काठमाडाै, ७ फागुन । फागुन ७, आज प्रजातन्त्र दिवस् । गत माघमा हामीले शहीद दिवस मनायौं अनि फाल्गुनको आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ । स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु यीनै प्रजातान्त्रिक अभ्यासहरुभ�. . .
विराटनगर, ७ फागुन । प्रदेश नम्बर १ को सोमबारको प्रदेशसभा बैठकमा विराटनगरको घिनाघाटदेखि विराटचोकसम्मको सडकको स्तरोन्नति नभएको भन्दै सोही क्षेत्रका प्रदेशसभा सांसदले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन । मोरङको क्षेत्र नम्बर ४ (ख) का सांसद विजयकुमार विश्वासले झापासँग जोड्ने छोटो दुरीको तथा संघ र �. . .
प्रेम देवान । विराटनगर, ६ फागुन । मोरङको बुढीगगां गाँउपालिका २ स्थित सुनसरी मोरङ सिचाई आयोजनाको नहर डिलमा कष्टकर जीवन विताईरहेका एक असहाय दम्पतीको उद्दार भएको छ । विगत डेढ बर्ष अगाडि सुनसरी मोरङ सिचाई आयोजनाको नहरको डिलमा थोत्रा त्रिपाल टाँगेर कष्टकर दैनिक जीवन विताईरहेका श्रवण र लक्ष्मी मण्डललाई �. . .
प्रेम देवान विराटनगर, ६ फागुन । नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि ले विराटनगरबाटद कारोवार शुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी निसानको उत्कृष्ट गाडी किक्स विराटनगरमा लन्च गरेका हो । किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा�. . .
विराटनगर, ६ फागुन। विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव आयोजना हुने भएको छ । काठमाडौं बाहिर प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा फागुन १५ गतेदेखि १० दिनसम्म महोत्सव आयोजना गर्न लागिएको हो । विराटनगरको आरोहण गुरुकुलको सुशीलका कोइराला नाटक घरमा एसियाका ६ देशका कलाकारले नाटक प्रदर्शन गर्नेछन् । �. . .
बिराटनगर फाल्गुन ६ , जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङले टिपरका कारण दुर्घटना बढ्दै जान थालेपछि मुख्य बजार क्षेत्रमा चल्ने टिपरलाई छुट्टै टाइम कार्ड लागू गर्ने तयारी अघि बढाएको छ । विराटनगर महानगरपालिका लगायतका अति नै व्यस्त बजार क्षेत्रमा टिपरका कारण दुर्घटना बढी हुन थालेपछि कडाइ गरिएकाे हाे. . .
सुनसरी, फागुन ६ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चौकमा सोमबार बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बिहान साढे ९ बजे यात्रु बोकेर बिराटनगरबाट धरानतर्फ जाँदै गरेको ना४ख ७४२७ नम्बरको बसले पैदल हिडिरहेकी सप्तरी भारदह, मधुवापुर–५ घर भई हाल दुहबी नगरपालिका–३ फुटानी चौकमा डेरा गरी बस्ने बर. . .
खाँदबारी, ६ फागुन । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन। ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्र्याक मात्रै खोलिएको छ। यो कच्ची बाटोमा हिउँदका केही महिना मुस्किलले गाडी कुद्छन्। गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कर्पियो गाडी खरिद गरेको छ। चारवटा मोटरसाइकल किनेको छ। ‘गा. . .
विराटनगर, ६ फागुन । मोरङका विभिन्न खोला र नदीहरुमा भइरहेको अवैध दोहन रोक्न नेपाली कांग्रेस मोरङले समिति बनाएको छ । मोरङ कांग्रेसका सचिव नागेश कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । आइतबार पार्टी कार्यालयमा बसेको बैठकले समिति बनाएको सचिव नागेश कोइरालाले जानकारी गराए । समितिको सदस्यमा राज�. . .
विराटनगर, ५ फागुन । ‘मेरो गाउँ, मेरो ठाउँ’ नाम सुन्दै आहा भन्ने खालको छ । अझ यसको काम पनि झनै राम्रो र उपलब्धी मुलक देखिएको छ । नेपाल आफैमा सुन्दर प्रकृतिले भरिएको देश हो, जहाँ रमाईला हिमाल, पहाड अनि तराईका भुभागमा अबस्थित छ । घना–जङ्गल, नदी नाला, धार्मिक तथा पर्यटकिय स्थल हाम्रो देशको बिशेषता हो । अबको एक �. . .
विराटनगर, ५ फागुन । नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले सरकारका प्रवक्ता अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संसदमा दिएको जवाफ प्रति असन्तुष्टी जनाएका छन् । प्रदेश १ सभामा विशेष समय लिएर बोल्दै राईले सरकारको तर्फबाट मन्त्रीको जवाफमा चित नबुझेपछि बिशेष समय लिएर बोल्नु परेको बताए �. . .
बिराटनगर फाल्गुन ५ , बिराटनगरमा जारी "बिराट फुड फेस्टा" सम्पन्न भएको छ । विराटनगरको नमस्कार होटलमा ३ दिन सम्म उक्त फुड फेस्टा लागेको थियो । विराटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइको संयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएशनको सहकार्यमा ‘विराट फुड फेस्टा’ आयोजना गरिएको हो । विभिन्न जातिकास�. . .