर । प्रदेश १ मन्त्री परिषद बैठकले लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । प्रदेश १ सरकारको तर्फबाट समग्र मुलुककै विकासको लागि सहयोग पुग्नेगरी करिब तीन दर्जन परियोजना छनौट गरि ति परियोजनालाई अगाडी बढाउनको लागि लगानी सम्मेलन गर्नको लागि संघीय सरकारसँग अनुमती लिएर लगानी सम्मेलन गरी परियोजना अगाडि. . .
विराटनगर। नेपाल कम्युनिष्ट पार्टी मोरङले दसैं, तिहार, छठ लगायतका चाडपर्वहरुको अवसरमा कार्तिक ८ गते शुक्रबार विराटनगरमा शुभकामना आदनप्रदान आयोजना गर्नेभएको छ । शुभकामना आदनप्रदान कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र स्कूल विभाग प्रमुख तथा रक्षा मन्त्री इश्वर पोखरेल सहभाग�. . .
विराटनगर । छिमेकी मुलुक भारत र नेपालको सिमावर्ती क्षेत्रका समस्या समाधानका लागि दुवै देशका छिमेकी स्थानीय तह वीच समन्वय आबश्यक रहेको सरोकार सम्वन्ध व्यक्तिहरुले बताएका छन् । जोगवनी नगरपञ्चायत ,फारविसगन्जका मेयर ,उपमेयर र वडा पार्षदहरु सम्मिलित आइतवार विराटनगर महानगरमा भएको भेटवार्तामा सहभागिहरु. . .
विराटनगर,३ असोज । आगामी असोज ८ गते विराटनगरमा हुन लागेको पाँचौ संस्करणको विराटनगर म्युजिकल फेष्टिभलको टिकट बुकिङको लागी खुला गरीएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरले विगत ४ बर्षदेखि आयोजना गर्दै आएको छ । यसपटको पाँचौ संस्करणको म्युजिक फेष्टिभल २०७६ को टिकट विराटनगरका विभिन्न स्थानमा पाईनेछ । . . .
विराटनगर । धरानमा हुने अन्तराष्ट्रिय चलचित्र महोत्वसको तयारी तिब्र पारिएको छ । आउँदो कार्तिक २१ देखि २४ गतेसम्म धरान उपमहानगरपालिकामा सञ्चालन हुने अन्तराष्ट्रिय चलचित्र महोत्सवका सम्बन्धमा मुल आयोजक समितीको सचिवालय उद्घाटन पछि पत्रकार सम्मेलन गरि महोत्सवको तयारीको बारेमा जानकारी दिईएको हो । चल�. . .
भोजपुर । षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा वडा नम्बर ३ की २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको हो । हतियार प्रहारबाट कल्पनासँगै रहेकी १८ वर्षीया किशोरी नवीना राई गम्भीर घाइते हुनुभएको छ । उनी�. . .
झापा । झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन् । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन् । उनले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गरेका छन् ।उनले भने, “मेरो घर आसपासमा जहिले पनि जङ्गली हा. . .
सुनसरी । धानबालीमा फौजी कीराको प्रकोप बढ्दै गएपछि सुनसरीको धरानका कृषकहरूले समयअगावै धान काट्न थालेका छन् । बाला लागिसकेको धानबाली थप मासिन नदिन कृषकहरूले समय अगावै काट्न थालेका हुन् । गत वैशाखदेखि देशका विभिन्न क्षेत्रमा फौजी कीराको प्रकोप बढ्दै गएको छ । फौजी कीराले धानको बालालाई नष्ट गर्ने गरेको . . .
विराटनगर । विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार गर्न नेपाल विद्युत् प्राधिकरणले मातहतका निकायसँग कार्यसम्पादन करार सम्झौता गरेको छ। सेवा प्रवाहमा गुणात्मक सुधार ल्याई सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग प्राधिकरणले कार्यसम्पादन सम्झौता गर्�. . .
विराटनगर,२ कातिक । दुहबी नगरपालिका २ दंगान नियन्त्रण प्रहरी गण अगाडि दुर्घटना हुदा एक प्रहरी जवानको ज्यान गएको छ । को १ ख ५६७२ नं. को मजदुर बसले स ७ प ७२३८ नं. को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार उदयपुर त्रियुगा नगरपालिका १३ घर भई हाल दुहबीमा कार्यरत प्रहरी जवान २८ बर्षीय सुरज रेम्मीको ज्यान गएको . . .
विराटनगर, २ कातिक । पूर्बी पहाडी जिल्लामा रहेका लिम्बु जातीको मौलिक परम्परामा आधारित नेपाली कथानक चलचित्र ‘घरजम’ प्रर्दशनमा आउन लाउन लागेको छ । जाति, समुदाय र समाजमा परम्परादेखि चलनका रुपमा विकास हुँदै आएको बैबाहिक परम्परा र रितीरिवाजलाई ‘घरजम’ को माध्यमबाट प्रष्ट्याउन खोजिएको छ । मौसम ईम्बुङ फुलन�. . .