विराटनगर । विराटनगर-२ स्थित श्री श्री रविशंकर विद्या मन्दिरका विद्यार्थीहरुले चार दिने दार्जिलिङ शैक्षिक भ्रमण सम्पन्न गरेका छन्। शैक्षिक र सांस्कृतिक रूपमा समृद्ध यस भ्रमणले विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्रदान गरेको छ। कक्षा ८ की छात्रा स्वाती साहले दार्जिलिङको स्थानीय बजार र वातावरणले आ�. . .
काठमाडौं । बुद्ध एयरले १९ औं एटिआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटिआर–७२ हुन् । यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याईने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बुद्ध एयरले कल साईन (9N–AOG) जहाज फ्र�. . .
इन्दु साह विराटनगर । विराटनगरका भित्रि सडकहरु केहिवर्ष पहिले मात्र पीच भएका छन् । सडक छेउमा पैदलयात्रु हिड्ने फुटपाथ ब्लक लगाएर निर्माण गरिएका थिए । तर, अहिले फूटपाथ भासिन र भत्कन थालेको छ । सडकमा गुडाउनु पर्ने सवारी पार्किङ गर्दा फुटपाथमा जर्बरजस्ती चढाउने कार्य हुँदा यसले बढी क्षति पु¥याउँदै आएको �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि÷विशेष ध्यान दिने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायको आयोजनामा नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन. . .
काठमाडौँ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरुङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गुरुङविरुद्ध य. . .
महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज रङ्गभूमि मैदानमा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको छ । आज जनकपुरधामको जानकी मन्दिरबाट बाजागाजासहित कडा सुरक्षाबीच निस्केको डोला रङ्गभूमि मैदानमा पुगेपछि राम मन्दिरबाट गएको डोलालाई तीनपटक परिक्रमा गरेर स्वयं�. . .
निरञ्जनकुमार साह/रासस महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा सीताराम विवाह पञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाह मण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा हुने वैवाहिक कार्यक्रमका लागि हजारौँ श्रद्धालु यहाँ आइपुगेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवका �. . .
प्रेम देवान विराटनगर । सुनसरी र मोरङ जिल्लाको सीमा हुदै बग्ने बुढी खोलाले बर्षेनी ठुलो धनजनको क्षति पुर्याउने गर्दछ । यसको मुख्य कारण अवैध रुपमा हुने माटो उत्खनन् पनि एक हो । बर्खायामको समयमा खोला क्षेत्रका बस्ती तथा कृर्षी प्रयोजनको लागि लगाईने कृर्षीबालीहरुमा पनि बाढीले ठुलो क्षति पुर्याउने गर्द�. . .
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई लुम्बिनी लायन्सले १७१ रनको विजयी लक्ष्य दिएको छ । कप्तान रोहितकुमार पौडेल र टम मूर्सले चौथो विकेटका लागि १०८ रनको शतकीय साझेदारी गरेपछि लुम्बिनीले पोखरालाई १७१ रनको विजयी लक्ष्य दिएको हो । त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्. . .
काठमाडौँ । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कनुभएको छ । उहाँलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो । आज बिहान काठमाडौँ आउनुभएका भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्. . .
काठमाडौँ । नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्पहरू छन् । घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रमा नागरिकहरूले प्राथमिकता दिने गरेका छन् । यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा भने अत्यन्त कम छ । बैंकको मुद्दती निक्षेपभ�. . .
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताउनुभएको छ । सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेसी व्यवस्थापन प्रक्रिया अवलोकन गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राउतले न्यायालयलाई पारदर्शी �. . .