सम्पूर्ण समाचार

विराटनगरका नागरिकलाई आपतकालिन अवस्था आईपरे महानगर उद्धार गर्न तयार

विराटनगर विराटनगरमा स्थानिय आपतकालीन अवस्थामा नागरिकको सुरक्षा एवं जनधनको क्षति न्यूनीकरण गर्नका लागि विशेष योजना सञ्चालन केन्द्रको ल्याइएको छ । केन्द्रको विराटनगर महानगरपालीकाका मेयर भिम पराजुली र प्रमुख प्रशाककीय अधिकृत उमेश बस्नेतले लगायतले आपतकालिन केन्द्रको उद्घाटन गर्नुभएको छ । विराट�. . .


महान्यायाधिवक्ता खरेलद्वारा पदबाट राजीनामा

काठमाडौँ महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । खरेलले भने, 'प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको छु । मैले ३ वर्षमा के-के काम गरेँ यसअघि पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिने गरेको थिएँ । ' उनलाई सर�. . .


सर्केगाड गाउँपालिकामा सर्वप्रथम पशु गणना शुरु

हुम्लाको सर्केगाड गाउँपालिकाले पशु गणना शुरुआत गरेको छ । जिल्लाका सात गाउँपालिकामध्ये सो गाउँपालिकाले सर्वप्रथम पशुगणना शुरु गरेको हो । गाउँपालिकाका आठवटै वडामा पशु गणना थालिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले सबै वडामा यही चैत ३ गतेदेखि गणक प. . .


जेन वान न्युज प्रालिको फेसबुक पेज ह्याक

विराटनगर बिराटनगर बाट संचालित अनलाइन न्युज पोर्टल जेन वान न्युज प्रा लिको फेसबुक पेज ह्याक भएको छ। आफ्नो न्युजको आधिकारिक पेज ह्याक भएको संचालक शिभम मिश्राले बताएका छन्। गत फाल्गुन ११ गतेबाट आफ्नो पेज ह्याक भएको र पेजमार्फत अश्लिल तस्बिरहरु पोष्ट हुन थालेपछि नेपाल प्रहरीको साइबर बिभागमा रिप�. . .


ओवी ताजा अपडेट : विराटनगरको मुनालपथमा बसले म्याजिक भेनलाई ठक्कर दिदाँ

विराटनगर । विराटनगर २ मुनालपथ स्थित यात्रुबहाक बसले बिहीबार साँझ म्याजिक भेनलाई ठक्कर दिदाँ ३ जना यात्रु घाईते भएका छन् । दुवै सवारी साधन ईटहरीतर्फबाट विराटनगर बसपार्क तर्फ आउदै गर्दा अगाडी कुदिरहेको को १ ज ३७५९ म्याजिक भेनलाई को १ ख ४५६७ नम्बार याुत्रबहाक बसले ठक्कर दिएको थियो । घाईतेहरुमा विरा. . .


विराट गोल्डकप फुटबलको छैटौं संस्करणमा तीन विदेशीसहित दश टिम, खेल साँझ ७ बजेदेखि

विराटनगर । छैटौं संस्करणको विराटगोल्ड कप आगामी २०७७ चैत २६ गतेदेखि २०७८ बैशाख ४ गतेसम्म विराटनगरमा आयोजना गरिने भएको छ । विराटनगरस्थित शहीद रंगशालामा दश टिमलाई सहभागी गराउँदै रात्रीकालिन फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो । गोल्डकप आयोजक समितिका संयोजक मनोज बिक्रम शाहका अनुसार नेपाल, भारत र क�. . .


डिजेल तस्करी प्रकरण : ढुवानीकर्ता र पेट्रोलपम्पलाई आयल निगमले बढायो कारवाही

विराटनगर । भारत तस्करी हुन लागेको २ हजार ६६० लिटर डिजेल ट्याङकरबाट बरामद भएपछि नेपाल आयाल निगम प्रादेशिक कार्यालय विराटनगरले पेट्रोलपम्प र ढुवानीकर्ता विरुद्ध कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । निगमले ढुवानीकर्ता र तस्करी गर्न तेल भोर्ने पेट्रोलपम्पलाई कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको ने�. . .


भारतबाट अवैध नेपाल भित्र्याइएको १२० बोरा धान जहदाबाट बरामद

विराटनगर । मोरङ प्रहरीले वेवारिसे अवस्थामा रहेको ५० केजी तौल भएका १२० बोरा धान बरामद गरेको छ । नेपाल भारत सीमा क्षेत्र अन्तर्गत दशगजा क्षेत्रबाट १ लाख ८० हजार मूल्य बराबरको धान बरामद गरिएको हो । प्रहरीले जहदा गाउँपालिका ५ र ६ को बीचमा धान फेला पारेको धान कसेको हो भन्ने खुलेको छैन । भारतबाट अवैध रुपमा न�. . .


ओवी अपडेट: महेन्द्रचौकमा सवारी दुर्घटनामा परेकी घाईते महिलाको पहिचान खुल्यो

विराटनगर । विराटनगरको महेन्द्रचौक स्थित मदर एण्ड चाईल्ड अस्पताल अगाडी बुधबार दिउँसो सवारी दुर्घटनामा परेकी महिलाको पहिचान खुलेको छ । विराटनगरको बरगाछीबाट बसपार्कतर्फ आउदै गरेको स ४ प ७१६६ नम्बरको रातो मोटरसाईकले एक महिलालाई ठक्कर दिएको थियो । घाईते महिला विराटनगर १६ बर्माटोलकी ६६ बर्षिया विन्दा क. . .


रानी मिल्श एरीयामा पहिलो पटक गोल्डकप हुदै, विजेतालाई एक लाख पुरस्कार

विराटनगर । विराटनगरको मिल्स एरिया (रानी)मा प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विराटनगर–१६ मा रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टले पहिलो पटक प्रदेशस्तरीय गोल्डकप चैत ७ देखि १४ गतेसम्म आयोजना गर्न लागेको जनाएको छ । ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार विराटनगरको फुटबल इतिहास. . .


आज विराटनगरमा शोक विदा, कार्यालय समय सुरु भएपछि घोषणा

विराटनगरमा आज शोक विदा घोषणा भएको छ । तत्कालिन विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर तथा संविधानसभा सदस्य र पूर्व राष्ट्रिय सभा सदस्य समेत रहनुभएका अशोक कोइरालाको निधन भएको शोकमा विराटनगर महानगरपालिकाले आज विराटनगरमा सार्वजनिक विदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नद्वारा हस्ताक्षरित स. . .


रहेनन् विराटनगरका पुर्वमेयर अशोक कोइराला, आजै अन्तिम विदाई हुने

विराटनगरका पुर्वमेयर अशोक कोइरालाको आज बिहिवार विहान निधन भएको छ । उनको ७७ वर्षको उमेरमा विराटनगरको न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ७७ वर्षिय कोइरालाको मध्यरात पछिको समयको करिब १ बजे निधन भएको हो । उनको निधन भएको पुष्टि गर्दै नेपाली कांग्रेस मोरंग जिल्ला सभापती डिग बहादुर लिम्बुले क�. . .