काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणले अन्तर्राष्ट्रियजगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको बताएका छन् ।जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएपछि भ्रमणबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र स�. . .
प्रेम देवान विराटनगर । गत भदौ १ गते ५८ औं राधाकृष्ण रथयात्रा सकिएसँगै रथलाई कसरी संरक्षण गरेर राखिएको होला ? भन्ने विषयमा धेरैको मनमा जिज्ञासा र प्रश्न उठेको हुनसक्छ । हुन पनि कसरी नहोस् विराटनगरको पहिचान, धार्मिक तथा सामाजिक सद्भावसँग जोडिएको महत्वको प्रतिक राधाकृष्ण सवार गराईने रथको संरक्षण सबैला�. . .
इन्दु कुमारी साह विराटनगर । सरसर गाडीमा गुडिरहेको अवस्थामा अगाडी खाडल आउँछ, झ्याप्प ब्रेक थिचेर गति घटाइन्छ । फेरी केहि स्पिडमा बढ्यो, खाडल आउँछ झ्याप्प ब्रेक थिच्यो गति घट्छ । अनि बारम्बार रफ्तारमा सवारी गुडाउन बाधक बन्ने चाँहि विराटनगर महानगरपालिकाको कालोपत्रे सडकका खाल्डा हुन् । महानगरका सडकमा . . .
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको छ ।यसअघि मंगलबार पनि नेप्से परिसुचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको थियो । यद्यपी, आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ । मंगलबार ४ अर्ब ४३ करोड ८२ लाख ५१ हज�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सक्काएर स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार ६ बजे नेपालका लागि प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (ए�. . .
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताएका छन् । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वाद�. . .
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएको असहमति पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुहुने निर्णयमाथिमात्र भएको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यो असहमति द�. . .
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भाद्र २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । ऐतिहासिक रूपमा लिइएको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित हुनेछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले . . .
इटहरी । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रष्टिकरण दिएका छन् । बुधबार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रष्टिकरण दिएका हुन् ।सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उह�. . .
काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ । बुधबार सिंहदरबारमा भएको उक्त छलफलमा बोल्दै समिति सदस्य शेखर कुमार सिंहले धेरै जिल्लाहरुमा सुपारी खेति प्रशस्त भ�. . .
काठमाडौं । जापानी आक्रमणविरुद्धको चिनियाँ जनप्रतिरोध युद्ध र विश्व विरोधी–फासिस्ट युद्धको विजयको ८० औं वार्षिकीमा राष्ट्रपति सी चिनफिङले दिएको सन्देश केवल इतिहास सम्झाउने मात्र होइन, चीनको वर्तमान र भविष्यको राजनीतिक सन्देशसमेत बनेको छ । उनले चीनको तियानआनमेन चोकमा आयोजित भव्य समारोहमा सम्�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न नसकेको स्वीकार गरेका छन् । बुधबार काठमाडौंमा आयोजित नेपालको राष्ट्रिय अटिजम निर्देशिका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ऐनमा समेटेर केही हदसम्म सम्बोधन गरेको विषयहरु पनि पूर्ण नभए�. . .