विराटनगर भदौ १९ । बिराटनगर बरगाछीबाट १३ किमी पश्चिम रहेको सुनसरीको बर्जु गाउँपालिका-६ मा रहेको बर्जु तालको बारेमा धेरैलाई थाहा नै होला ।बर्जुताल अहिले पूर्वकै पर्यटकीय गन्तव्य बन्न थालेको छ । बर्जु ताल प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्रमा समेत पर्दछ । पछिल्लो समय बर्जु तालमा पिकनिक . . .
बिराटनगर भदौ १९ , बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथयात्रा बिराटनगरमा सम्पन्न भएको छ । ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । हेर्नुहोस तस्बिरमा : तस्बिर : मौसम दाहाल. . .
विराटनगर, १९ भदौ । विराटनगरको राधाकृष्ण रथयात्राका क्रममा निस्केको फोहरमैलाको तत्काल व्यवस्थापन गरिएको छ । जसका लागि विराटनगरका विभिन्न संस्थाहरु जुटेका थिए । पाइला परिवर्तनका लागि ,समाजको लागि हामी ,जीवनदृष्टि पुर्नस्थापना केन्द्र र महानगर पालिकाको साझेदार संस्था फोहर व्यवस्थापन परियोजना समेत �. . .
विराटनगर, १९ भदौ । भिडभाडको मौका छोपी चारी गर्न खोज्ने एकजनालाई प्रहरीले बिराटनगरबाट ६० जना बढीलाई पक्राउ गरेको छ । विराटनगरको ऐतिहाँसिक रथयात्राको अबलोकनको लागि सर्बसाधारणको भिडको मौका छोपी चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ परेका अधिकांश भारतीय रहेको जिल्ला प्रहरी कार्यालय. . .
विराटनगर, १९ भदौ । विराटनगरमा केही बेर अघि निस्किएको रथ यात्राको अबलोकनको लागि सर्बसाधारणको घुईँचो लागेको छ । अतिथी सदनबाट रथ अघि बढ्दा जलजला मोड र आसपासमा सर्बसाधारण घरको छतमा बसेर रथको प्रतिक्षामा थिए । रथको दर्शन गर्न तथा रथ यात्राको क्रममा आएको झाँकीको अबलोकन गर्नको लागि घर–घरको छतमा रहेका थिए ।. . .
रथ निस्कन भन्दा पुर्ब गरिने सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मी परिचालित भएका छन् । अहिले रथको सुरक्षा देखि बाहिरी सुरक्षा सम्मको ब्यवस्था मिलाईएको छ । रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, धर्म संस्कृति झल्किने झाँकी, भजन मण्डलीहरू र प्रदेश १ प्रहरीको बैण्ड साथमा ड्रोन क्यामाराबाट सुरक्षा निग. . .
विराटनगर, १९ भदाै । विराटनगरमा निस्किएकाे र्यालीमा रमाइला तस्विरहरु अाेबीले फेला पारेकाे छ । रतुवामाईकाे र्याली देखि गर्मीकाे लागी पानी र ब्यापार गर्नेहरुकाे पनि भिड देखिएकाे छ । . . .
विराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको झाँकी शुरु भएको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ सुरु हुने भएपनि केही बेर अघि देखि नै झाँकी निस्कन थालेको हो । तर रथ भने ३ बजे पछि मात्र नि�. . .
विराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्रा आज दिउँसो ३ बजे निस्कँदैछ । अहिलेसम्म रथको सम्पुर्ण तयारी पुरा भईसकेको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुने ओाजकले जनाएकोछ । . . .
विराटनगर, १८ भदाै । विराटनगर महानगरका मेयर भीम पराजुलीले रथयात्रा अगावै सडक क्लियर बनाइने र रथयात्रालाई व्यवस्थित बनाइने बताएका छन् । सोमवार विहानै बाटो अनुगमनका क्रममा मेयर पराजुलीले रथयात्रा अगावै बाटोमा रहेका सवै अवरोधहरु हटाउने र रथयात्रा ब्यवस्थित बनाउन अधितम प्रयास गरिने बताए । मेनरोडमा कु. . .
प्रेम देवान, विराटनगर, १९ भदौ । विराटनगर जुटमिलको विवाद अझै बढ्दै गएको छ । दुई व्यवस्थापन पक्ष विच एक आपसमा कुरा नमिल्दा मिलमा अझै पनि विवाद यथावत नै रहेको छ । मिलमा अहिले मुकुन्दप्रसाद नेपाल र बसन्त वन संञ्चालक समितीको अध्यक्षको रुपमा दावी गर्दै आएका छन् । दुबै पक्ष आफ्नै अडानका साथ अगाडी बढेका व�. . .
बिराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा भएको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज ४ बजे राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुनेछ । यस्तो छ रथ : रथयात्राका लागि सुनौलो रंगक�. . .