सम्पूर्ण समाचार

यस्तो हुनेछ धुर्मुस सुन्तलीले बनाउने क्रिकेट रंगशाला (तस्बिर सहित)

बिराटनगर माघ १६ , धुर्मुस सुन्तली फाउन्डेसनले बनाउने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यस्तो हुनेछ । रंगशाला २० विगाह ६ कठ्ठा क्षेत्रफलमा बन्ने छ। हेर्नुहोस तस्बिरहरु !  . . .


गरिखानेको कुरा : बिराटनगरमा अनलाइन केक बेच्दै “ह्याप्पीली बेक्ड”

बिराटनगर माघ १६ , बिराटनगरमा केकको शौखिन हुनुहुन्छ भने , घर बसीबसी फोन वा सामाजिक संजालको माध्यमबाट ताजा र गुणस्तरीय केक अडर गर्न सकिने भएको छ  । बिराटनगर मेन रोडमा घर रहेकी प्राची अग्रवालको सक्रियतामा "ह्याप्पीली बेक्ड" नामक अनलाइन केक पार्लर आजभन्दा ३ वर्ष अघि संचालनमा आएको थियो । बिराटनगरमा ताजा �. . .


बनेको तीन महिना पछि संचालनमा आयो विराटनगरमा बसपार्क, संचालन कार्यविधि बनेन

विराटनगर, १६ माघ । विराटनगरमा निर्माण पुरा भएको झण्डै ३ महिना पछि बस टर्मिनल बसपार्क संचालनमा आएको छ । विराटनगर महानगरपालिका वडा नम्वर ११ मा निर्माण गरिएको बस टर्मिनल संचालनमा आएको हो । बुधवार एक कार्यक्रम बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बस टर्मिनलको उद्घाटन गरेका हुन् । बस टर्मिनलको उद्घाट�. . .


विराटनगरको टर्मिनल बसपार्क आजबाट संचालनमा आउने

विराटनगर, १६ माघ । विराटनगरको टर्मिनल बसपार्क (आज) माघ १६ गतेदेखि औपचारिक रुपमा संचालनमा आउने भएको छ । विराटनगर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर नयाँ प्रारुप दिईएपछि संचालनको तयारी गरिएको हो । निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले ६ महिना अगाडि नै निर्माण कार्य सम्पन्न भएको दावी गरेको भएपनि व. . .


विराटनगरमा वडा सदस्य पाठकमाथि अदालत मै हमला ,आक्रमणको बिरोधमा महानगरपालिकाको बिज्ञप्ती

विराटनगर माघ १६ ,  विराटनगर महानगरपालिका वडा नं. १२ की वडा सदस्य झुमा पाठक माथि आक्रमणको बिरोध बिराटनगर महानगरपालिकाले गरेको छ । विराटनगर महानगरपालिकाले एक बिज्ञप्ती प्रकाशित गरी अदालत परिसरमा जनप्रतिनिधि माथि सांघातिक आक्रमण गर्ने माथि कडा कारवाहीको माग गरेको छ । [caption id="attachment_75933" align="alignnone" width="533"] आक्रमणमा . . .


बिराटनगरमा पनि ट्रिपर आतंक : ट्रिपरले साइकललाइ ठक्कर दियो , चालक नियनत्रणमा

बिराटनगर माघ १५ ,  विराटनगर-१४ जतुवामा ट्रिपरको ठक्करबाट साईकलमा सवार एक किशोरी घाइते भएकी छन् । बिहान साढे ११ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको ना १ क ६२७१ नम्बरको ट्रिपरले सोही दिशा तर्फ आउँदै गरेको साईकलयात्री विराटनगर महानगरपालिका-१५ बस्ने बर्ष १८ की अनिता कुमारी शाहलाई ठक्कर दिएको थियो । ठक्�. . .


उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन शुरु

गाईघाट, माघ १५ गते । उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने कार्य शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको मेडिकल कलेज स्थापना अध्ययन समितिका संयोजक तथा प्राध्यापक मधुसुदन सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार र सोमबार यहाँ स्थलगत अध्ययन ग�. . .


सुन्दरहरैँचा सडक दुर्घटना : संयुक्त बैठकमा के-के भयो सहमति ?

उर्लाबारी माघ १५ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा सोमबार बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछिको तनावलाई नियन्त्रणमा लिन प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको छ । विराटचौकबाट हरैँचातर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको बिहान �. . .


विराटनगरको नयाँ टर्मिनल बसपार्क भोलीदेखि संचालनमा आउने, यस्तो छ तयारी

प्रेम देवान, ओवी । विराटनगर, १५ माघ । ३ महिना अगाडि नै संचालनमा आउने भनिएको विराटनगरको टर्मिनल बसपार्क माघ १६ गतेदेखि औपचारिक रुपमा संचालनमा आउने भएको छ । विराटनगर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर नयाँ प्रारुप दिईएपछि संचालनको तयारी गरिएको हो । निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले ६ महिना अगा. . .


भ्रष्टाचारको मुद्दापछि रोकिएको बीपी प्रतिष्ठानको आकस्मिक कक्ष विस्तारको काम शुरु

धरान, १५ माघ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्ट्राचारविरुद्ध उजुरी परेपछि छानबिनको कारण देखाउँदै रोकिएको आकस्मिक कक्ष विस्तार पुनः सुचारु भएको छ । बिरामीको चाप बढ्दै गएपछि आकस्मीक कक्षको विस्तारले गुणस्तरीय सेवा प्रदान गर्न सकिने विश्वास लिइएको छ । ६ महिना अघि स्वास्थ�. . .


विराटनगरको खोला किनारमा हत्या भएको अबस्थामा भेटिएकी बालिको शब आफन्तले बुझे

विराटनगर, १४ माघ । विराटनगर–१० बलुवाही, सिंघीया खोला किनारमा शंकास्पद अवस्थामा मृत अवस्थामा फेला परेकी बालिका रुपमती दासको शव मृतकको परिवारलाई बुझाइएको छ । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटनास्थल आसपासका संकास्पद आधा दर्जन जतिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । आइतवार दिउँ. . .


अपडेट : सुन्दर हरैचामा लगाईएको निषेधित क्षेत्र ८ बजेपछि मोरङ प्रशासनद्वारा फिर्ता

विराटनगर, १४ माघ । ११ वर्षीया बालिका लक्ष्मी ढकालको आज ट्रिफरको ठक्करबाट मृत्युभएपछि तनावग्रस्त बनेको सुन्दर हरैंचास्थित बेलेपुरको अवस्था विस्तारै सामान्य बन्दै गएको छ । स्थानीय जनप्रतिनिधि तथा पिडित पक्षविच भएको वार्तापछि सडकबाट आज बेलुका सब उठाएर आफन्तको जिम्मा लगाइएको छ । वर्तामा पछि ७ बुँदे स�. . .