सम्पूर्ण समाचार

विराटनगरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त : सर्बसाधारणलाई सकस, कहाँ चुक्यो ट्राफिक प्रहरी

 प्रेम देवान/ विराटनगर, १४ वैसाख । विराटनगर प्रदेश नम्बर एकको स्थायी राजधानी हो । स्थायी राजधानीसँगै बिराटनगरको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुन थालेको छ। सवारीका चापहरु बढेका छन् भने सर्बसाधारणको आउजाउ बढ्नुले हरेक दिन ट्राफिक ब्यवस्थापनमा समस्या हुन थालेको छ । एकातर्फ विकासको काम जारी छ भने अर. . .


विराटनगरमा आएका सिटौलाले सरकारलाई भने ‘विप्लवलाई वार्तामा ल्याओस्’

विराटनगर, १४ जेठ । विराटनगर आईपुगका नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विप्लब समुहलाई वार्तामा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ । विराटनगरमा मंगलबार प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले यस्तो बताउनु भएको हो । उहाँले सरकारले विप्. . .


पूर्वमा पेट्रोलियम पदार्थको अभाव , विराटनगरका २० सहित ७३ ट्याङ्कर भारतमा रोकिए

भद्रपुर जेठ १४  । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट�. . .


विराटनगरको ए र वि प्लटमा बन्ने भयो सुविधा सम्पन्न ग्रिनरी पार्क

विराटनगर, १३ जेष्ठ । विराटनगर महानगरपालिका ग्रिनरी पर्क निर्माण गर्ने भएको छ । विराटनगर ९ को ए र वि प्लटमा सुविधा सम्पन्न पार्कको सोमबार शिलन्यास गरेको हो । विराटनगर महानगरको ७० लाख र प्रदेश सभा सदस्य केदार कार्कीको क्षेत्र विकास कार्यक्रमबाट ४८ लाखको लागतमा पर्क बन्ने भएको हो । नेपाली काग्रेसका केन. . .


प्रदेश १ को बजेट अधिबेशन शुरु, आयो प्रदेश सरकारको प्राथमिकता र सिद्धान्त, के के परे

विराटनगर, १३ जेठ । प्रदेश १ को चौथो अधिबेशन शुरु भएको छ । प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङले पठाएको पत्र सभामुख प्रदिप कुमार भण्डारीले जानकारी गराएसँगै प्रदेश सभाको चौथो अधिबेशन शुरु भएको हो । प्रदेश सभाको शुरु भएसँगै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले आफ्नो धारणा राखेका थिए । दलहरुको तर्फबा�. . .


सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरिय खेलकुद प्रतियोगिता गर्दै, १ करोड ८० लाख खर्च

विराटनगर, १३ जेठ । प्रदेश स्तरिय खेलकुद प्रतियोगिता यही जेठ १५ गतेदेखि शुरु हुने भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरि मन्त्रालयको बार्षिक कार्यक्रम अनुसार यही १५ गते देखि प्रदेश स्तरिय खेलकुद प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा महिला कबड्डी, पुरुष कबड्ड�. . .


विहानैदेखि राजमार्गमा एक पछि अर्को वम फेला, किन पक्राउ पर्दैनन् वम राख्ने व्यक्ति

प्रेम देवान विराटनगर १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार बिहानैदेखि राजर्मागहरुमा एक पछि अर्को गर्दै बम फेला परेको छ । हिजो काठमान्डौमा ४ जनाको ज्यान जाने गरि भएको बम विस्फोटपछि आज विहानैेदेखि पूर्वका राजमार्गहरुमा एक पछि अर्को गर्दै बम फेला पर्�. . .


विराटनगरकी दुवै हात गुमाएकी मेघा घिमिरेको पहिलो म्युजिक भिडियो सार्वजनिक

विराटनगर १३ जेठ । विराटनगर ८ हाटखोलाकी २१ बर्षिया मेघा घिमिरेले अभिनय गरेको पहिलो म्यूजिक भिडियो युटुव मार्फत सार्वजनिक भएका छ । उनको २०७२ साल पुष २५ गते करेन्ट लागेर दुवै हात गुमाउन पुगेकी थिईन् । पछिल्लो समय उनलाई कृतिम हात लगाउन देश तथा विदेशबाट नेपालीहरुले सहयोग गर्दै आएका छन् । पहिलो पटक म्यूजिक . . .


विप्लव समुहको बन्दले विराटनगरका निजी तथा सरकारी विद्यालय पुर्ण रुपमा बन्द, यातायता अांशिक प्रभाव

विराटनगर १३ जेठ । नेत्रविक्रम चन्द विप्लव समुहले आह्वान गरेको बन्दका कारण विराटनगरका निजी तथा सरकारी शैक्षिक संस्थाहरु पुर्ण रुपमा प्रंभावित भएका छन् । विप्लव समुहको सोमबारकालागि आह्वान गरेकोे बन्दका कारण विराटनगरबाट चल्ने सवारी साधन अन्य दिन भन्दा कम चलेको यातायात व्यवसायीहरुले बताएका छन् । सड�. . .


मोरङको उर्लाबारी मधुमल्ला सडक खण्डमा फेरी बम जस्तै शंकास्पद बस्तु फेला

विराटनगर १३ जेठ । मधुमल्ला र मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ बजारबाट करिब २०० मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखीने संकास्पद बस्तु फेला परेको छ । आज विहान ९ बजेको समयमा स्थानियले बम जस्तै देखिने बस्तु फेला परेपछि प्रहरी खबर गरेका थिए । मधुमल्ला स्थित रहेको पेट्रोल पप्म नजिकै. . .


बिराटनगरमा आज बिहान राखिएको बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पार्यो

बिराटनगर जेठ १३ , बिराटनगरमा आज बिहान राखिएको बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार बुढीगंगाबाट विराटनगर महानगरपालिका प्रवेशद्धारमा भेटिएको बम सुर्यदल थलाहा ब्यारेकको डिस्पोजल टोलीलले निष्कृय पारेको हो  । आज बिहानै शंकास्पद वस्तु �. . .


विप्लवको बन्द: बिराटनगर सहित देशभरको जनजीवन प्रभावित, ठाउँ ठाउँमा आतंकित पार्ने बस्तु फेला

विराटनगर, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार विराटनगर सहित देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । विराटनगरबाट चल्ने लामा दुरीका सवारी साधनहरु संचालनमा आउन सकेको छैन । बन्दको कारण यात्राका लागि बसपार्कमा गएका सर्बसाधारण सवारी साधन नचलेपछि फर�. . .