विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माणलाई मूल लक्ष्य बनाएको स्पष्ट पारे । प्रदेश सरकारले भ्�. . .
काठमाडौं । २१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी जेठ ९ देखि ११ गते (२०२५मे २३–२६) सम्म हुने च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार शुभकामना सहित विदाई गरेका छन् । खे. . .
झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्र�. . .
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबह. . .
इनरुवा (सुनसरी) । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा.मनोजकुमार महतोले जानकारी दिनुभयो । बरा. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको. . .
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ्गले आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुभएको छ । उहाँले राष्ट्रहित, लोकतन्त्र र अधिकार प्राप्तिका लागि अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति श्रद्धासुमन अर्पण गर्दै घाइते र बेपत्त�. . .
एजेन्सी । मेक्सिकोले दशकौं पुरानो ‘मेड इन मेक्सिको’ अभियानलाई पुनरुत्थानको लागि आह्वान गरेको छ। संयुक्त राज्य अमेरिकासँग बढ्दो व्यापारिक घर्षणको बीचमा उपभोक्ताहरूलाई स्वदेशी उत्पादनको पक्षमा लाग्न प्रोत्साहित गर्न यस्तो आब्हान गरेको हो । संघीय सरकारले अग्रणी कम्पनीहरूसँग मिलेर सुरु गरेको यस. . .
इन्दु साह विराटनगर । घर, जहाँ हाँसो, माया र सुरक्षाको आशा गरिन्छ तर त्यही घर जब हिंसाको अखडामा परिणत हुन्छ । तब त्यो पिडा शब्दले मात्र बयान गर्न सकिँदैन। सन्तानको सपना देख्ने एउटी महिलाको जिन्दगी, हिंसाको घेराभित्र कति विवश छ भन्ने कथा कोशी प्रदेशका थुप्रै महिलाहरुको साझा पीडामा झल्किन्छ । २९ वर्षीया. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज ‘हेर्न नमिल्ने’ मा परेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको सर्वो. . .
विराटनगर । धरानको निर्वाणा कन्ट्री क्लबमा भएको छैटौँ चेयरमेन एमेच्योर गल्फ टुर्नामेन्टको उपाधि विराटनगरका सुयेश प्याकुरेलले जितेका छन्। स्ट्रोक प्लेका आधारमा खेलाइएको १८ होलको खेलमा प्याकुरेलले उपाधि जितेका हुन्। यस्तै बलबहादुर राई दोस्रो हुँदा भीम दाहाल तेस्रो भएका छन् । यस्तै जुनियरतर्फ आ. . .
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउनेगरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गर्नुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्�. . .