विराटनगर, २० माघ । प्रदेश १ को तेश्रो अधिबेशन शुरु भएको छ । प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले पठाएको पत्र पढेर सुनाउँदै सभामुख प्रदिपकुमार भण्डारीले तेश्रो अधिबेशन शुरु भएको घोषणा गरे । सभामुख भण्डारीले तेश्रो अधिबेशन प्रदेश १ कै लागि परिणममुखी हुनेमा विस्वास ब्यक्त गरेसँगै शुरु भएको अधिबेशनको प. . .
विराटनगर, २० माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रक्रियामा गएर भएपनि प्रदेश नम्बर र स्थायी राजधानी टुङ्ग्याउने बताएका छन् । प्रदेशको नाम र राजधानी यही अधिबेशनबाट टुग्याउने बारेमा गृहकार्य शुरु भएको जानकारी दिँदै मुख्यमन्त्री राईले त्यसको लागि प्रदेशलाई समृद्ध बनाउन जिम्मेवार दलहरु सहमती�. . .
विराटनगर, २० माघ । प्रदेश १ को तेश्रो अधिबेशन आजदेखि शुरु हुँदैछ । गत असोजमा दोश्रो अधिबेशन सकिएसँगै स्थगित भएको संसद आज देखि सुचारु हुन लागेको हो । संसदमा केही बिधेयक दर्ता भएको छन् भने समितिमा केही बिधेयक नयाँ आएको संसद सचिवालयले जनाएको छ। यही अधिबेशनबाट प्रदेशको नाम र राजधानीको बिषयले समेत प्रवेश ग�. . .
विराटनगर, १९ माघ । नेपालको सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल्सले व्यवसायिक रुपमा उत्पादन गरेको जुटका सामग्री बिक्री गर्न थालेको छ। मिल सञ्चालनमा आएको ५ महिनापछि उत्पादन बिक्री भएको हो। मिलले उत्पादन गरेको १५ टन ‘सुतली’ बिक्री गरेको विराटनगर जुट मिल्सका अध्यक्ष बसन्त वनले जानकारी दिए। जुट मि�. . .
सुमन सुस्केरा/विराटनगर, १९ माघ । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे करीब ३५ वर्षअघि ज्यामी काम गर्थे । तर अहिले उनका ७ वटा उद्योग र व्यवसाय आफ्नै नाममा दर्ता छन् । उनको परिवारमा गरीबीको कुनै सीमा थिएन । एकदिन यस्तो आयो – भीमलाई अमेरिकाको डीभी चिट्ठा पर्यो । उनले आफूलाई परेको डीभी नै त्यागेर स्वदेश�. . .
विराटनगर, १९ माघ । विराटनगरमा आन्दोलनरत टिपर व्यवसायीको आन्दोलन स्थगित भएको छ । संघीय र प्रदेश सरकारले वार्ताका लागि आव्हान गरेपछि आन्दोलन पाँचदिनका लागि स्थगित गरिएको हो।सुनसरीको इटहरीस्थित पूर्वाञ्चल टिपर ब्यवसायी संघको प्रधान कार्यालयमा आन्दोलन फिर्ता लिएको जनाएको छ । सोमबार विहान सुन्दरहर�. . .
विराटनगर माघ १९ , विराटनगरमा केही दिन अघि कञ्चनपुर निर्मला पन्तको घटना जस्तै घटेको थियो । विराटनगरकि ११ वर्षिया बालिका रुपमती दासको हत्या भएको घटनामा दोषी अझै पत्ता लाग्न सकेको छैन । आइतबार बालिकाको शव विराटनगरको सिंघिया खोलामा निर्वस्त्र अवस्थामा भेटिएको थियो । उक्त घटना पछि प्रहरीले ११ जनालाई नि. . .
विराटनगर माघ १९, विराटनगरमा विद्यार्थीहरुको लागि शैक्षिक मेला आयोजना हुने भएको छ । एजुकेसन डट कम काठमाडौको आयोजनामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका निम्ति उक्त मेला आयोजना हुन लागेको हो । विराटनगरको नमस्कार होटलमा यहि माघ २५ र २६ गते उक्त मेला आयोजना हुनेछ । उक्त शैक्षिक मेलामा सहभाग. . .
विराटनगर (रासस) । बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा व. . .
बिराटनगर माघ १८ , बिराटनगरमा श्रीमान श्रीमतीको शव फेला परेको छ । भारतीय नागरिक श्रीमान श्रीमतीको शव विराटनगर महानगरपालिका – १४ स्तिथ अशोक यादवको घरको कोठा भित्र आइतबार साँझ ५ बजेतिर फेला परेको छ । श्रीमान श्रीमती भन्दै दुबै जना यादवको घरमा नौ महिना अघि डेरा गरेर बस्दै आएका थिए । स्थानीय बासिन्दाले एउ�. . .
बिराटनगर माघ १८ , विराटनगर विमानस्थलबाट कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मालाई तीन थान गोलीसहित प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ । नरेन्द्र नेत्रविक्रम चन्द (विप्लव) नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) का छोरा भएको प्रहरीले जनाएको �. . .
धरान, माघ १७ गते । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका छन् । मेडिसिन युनिट १ वार्डमा आज बिहान तीन जना बिमारीका आफन्त लुटिएका छन् । उनीहरुको चार वटा मोबाइल, एक वटा चाँदीको औँठी एउटा बाल�. . .