विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्ला झापा, सुनसरी र इलाम जिल्लाबाट लागू औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। वैशाख १७ गते झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले १० ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित बुद्धशान्ति गाउँपालिका–४ का प्रदीप दाहाल र अ�. . .
विराटनगर । भन्सारमा मालवस्तु जाँचपास भएपछि खुल्ला सीमा क्षेत्रबार रातभर मालपास हुन थालेको छ । खुल्ला रहेको नेपाल–भारत सीमा क्षेत्र प्रयोग गरेर भन्सार नजिक मालवहाक सवारीमा आइपुगेका मालवस्तु कटाउन थालिएको हो । चार दिनयता विराटनगर भन्सार कार्यालयमा व्यवसायिक मालवस्तुको जाँचपास भएको छैन । भन्सार बि. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि निजी विद्यालयहरूको शुल्क सीमा निर्धारण गरेको छ। महानगरले तोकिएको दरभन्दा बढी शुल्क नलिन सबै विद्यालयलाई निर्देशन दिएको छ। निर्धारित शुल्कअनुसार कक्षा ५ सम्म मासिक शुल्क २,५०० देखि ३,१०० रुपैयाँ, कक्षा ६ देखि ८ सम्म ३,१०० देखि ३,८०. . .
विराटनगर । विराटनगरस्थित ग्रीनल्याण्ड कलेजले ““व्यावहारिक सीप विकास तथा प्रयोगात्मक तालिम”” शीर्षकमा ५ दिने कार्यशाला सम्पन्न गरेको छ। वैशाख १२ देखि १६ गतेसम्म सञ्चालन भएको कार्यक्रममा “एक विद्यार्थी–एक सीप” अवधारणा अनुसार प्लस टु तहका विद्यार्थीहरूलाई विभिन्न प्रयोगात्मक तालिम दिइएको कलेजले �. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन् । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासीहरुलाई युद्द र अपराधिजस्तो व्यवहार गरेको बताए । उनले भने, ‘काठमाडौंको कयौं बस्तिम. . .
काठमाडौं । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने तयारीस्वरूप यो प्रक्रिया अघि बढाइएको हो । बल्खु, वंशीघाट, बालाजु र शंखमुल क्षेत्रबाट शुक्रबार हटाइएका परिवारला�. . .
काठमाडौं । बालाजु क्षेत्रको सुकुमबासी बस्तीमा शुक्रबार दिउँसो डोजर प्रयोग गरी बस्ती खाली गराउने तयारी भएपछि स्थानीयवासी बिहानैदेखि आफ्नो सामान सार्न व्यस्त भएका छन्। प्रहरीले सो क्षेत्रका बासिन्दालाई मध्यान्न १२ बजेसम्म बस्ती खाली गर्न समयसीमा दिएको थियो। स्थानीयका अनुसार झण्डै ९० प्रतिशत सुक. . .
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्पमा अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन गरेका छन्। उद्घाटनमा नेपालस्थित दूतावासका प्रतिनिधि स्कट चार्ज पनि सहभागी रहेका थिए। नेपाल न्यूज बैंकसँग�. . .
अरूजस्तै आफ्नो सपना बोकेर ब्याचलरको पढाइ गर्न म विराटनगर छिरेको पनि धेरै भएको छैन। सानैदेखि अलि भिन्न स्वभावकी म, समाजका सबै नियमहरू चुपचाप मान्नुपर्छ भन्ने कहिल्यै सोचिनँ र कसैले के भन्लान् भन्ने पनि खासै लाग्दैनथ्यो। तर, यथार्थ अलि फरक हुँदो रहेछ। केही समयअघिदेखि आफ्नै रहरले मैले मेरो कपाल छोटो ब�. . .
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन् । शुक्रबार १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी तथा मजदुरविरोधी काम गरिरहेको आरोप लगाए । उनले ज�. . .
काठमाडौं । संघर्ष नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मालेमा)ले सुकुम्बासीको पक्षमा घोषणा गरिएको आम हड्तालमा आफ्नो पार्टीको ऐक्यबद्धता रहेको जनाएका छन् । शक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले डोजर अभियान नरोके सशक्तरुपमा अगाडि बढ्ने चेतावनीसमेत दिएका छन्। १३७ औँ �. . .
काठमाडौँ । अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ प्रेमिल जोडीको कथा रहेको बताएका छन् । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’ को पहिलो गीत ‘वारी वर पारी पिपलु’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा अभिनेता कार्कीले आफ्नो पात्र परम्परागत काजी जस्तो नरहेको बताए । उनले भने, ‘हामीले क. . .