विराटनगर। विराटनगरस्थित बिरीयानी अड्डामा ‘फेस अफ एसईई विराटनगर २०२६’ को पहिलो अडिसन सफलतापूर्वक सम्पन्न भएको छ।अडिसनमा एसईई उत्तीर्ण गरेका प्रतिभाशाली युवायुवतीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। प्रतिभागीहरूले आत्मविश्वास, प्रस्तुति क्षमता र आफ्नो प्रतिभा प्रस्तुत गर्दै आगामी यात्राक. . .
सोनु साह विराटनगर । विराटनगरस्थित शहिद रंगशालामा जारी ३८ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल वर्षाका कारण शनिबार स्थगित भयो । प्रतिनिधिसभाका सभामुख डी.पी. अर्यालको प्रमुख अथिति बोलाएर सुरु भएको खेल वर्षा र प्रतिकूल मौसमका कारण आइतबारलाई सारिएको थियो । खेल सुरु भइसकेको अवस्थाम�. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभिय�. . .
विराटनगर । शैक्षित्र सत्रको परिवर्तित मिति भन्दा अगावै विद्यालयको पठनपाठन सञ्चालन गराउन अभिभावक संघले माग गरेको छ । अभिभावक संघ नेपाल, मोरङले अविलम्ब विद्यालय सञ्चालन गरी पठनपाठन सुचारु गर्न सम्बन्धित निकायसँग आग्रह गरेको हो । शैक्षिक सत्रको परिवर्तित अवस्थाबारे छलफल गर्न बसेको संघको आकस्मिक बै�. . .
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञसहितको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’लाई पूर्णता दिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गते बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय ग�. . .
काठमाडौं । नेपालमा बर्डफ्लुको संक्रमणले उग्र रूप लिएको छ । नेपाल सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीद्वारा सार्वजनिक गरिएको पछिल्लो प्रतिवेदन अनुसार, २०८३ वैशाख १ गतेसम्म मुलुकका विभिन्न ६ जिल्लामा संक्रमण फैलिसकेको छ । यस आर्थिक वर्षको पहिलो संक्रमण गत २०८२ चै. . .
विराटनगर । इटहरीमा ‘हाम्रो बेकरी एकेडेमी’ सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमकाबीच यस एकेडेमीको औपचारिक शुभारम्भ गरिएको हो। चारजना युवाहरुको संयुक्त साझेदारी लगानीमा इटहरी–६ बिपी चोकमा बेकरी संचालनमा ल्याइएको हो । पछिल्लो समय युवाहरू सीपबिना नै वैदेशिक रोजगारीमा जाँदा दुःख पाउने गरेको अवस्थ�. . .
विराटनगर । विराटनगरमा जारी ३८ औं संस्करणको विराट गोल्डकपमा घरेलु टिम विरुद्ध नेपाल फुटबल संघ (एन्फा) मोरङले षड्यन्त्र गरेको आरोप लागेको छ । उपाधिका लागि पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लबबीच शनिबारको फाइनल खेल वर्षात्ले रोकिएपछि आइतबारलाई सारिएको थियो । तर, आइतबार हुने फाइनल खे. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाबाट टाढा रहँदै जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन् । आइतबार विदुर नगरपालिका–४ बट्टारमा आयोजित पत्रकार भेटघाटमा उनले अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भए पनि त्यसको नाममा भ्रामक सामग. . .
इस्तानबुल (टर्की) । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबिच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले टर्कीको संसदका सभामुख नुमान कुर्तुल्�. . .
वीरगन्ज । लामो समयदेखि प्रतीक्षामा रहेको वीरगन्जको मुख्य सडक विस्तार कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको छ । बिहान करिब ५ बजेदेखि सडक डिभिजन कार्यालय हेटौँडाको पहलमा डोजर परिचालन गरी संरचना हटाउने काम थालिएको हो । वीरगन्जस्थित त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको. . .
जनकपुर । विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को भारतप्रति रवैया ठिक नरहेको बताएका छन् । आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका धर्म गुरु रामभद्राचार्यले बालेनको भारतप्रतीको दृष्टिको ठिक नरहेको र हिन्दूत्वप्रति पनि कुनै प्र�. . .