सम्पूर्ण समाचार

टी–२० विश्वकप छनोटमा नेपाली महिला टिम यूएईसँग भिड्दै

काठमाडौं । महिला टी–२० विश्वकपका लागि नेपालले आज(सोमबार) संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो । यो खेल बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यस खेलमा जित नि�. . .


आईपीएलमा दिल्लीविरुद्ध गुजरातको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएको छ । आइतबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरातले विना विकेटको क्षति १९ ओभरमा २०५ रन जोडेको हो। साइ सुदर्शनले अविजित रहँदै ६१ बलमा १०८. . .


अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुन बजेट अपर्याप्त हुने, स्तरोन्नतिपछि यस्ता छन् देशले गुमाउने सुविधा

हेमन्त जोशी/रासस काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकलाई सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन बजेट पर्याप्त नभएको बताउनुभएको छ । राष्ट्रिसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा उहाँले बजेट अभावका कारण अतिकम विकसित मुलुकबाट (ए. . .


विराटनगरको रानी नाकामा कडाई, गृहमन्त्रीको निर्देशनपछि सामान किनेर फर्कनेलाई चेक जाँच(भिडियोसहित)

प्रेम देवान विराटनगर । गृहमन्त्री रमेश लेखकले केहीदिन अघि विराटनगरमा आएर सिमा नाकामा कडाई हुनुपर्छ भनेर सुरक्षाकर्मीहरुलाई कडा निर्देशन दिए । विराटनगरमा भएको कोशी प्रदेशको सुरक्षा गोष्ठीमा ३० दिनभित्र सीमा नाकामा कडाई हुनेगरी काम देखिएन भने गृहमन्त्रालयले आफै एक्शन लिने भनेर बोलेका थिए । उनले यस�. . .


विराटनगरमा टिभिएसको ‘एक्सचेन्ज मेनिया’ आजदेखि सुरु

विराटनगर । विराटनगरमा टिभिएस मोटरसाइकलले आफ्ना ग्राहकहरूको सुविधाका लागि विभिन्न अफरहरू सहित ‘एक्सचेन्ज मेनिया’ कार्यक्रम आजदेखि सञ्चालनमा ल्याएको छ । कार्यक्रम आजदेखि सुरु भएर जेठ ९ गतेसम्म विराटनगरको मुनालपथस्थित पंजाबी पेट्रोल पम्प अगाडि सञ्चालन ल्याएको हो । टिभिएसको विराटनगरस्थित आधिक. . .


सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तराष्ट्रियकरण गर्न सफल

भीष्मराज ओझा/रासस काठमाडौँ । नेपाल सरकारले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक संवादको पहिलो संस्करण यही जेठ २ गतेदेखि ४ गतेसम्म भएको थियो । संवादले जलवायु परिवर्तनको जोखिममा रहेका . . .


एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा

काठमाडौं । आइतबार दिउँसोदेखि काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका जिल्लाहरुमा पानी परिरहेको हो । काठमाडौं उपत्यकासहित सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मीलगायतका जिल्ला�. . .


‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि शिक्षा, विज्ञान तथा प्रविध�. . .


‘ब्रुकलिन ब्रिज’ मा पानी जहाज ठोक्किँदा दुई जनाको मृत्यु

न्युयोर्क । न्यूयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकोको नौसेनाको प्रशिक्षण पानी जहाज ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको न्युयोर्क शहरका मेयर एरिक एडम्सले बताउनुभएको छ । शनिबार राति न्युयोर्क शहरमा रहेको ब्रुकलिनको पुलको खम्बामा ठोक्किँदा पानी जहाजले आफ्ना तीनवटै मस्तुलह. . .


पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

काठमाडौँ । नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो । सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर प�. . .


विराटनगरमा खानेपानीको पाइप पुरिएको सडकको भाग कालोपत्रे गरिदैं

इन्दु साह विराटनगर । विराटनगरमा खानेपानी योजना विस्तारका क्रममा पाइप पुर्न खनिएको सडक कालोपत्रे सुरु गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा सुमिजु कर्पोरेशनले पाइप बिछ्याउन खनिएको सडक कालोपत्रे थालिएको हो । पाइप विस्तारका लागि विराटनगरका विभिन्न ठाउँका कालोपत्रे सडकहरू �. . .


प्रधानमन्त्री ओलीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उहाँले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धा�. . .