सम्पूर्ण समाचार

समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैन : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदीय समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन नसक्ने बताएकी छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले समितिमा उठाइने विषयहरू स्पष्ट एजेण्डाभित्र हुनुपर्नेमा जोड �. . .


भोजपुरबाट ६२२ किलोभन्दा बढी गाँजा बरामद

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–८ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा वैशाख २० गते जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले राम बहादुर श्रेष्ठको जग्गामा रहेको टहरामा लुकाइछिपाइ राखिएको अवस्थामा ३८ वटा प्लास्टिकका बोराबाट ६२२ किलो ३०० ग्राम गाँजा बरामद गर. . .


विराटनगरमा वृद्धि स्टाइल्स एण्ड वेयर्स : फेसनको नयाँ गन्तव्य बन्दै

विराटनगर बैशाख २१,  विराटनगरको फेसन परिदृश्यमा एउटा नयाँ र उत्साहजनक अध्याय थपिएको छ वृद्धि स्टाइल्स एण्ड वेयर्स । विराटनगरको जैन भवनको छेउमा महिला फेसनलाई आधुनिक, परिष्कृत र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रस्तुत गर्ने लक्ष्यका साथ युवा उद्यमी नेहा सिंहले यो स्टोर सञ्चालनमा ल्याएकी हुन् । विश�. . .


अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता : अन्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसक्नुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता भएको बताएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो पाँच वर्षमा पटक–पटक सरकार र गठबन्धन परिवर्तन हुँदा नी�. . .


हर्मुज जलमार्गमा अमेरिकी हस्तक्षेप नगर्न इरानको चेतावनी

काठमाडौं । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहीम अजिजीले हर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी हस्तक्षेप भए त्यसलाई युद्धविराम उल्लंघनका रूपमा लिइने चेतावनी दिएका छन् । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख अजिजीले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले डोन. . .


विराटनगर जुट मिल्सका ४६ जना मजदुरले मागे पारिश्रमिक

विराटनगर । विराटनगर जुट मिल्स प्रा.लि.ले आफ्नो उत्पादन नगरेको लामो भइसक्यो । २०७० सालयता यो जुट मिल्स कहिले खुलेजस्तो गर्ने कहिले के हुने स्थितिमा छ । तर, उत्पादन चाँहि गरेको छैन । अहिले सरकारले जुट मिल्सको जग्गा खाली गराउने चर्चा चलिरहेको बेला पहिला काम गरेका ४६ जना मजदुरले उद्योग वाणिज्य तथा आपूर्ति �. . .


कोही नेपाली घरबारविहीन हुनुपर्दैन, अपुष्ट सूचना र भ्रममा नपरौं : प्रधानमन्त्री

काठमाडौं । काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलाइएकोप्रति प्रधानमन्त्री बालेन्द्र शाहले प्रष्टिकरण दिएका छन् । प्रधानमन्त्रीले नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नरहेको र कोही पनि घरबारविहीन हुनु नपर्ने बताएका छन्। सामाजिक सञ्जाल फ. . .


रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द

रामेछाप । रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज(सोमबार) बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ । प्रहरीका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भएपछि रोश�. . .


ड्रोन र रोबोटिक कुकुर : लिचीबारीको निरीक्षणका लागि सहयोगी

एजेन्सी । चीनमा अत्याधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादन बृद्धि गराउन सहयोग पुर्याएको छ । दक्षिण चीनमा लिची उत्पादनमा स्मार्ट प्रविधि सहयोगी समेत बनेको छ । दक्षिण चीनको ग्वाङडोङ प्रान्तमा, ड्रोन र रोबोटिक कुकुर जस्ता स्मार्ट प्रविधिले किसानहरूको नयाँ पुस्तालाई सहयोगी सावित भएका छन् । ग्वाङझा�. . .


एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय साथ अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वाग्लेले सरकारले निजी क्षेत्रको संरक्षण र प्रवद्र्ध. . .


राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको अभूतपूर्व अवसरका रूपमा उपयोग गर्नुपर्छ :चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हालको राजनितीक स्थायित्वलाई आर्थिक समृद्धिको अभुतपूर्व अवसरका रुपमा उपयोग गर्नुपर्ने बताएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ६० वर्षको यो कालखण्डले साना, मझौला र ठूला सब�. . .


विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ सुरु

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा सोमबार ‘वुमन लिडरसिप समिट २०२६’ सुरु भएको छ । महिला नेतृत्वमार्फत स्थानीय उद्यमशीलता, कृषि र नवप्रवर्तनलाई जोड्दै क्षेत्रीय अर्थतन्त्रमा नयाँ बहस सुरु गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको हो । नेपाल उद्योग परिसंघ र परिसंघ कोसी प्रदेशको संयुक्त रूपमा �. . .