विराटनगर, ९ जेठ । रानी–बिराटनगर–ईटहरी–धरान ६ लेन सडक अन्तरगत निर्माणको काम जारी छ । त्यही क्रममा कतिपय कामहरु धमाधम भईरहेको छ भने केही कामहरु झारो टार्ने खालका देखिएका छन् । नमुना ब्यापारिक मार्ग निर्माणको काम एक त ढिला भएको छ भने भएको काममा पनि मनलाग्दी हुन थालेको समाचार आवर विराटनगर डट नेटमा आएपछि ब�. . .
झापा, जेठ ९ गते । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्. . .
बिराटनगर , जेठ ९ । पश्चिमी वायुको प्रभावले बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथ�. . .
फिदिम, जेठ ९। सासू–ससुरा र साढुदाइको परिवारका नौ सदस्यको हत्यापछि आत्महत्या गरेको आशङ्का गरिएका मानबहादुर माखिम बोली–व्यवहार नम्र भए पनि स्वभावमा भने शङ्कालु र रिसाहा भएको पाइएको छ । मानबहादुरले विगत पाँचवर्षदेखि मानसिक रोगको औषधि खाँदै आएको भतिजा नेलकल माखिमले बताउनुभयो । श्रीमतीसँग बारम्बार झ. . .
लहान, ९ जेठ। घरेलु हिँसा अन्तर सिरहामा एक महिना नवित्दै तीन महिलाको हत्या भएको छ । सिरहामा छोरा नपाएको भन्दै एक महिलाको हत्या भएको छ । यस अघि दूई महिलालाई हत्या गरेको सार्वजनिक भएको छ । कर्जन्हा नगरापालीका–११ हटलेटवाका चन्देश्वर यादवले आफ्नै श्रीमती ३१ वर्षीया रितु यादवको घाँटी थिचेर हत्या गरेको माइत. . .
सुमन सुस्केरा विराटनगर, ८ जेठ । विराटनगरमा बालबालिका श्रमिकको रुपमा नरहेको भनिएको लामै समय बिति सकेको छ । बिराटनगर महानगरपालिका बालमैत्री नगर घोषणा भएसँगै बाल श्रमिक नभएको भनी बाहिर आएको भएपनि लुकीछिपी बालबालिकालाई घरेलु कामदारको रुपमा राख्ने गरेको पाईएको छ । घरेलु वालश्रमिकको रुपमा प्रयोग गरिँद. . .
विराटनगर, ८ जेठ । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा भेटिएका इटहरी उपमहानगरपालिकाका सव–ओभरसियर राम खड्का निलम्बनमा परेका छन् । बुधवार घरसम्पन्नको प्रमाणपत्र लिनेक्रममा सेवाग्राहीबाट घुस रकम लिएपछि खड्कालाई उपमहानगरका मेयर द्वारिकलाल चौधरीले कठालोमा समात्दै कार्यालयबाट निस्काशन गरेका हु. . .
आदरणीय मेयर साहब , सन्चै छु र सन्चै हुनुहुन्छ भन्ने कामना राख्दछु ! निक्कै लामो समय भैसकेछ , हाम्रो भेटघाट नभएको, झण्डै २ बर्ष पो भएछ ! अस्ति जस्तो लाग्छ , यो बिराटनगर शहरका, महानगरपालिकाका मेयरका धेरै उम्मेद्वारहरु मध्ये तपाईं पनि एक उम्मेद्वार हुनुहुन्थ्यो ! त्यतिबेला कलिलै उमेरको केटौले ब्यक्तिले मेय. . .
विराटनगर जेठ ८ , केही समयदेखि विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा रहेेेेका विराटनगरका लोकप्रिय डाक्टर बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ । उनको मंगलबार राति करिब साढे १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा क�. . .
विराटनगर, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेका धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जना सदस्यको हत्या भएको बारेमा प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीद्धारा मंगलवार जारी गरि. . .
प्रेम देवान । विराटनगर, ७ जेठ । पछिल्लो समय एकपछि अर्को गर्दै बलात्कार, हत्याहिंसाका घटनाहरु सार्बजनिक भईरहेको छ । तिनै घटना मध्ये एउटा पत्याउन नै नसक्ने खालको घटना सार्बजनिक भएको छ । त्यो घटना हो, ‘नाताले हजुरआमा पर्ने ८५ वर्षिया वृद्धालाई एक पुरुषले बलात्कार गरेको ।’ नाताले हजुरआमालाई बलात्कार गरे. . .
विराटनगर, ७ जेठ । विराटनगर स्थित बरगाछी देखी रोडशेषसम्मको भागमा बर्षाको समय अगाडि नै कालोपत्रे गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । यसका लागि रात र दिन दुवै समय काम गर्ने ठेकेदार कम्पनी टुन्डीरमनका इन्जिनियर आनन्द ठाकुरले बताए । मेयर पराजुलीले सिक्सलेन आयोजनाको काममा भइरहेको ढिलासुस्तिल. . .