सम्पूर्ण समाचार

मोरङ जिल्ला अदालतमा वैतनिक कानुन व्यवसायीको आवेदन खुल्ला

विराटनगर । मोरङ जिल्ला अदालतले वैतनिक कानुन व्यवसायीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। अदालतले जारी गरेको सूचना अनुसार आगामी २०८१ साल भदौ ६ गतेदेखि रिक्त हुने उक्त पदका लागि योग्य अधिवक्ताहरूले आवेदन दिन सक्नेछन्। अदालतका सुचना अधिकारी हेम बहादुर बुढाथोकीका अनुसार वैतनिक कानुन व्यवसाय�. . .


सरकार देशमा अटोक्रेसी चलाउन खोजिरहेको छ : सांसद सापकोटा

काठमाडौं । प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले देशमा अटोक्रेसी चलाउन खोजिरहेको आशंका व्यक्त गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकरले नियम उल्लंघन गरेर नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट दुईजना सदस्य बर्खास्त गरिएकोप्रति . . .


सोविता गौतम भनिन् : नसामा लठ्ठ युवाले मलाई घेरे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले आफूमाथि दुव्र्यवहार भएको भन्दै अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेकी छिन् । सोमबार प्रतिनिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरुको समूहले आफूमाथि दुर्व्यवहार ग�. . .


प्रभु बैंकले भन्यो सेवाग्राहीको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली

विराटनगर । सेवाग्राहीले जम्मा गरेको रकम गायब भएको दाबी गरेपनि मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली रहेको प्रभु बैंकले दाबी गरेको छ । झापाका सेवाग्राही मञ्जुकुमारी नेपालले आफ्नो रकम दाबी गर्न देखाएको बैंकको कागजात नक्कली भएको भन्दै बैंकका कोशी प्रदेश प्रमुख बद्री कटुवालले प्रेस व. . .


जेलमा र बाहिर रहेका सहकारी सञ्चालकहरुलाई एक साथ सोधपुछ गरिने

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले प्रतिवेदन प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको छ । सोमबार सिंहदरबारमा बसेको बैठकमा २८ औं बैठकले प्रतिवेदनको प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गर. . .


सडक सुधारका लागि सरकार र विश्व बैंकबीच सम्झौता

काठमाडौं । नेपाल सरकार र विश्व बैंकले प्रादेशिक र स्थानीय सडक सुधारका लागि १० करोड अमेरिकी डलरको परियोजनामा हस्ताक्षर गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच विश्व बैंक र सरकारका प्रतिनिधिले उक्त परियोजनामा हस्ताक्षर गरेका हुन् । परियोजनाका बारेमा जानकारी दिँदै अर्थ मन्त्रालयक�. . .


पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत

नयाँदिल्ली । पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ । सम्मेलनका लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सिआइआई) सँगको सहकार्यमा तीन दिने कार्यक्रमको आयोजना गर्नेछ । विदेश मन्त्रालयको प्रेस विज्ञप्ति �. . .


बङ्गलादेशका प्रमुख सहरमा सुरक्षाकर्मीद्वारा गस्ती

ढाका । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले पुनः प्रदर्शन सुरू गरेपछि आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम�. . .


विराटनगरको कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ हटाइए

विराटनगर । विराटनगरस्थित कोबास कलेजले प्रिन्सिपलको जिम्मेवारीबाट सुनिल श्रेष्ठलाई हटाएको छ । सोमबार बिहान कलेज पुग्दा उनलाई गेटबाट प्रवेश निषेध गरिएको थियो । विना कारण निकालेको भन्दै श्रेष्ठले गेट बाहिर उभिएर आपत्ती प्रकट गरेका थिए। कलेज प्रशासनले गेटबाट प्रवेश गर्न नदिएपछि उनले सञ्चारकर्मीह�. . .


ओलम्पिक प्रभाव : फ्रान्सेली अर्थतन्त्रलाई फाइदा

फ्रान्स । फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानका अनुसार पेरिस २०२४ ओलम्पिकले तेस्रो त्रैमासिकमा फ्रान्सको जिडिपीलाई ०.३ प्रतिशत बिन्दुले वृद्धि गर्ने अपेक्षा गरिएको छ । जुन अवधिमा ०.५ प्रतिशतसम्मको वृद्धि दर बढ्नेछ । अडियोभिजुअल प्रसारणबाट टिकट बिक्री र राजस्वले तेस्रो त्रैमा�. . .


मनसुन सक्रिय, कोशीका चारसहित ३६ जिल्लामा रेड जोन

विराटनगर । नेपालमा मंगलबार र बुधबार मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका चार जिल्लासहित देशभर तीन दर्जन जिल्लामा रेड अलर्ट समेत जारी गरिएको छ । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा बढी वर्षा हुने जानकारी दिइएको छ । बागम�. . .


सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड

काठमाडौं । साताको दोस्रो कारोवार दिन नेपाली बजारमा (आज) सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा क�. . .