सम्पूर्ण समाचार

विराटनगरका तीनजनासहित, सप्तरीका पत्रकार खतिवडाका छोरी–ज्वाँई र नातिको समेत निधन

विराटनगर । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरको ९ एन–एएमई सिआरजे–२०० जहाज दुर्घटनामा सप्तरीका अग्रज पत्रकार प्रकाश खतिवडाकी छोरी–ज्वाँई र नातिको समेत निधन भएको छ । मृत्यु भएका १८ जना मध्ये तीनजना पत्रकार खतिवडाको परिवारका सदस्य रहेको खुलेको हो । यसैगरी विराटनगरका समेत तीनजना रहे�. . .


प्रधानमन्त्रीद्वारा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार सामाजिक संञ्जाल फेसबुकमा लेख्दै ओलीले उक्त दुर्घटनाप्रति धैर्य रहन अनुरोध गर्दै दुःख व्यक्त गरेका हुन् । उनले लेखेका छन्,’नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरल�. . .


विराटनगरमा होटल रत्ना परिसरको सम्राट क्यासिनो : रातभर जुवा, दिनभर आपूर्तिकर्तासँग भागाभाग

विराटनगर । विराटनगर बसपार्कस्थित होटल रत्ना परिसरमा सञ्चालित सम्राट क्यासिनोले मालवस्तु आपूर्तिकर्ताको रकम भुक्तानी गर्न आलटाल गरेको गुनासो बढ्दै गएको छ । रातभर जुवा खेलाइने क्यासिनोमा रक्सी, मासु, अण्डा, तरकारीसहित विभिन्न आइटमहरु सप्लाई गर्दै आएका व्यक्तिहरुको रकम भुक्तानी रोकेर क्यासिनोका जि�. . .


सौर्यको जहाज दुर्घटनामामा ज्यान गुमाउने को–को छन्

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु र एकजना घाईते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जानकारी दिइएको छ । दुर्घटनास्थलबाट १८ जनाको शव संकलन भएको र एकजनाको उद्धार भएको जानकारी दिइएको हो । बुधबार ११ः११ ब�. . .


सौर्य एयरलाइन्स दुर्घटनामा १५ जनाको मृत्यु, चार जना उद्धारपछि अस्पताल भर्ना

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिइएको छ । प्रहरीका अनुसार क्याप्टेन मनिष शाक्यको उद्धारपछि केएमसी अस्पताल लगिएको छ । बुधबार ११ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको बिमानमा १७ जन�. . .


सौर्य एयरलाइन्सका क्याप्टेन मनिष शाक्य केएमसीमा भर्ना

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाईत क्याप्टेन मनिष शाक्यको उद्धारपछि केएमसी अस्पताल लगिएको छ । उनलाई उद्दार गरी उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । केएसीका जेनेरल मेनेन्जर नारायण दाहालका अनुसार शाक्यको अवस्था खतरामु�. . .


साइबर अपराध जिल्ला प्रहरी कार्यालयबाटै दर्ता : पाँच महिनामा २४ मुद्दाको अनुसन्धान

विराटनगर । नेपाल प्रहरीले साइबर अपराधको मुद्दा जिल्लामै चलाउने कानुन बनेपछि कोशी प्रदेशका १४ जिल्लामा २४ मुद्दा दर्ता भएका छन् । पाँच महिनाबाट प्रहरीको जिल्ला तहबाटै साइबर अपराधको मुद्दा प्रहरीले चलाउन थालेको छ । जिल्लामै मुद्दा दर्ता हुने प्रक्रियाको थालनीपछि कोशी प्रदेशमा यसको न्युनीकरणको अभ�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

काठमाडौँ । काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभवुन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो । उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बताइएको छ । दुर्घटनामा परेपछि जहाजमा. . .


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ११ सय रूपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ११ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितो�. . .


ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर मो.अख्तर हुसैनविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विषेश अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । इन. . .


विराटनगरका पाँच विद्यालय र विद्यार्थीलाई महानगरपालिकाको सम्मान

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)– २०८० मा उत्कृष्ट नतिजा ल्याउने विराटनगर महानगरपालिका भित्रका एभरेष्ट स्कुलसहितका ४ विद्यालय र ६ जना विद्यार्थीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । महानगरको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेशबाट नै ३ जना विद्यार्थी ४ जीपीए सहित सतप्रतिशत नति. . .


कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी

भोजपुर । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उहाँले उदाहरणीय उद्यमीको परिचय बनाउनुभएको छ । स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लाग्नुभएका उहाँले भोजपुर नगरपालिका–१२ टक्सारमा व्यवसाय सञ. . .