काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ४७ पैसा र बिक्री दर १४६ रुपैयाँ १२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ �. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरुले नितान्त विरोध मात्र होइन सरकरका काम कारबाहीका लागि सुझाव दिन पनि आह्वान गरेका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तयार गरेको सुझाव पत्र सिंहदरबारमा ग्रहण गर्दै उनले सुझावले सरकारलाई काम गर्न मार्गदर्शन हुने भन्दै सम्बन्धित म. . .
इन्दु साह विराटनगर । विराटनगरमा खुल्ला पशुचौपायाको समस्या वर्षैदेखि यथावत छ । ७६.९९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको महानगरपालिकामा कान्जि हाउसको आवश्यकता छ । तर, आवश्यकता अनुसारको योजना नहुँदा महानगरपालिकामा छाडा चौपायाको आतंक छ । महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार उत्तर, दक्षिण र मध्य क्षे�. . .
नयाँ आर्थिक वर्ष सुरुभयो । नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजानिकीकरण संविधानमै तोकिए अनुसार सम्पन्न गर्नुपर्ने हुन्छ । स्थानीय तहले त्यस अनुसार असार १० मा बजेट ल्याउँछन् । नल्याए संविधान अनुसार काम गर्न नसकेको ठहर्छ । बजेट समयमै नल्याउँदा त्यसको असर नयाँ आर्थिक वर्षका योजना क�. . .
श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ ।युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । एसिया कपमा तेस्रो पटक सहभागी भएको नेपालले पहिलो जित निकालेको हो । नेपालका लागि सम्झना खड्काले �. . .
नयाँदिल्ली । एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । विमान नयाँ दिल्लीबाट सान फ्रान्सिस्को जाँदै थियो । विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । �. . .
विराटनगर । विराटनगरमा शनिबार नवौं इण्डो–नेपाल रोलर स्केटिङ्ग च्याम्पियन प्रतियोगिताको आयोजना हुँदैछ । नेपाल र भारतका खेलाडी सहभागी हुने प्रतियोगिता आयोजना हुने दिल्ली पब्लिक स्कुल विराटनगरको मैदानमा तयारी पुरा भएको आयोजकले जानकारी दिइएको छ । मोरङ जिल्ला स्केटिङ्ग एशोसिएशनका अध्यक्ष सुरज कामतक. . .
काठमाडौं । सभामुख देवराज घिमिरे नयाँ संसद भवनको कामको प्रगती सन्तोषजनक नभएको बताएका छन् । नयाँ संसद भवनको ठेकेदारसँग कार्य सम्पादन प्रगति विवरण सम्बन्धि छलफलमा उनले आउँदो हिउँदे सत्र सञ्चालन गर्ने लक्ष्य राखेर सामान्य तहसम्मको काम सम्पन्न नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा बद्नाम हुने अवस्था �. . .
देवराज तामाङ विराटनगर । मोरङको धनपालथान–२ का श्यामप्रसाद साहले २०७३ साल २ महिना ८ गते भारतको उत्तर प्रदेशकी सुनिता साहलाई जीवन संगिनी बनाएर भित्र्याए । विवाह गर्दा परिवारका सदस्यबीच कुराकानी भएन । साधी डटकम भन्ने म्याट्रीमोनियल साइडबाट सुनिता र श्यामबीच सम्पर्क भयो र मामाघरबाट बन्धन जोडियो । तर. . .
झापा । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयक�. . .
काठमाडौं । केन्द्रमा संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेसँगै सातै प्रदेश सरकारमा शीर्ष दुई दलकै समीकरण बन्ने निश्चित भएको छ । दुई ठुला दलले सत्ता सहकार्यको निर्णय गरेसँगै प्रदेश सरकार निर्माणका लागि निर्णायक मानिने साना दल कमजोर हुँदै गएको पाइएको छ । गत असार १७ गते सत्ता सह. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरुलाई शुभकामनासहित विदाइ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेल. . .