बिराटनगर जेठ १६ , सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ को वार्षिक बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ। सरकारले प्रदेश नम्बर१ का दुई ठूला शहरहरुलाई मेगा सिटीको रुपमा विकास गर्ने भएको छ । सरकारले हुलाकी राजमार्ग अन्तर्गत रहेका २७ वटा आधुनिक सहर विकास गर्ने योजनामा प्रदेश १ का विराटनगर र इटह. . .
काठमाडौं जेठ १६ । एक दिवसिय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदैछ ।इंग्ल्याण्ड र वेल्सका विभिन्न सहरमा आयोजना हुने विश्व क्रिकेटको महाकुम्भमा १० टोली सहभागी छन् । लन्डनमा रहेको दि ओभलमा आज प्रतियोगिताको उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सा�. . .
विराटनगर, १६ जेठ । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले अर्थिङमा सुधारको काम शुरु गरेको छ । अर्थिङ सिस्टममा सुधार अन्तरगत आज रानी सब स्टेशनको काम शुरु भएको बिराटनगर बितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले जानकारी दिए । ३३/११ केभी रानी सब–स्टेशनमा जडित १६ एमबिएको ट्रान्सफरमरको अर्थिङ. . .
विराटनगर, १६ जेठ । विराटनगरको एक उद्योग संचालक आफ्नै उद्योगमा काम गर्ने कर्मचारीकी श्रीमतीलाई करणी गरेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका छन् । विराटनगर – ३ घर भएका ४५ वर्षीय दीपक गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायधीश महेन्द्र प्रसाद पोखरेलक�. . .
प्रेम देवान । विराटनगर, १६ जेठ । विराटनगर १४ मलाय रोडमा संचालनमा आएको दिव्य–ज्योती हस्पिटलले आफ्ना सेवाग्राहीलाई एक महिनासम्म निशुल्क ओपिडी सेवा प्रदान दिएसँगै विरामीको चाप बढ्न थालेको छ । सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा उपलव्ध गराउने उदेश्यका साथ गत वैशाख २८ गतेदेखि संचालनमा आएको अस्पतालले से. . .
विराटनगर, १५ जेठ । संघीय सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेट सार्बजनिक गरि रहँदा बिराटनगरका ब्यापारी तथा उद्योगीले बजेट स्वदेशी बस्तु उत्पादनलाई न्याय गरेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । सरकारले आउँदो आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो । सङ्घीय �. . .
काठमाडौं १५ जेठ । केपी शर्मा ओली नेतृत्वको सरकारले आागामी आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते (बुधबार) संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट केपी ओल�. . .
काठमान्डौ १५ जेठ । सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६ ०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता मासिक रु एक हजारका दरले वृद्धि गरिएको घोषणा गरे । ज्येष्ठ नागरिकलाई राज्यले संरक्षण �. . .
विराटनगर, १५ जेठ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले मोरङ जिल्लामा रहँदा आफ्नो विवेकले भ्याउनजेलसम्म अपराध नियन्त्रण र अनुसन्धानको काम गरेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यलय परिसरमा बुधबार विहान आयोजित पत्रकार सम्मेलनमा एसपी केसीले अपराध अनुसन्धानको कार्यमा गम्भिर भएर अनुसन्धानका क�. . .
वीरगञ्ज १५ जेठ । ८ वर्षीय बालकको अपहरण पश्चात हत्या गरि फिरौती माग गर्ने तीनजनालाई पर्सा प्रहरीले गोली प्रहार गरि पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जबाट बालकको अपहरण पश्चात हत्या गरि फिरौती माग्ने भारत घर बताउने वीरगञ्जको प्रगतिनगर डेरा गरि बस्ने २१ वर्षीय विकास शर्मा र.बाराको कलैया उप महानगरपालिका व�. . .
काठमाडौं जेठ १५ , सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट प्रतिव्यक्ति आय १ हजार १ सय २० डलर बनाउने गरी ल्याउँदैछ । चालू आर्थिक बर्षको सर्वेक्षणले यो वर्ष प्रतिव्यक्ति आय १ हजार ३४ डलर रहने प्रक्षेपण गरेको छ । यस आधारमा सरकारले एक बर्षमै एक व्यक्तिको आम्दानी ८६ डलरले बढाउने महत्वकाँक्षी योजना बजेटमा�. . .
बिर्तामोड जेठ १५ । बुधबारदेखी पेट्रोलियम पदार्थ सहज हुने भएको छ । भारतले रोकेको ट्याङ्कर मंगलवार साँझदेखि भित्रिएपछि इन्धन सहज हुने भएको हो । मंगलवार पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव भएको थियो । भारतको पानीट्याङ्की नाकामा रोकिएका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारले बेलुक�. . .