सम्पूर्ण समाचार

विराटनगरको महेन्द्रचौकमा सवारी दुर्घटना, घाईतेको पहिचान खुलेन, आफन्त खोज्दै प्रहरी

विराटनगर । विराटनगरको महेन्द्रचौक स्थित मदर एण्ड चाईल्ड अस्पताल अगाडी आज सवारी दुर्घटना हुँदा एक महिला गम्भिर घाईते भएकी छन् । विराटनगरको बरगाछीबाट बसपार्कतर्फ आउदै गरेको मे ६ प ३१५२ नम्बरको रातो मोटरसाईकले अन्दाजी ५५– ६० बर्ष उमेरकी महिलालाई ठक्कर दिएको थियो । घाईते महिलालाई मदर एण्ड चाईल्ड अस्पत�. . .


सामाजिक सुरक्षा कोष कार्यन्वयन : विराटनगरका उद्योगी–व्यवसायी र मजदुर अझै अलमलमा

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधि योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यन्वयनमा अझैसम्म अलमलमै देखिएका छन् । कोषमा जम्मा भएको रकम फिर्ता कसरी पाइन्छ भन्ने विषयमा उद्योगी र मजदुर संघसंगठनका प्रतिनिधि अलमलमा हुँदा सरकारले ल्याएको योजना �. . .


कविता वाचन प्रतियोगितामा ‘ बुबा ’ शिर्षक कविता वाचन गर्ने दास प्रथम

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजको विज्ञान संकायमा आयोजित कविता वाचन प्रतियोगितामा विवेक कुमार दास प्रथम भएका छन् । प्रतियोगितामा वाचन भएका ४१ जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘बुवा’ शीर्षकको कविता वाचन गरेर दास प्रथम भएका हुन् । प्रतियोगितामा राहिल गिरी र अंकितकुमार साह द्वितीय हुँदा दि�. . .


कांग्रेस नेता जोशीको भेन्टिलेटरमा उपचार हुँदै तर श्रद्धान्जली दिनेहरुको ओईरो

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ । जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएक�. . .


विराटनगरमा चैत ५ गतेदेखि जुत्ता–चप्पल व्यापार मेला

विराटनगर । स्वदेशी उत्पादन प्रर्वद्धन गर्ने लक्ष्यका साथ विराटनगरमा आगामी चैत ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा एक महिने जुत्ता चप्पल व्यापार मेला २०७७ आयोजना हुने भएको हो । मेला आयोजक समितले विराटनगरमा मंगलबार पत�. . .


अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने

काठमाडौँ काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ । बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो । केह�. . .


विराटनगर बसपार्क भित्रै यातायात व्यवसायीमाथी जालझेल

विराटनगर । विराटनगर बसपार्कमा कुनैबेला कहलिएका यातायात व्यवसायी बिनोद रायलाई परिबन्दमा पारेर उनका दुईवटा बसका सामान चोरिएका छन् । उनी विरुद्ध योजनावद्ध मुद्दा लगाएर प्रहरी नियन्त्रणमा रहेका बेला बसको ब्याट्री तथा एलईडी टिभी तथा अन्य सामाग्री चोरिएका हुन् । कुनैबेला कहलिएका राया अहिले धेरै समस्य�. . .


हल्ट प्राइज २०२०/२१ पहिलो चरणमा ‘टिम इन्कुई सिटिभ नोभिसेस’ विजयी

विराटनगर आकृति रानी फुयल ईन्जिनियरिङ अध्ययन संस्थान पुर्वाञ्चल क्याम्पस धरानद्वारा हरेक वर्ष झैं यसवर्ष पनि हल्ट प्राइज २०२०/२१ सम्पन्न गरिएको छ। देशभरबाट ३३२ जनाले प्रतियोगिताका लागि आफ्नो नाम दर्ता गराएका भएपनि पहिलो चरण (अन क्याम्पस) को विजेता भने महेन्द्र मोरंग क्याम्पस बिराटनगरमा बिबिए छैट�. . .


शोक प्रस्ताव पारित गरेर सकियो संसद बैठक

काठमाडौं प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बैठकले यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट �. . .


दुई हप्ताको अन्तरालमा चोरीमा संम्लग्न ६ जना व्यक्ति पक्राउ

सुनसरी आकृति रानी फुयल इलाका प्रहरी कार्यालय ईटहरीद्वारा दुई हप्ताको अन्तरालमा चोरीमा संम्लग्न ६ जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवानगंज २ बस्ने वर्ष २१ का राम कुमार गिरि , दुहबी नगरपालिका वडा न ५ बस्ने बर्ष २१ का नजरुन मिया, दुहबी नगरपालिका वडा न ७ बस्ने बर्ष ३२ का सुनिल चौधरी , दुहबी व�. . .


विराटनगरको बरगाछीमा बन्ने आकाशेपुलको शिलान्यास

विराटनगर विराटनगरको बरगाछीमा आकाशे पुल बन्ने भएको छ । विराटनगरमा सवारी साधानको चापसँगै जनघनत्व बढ्न थालेपछि विराटनगरमा आकाशे पुलको शिलान्यास गरिएको छ । विराटनगर महानगरपालीकाको मेयर पराजुलीले आज सोमबार बरगाछी चोकमा बन्न लागेको आकाशे पुलको शिलान्यास गर्नुभएको हो । . . .


विराटनगरका पत्रकार श्रेष्ठ सम्मानित

विराटनगर । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर पत्रकार अनिल श्रेष्ठ नगदसहित सम्मानित भएका छन् । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर श्रेष्ठलाई सोमबार विराटनगरमा सम्मान गरेको हो । सम्मानित भएका श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय �. . .