सम्पूर्ण समाचार

दशैंलक्षित सस्ता बजारको तयारी सुरु

जनकपुर । जनकपुरधाममा प्रत्येक वर्षझै यस वर्ष पनि दशैँ बजार (सस्ता बजार) लाग्ने भएको छ । प्रत्येक वर्ष लाखौंको संख्यामा धनुषासहित आसपासका जिल्लाहरुबाट पनि उपभोक्ताहरु किनमेल गर्न आउने दशैँ बजार (सस्ता बजार)लाई व्यवस्थित अझः आकर्षक बनाउने उद्देश्यले बुधबार जनकपुरधाम उद्योग वाणिज्य संघमा सरोकारव�. . .


स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण विरामीहरुलाई समस्या भयो ः जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था नरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियमित रुपमा सञ्चाल�. . .


हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानका पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावना अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने �. . .


जुम्लाबाट स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न सांसद शाहीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द हुदाँ पनि सरकारको ध्यान नगएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले लगेर काम गरेको भन्दै सडक डि�. . .


‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक

कठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टाइटल ट्रयाकमा ¥यापर भियोमाको शब्द, संगीत र स्वर छ । जिन्दगी नै रहस्मयी रहेको बताउने ¥यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रष्ट पार्ने प्रयास गरेको छ । ¥यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्�. . .


निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको प्रमुख खुड्किलो :मन्त्री न्यौपाने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको खुड्किलो भएको बताएकी छन् । राष्ट्रिय सभाले मंगलबार सर्वसम्मत रुपमा निजामती विधेयक पारित गरेपछि प्रतिक्रिया दिँदै मन्त्री न्यौपानेले निजामती प्रशासन २०४९ सालक�. . .


एएफसी यू –२३ एसियन कप छनोट आजदेखि सुरु, नेपाल ताजाकिस्तानसँग खेल्दै

काठमाडौं । एएफसी यू –२३ एसियन कप छनोट आजदेखि सुरु भएको छ । बुधबार ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपालले घरेलु टिम ताजाकिस्तानसँग पहिलो खेल खेल्दैछ । नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे सुरु हुनेछ । समूह ‘के’ मा रहेको नेपालले ताजिकिस्तान, फिलिपिन्स र सिरियास�. . .


मोरङको रतुवामाईमा ७१ वर्ष अगाडीको विद्यालय, न सुद्ध पीउने पानी, न त पंखा

रबिन्द्र बराल विराटनगर । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरियामा २००९ सालमा स्थापना भएको डोरिया आधारभूत विद्यालयमा १ सय १० जना विद्यार्थी भर्ना हुन्छन् । कक्षा नर्सरीदेखि ५ कक्षासम्म पढाई हुने विद्यालयमा दैनिक उपस्थिति भने ६० देखि ७० को हाराहारीमा मात्रै छ । विद्यालयमा ८ वटा कक्षा कोठ�. . .


चीनले विजय दिवसको अवसरमा टियानआनमेन स्क्वायरमा भव्य समारोह

काठमाडौं । जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध र विश्व फासिवाद विरोधी युद्धको विजयको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले टियानआनमेन स्क्वायरमा भव्य समारोह आयोजना गरेको छ । स्थानिय समय अनुसार बुधबार बिहान ९ः०० बजे भव्य समारोहमा सैन्य परेड देखाइएको छ । टियानआनमेन स्क्वायरमा जननायकहरूको स्मार. . .


एक्सपर्ट छैटौं विराटनगर बास्केटबल कपमा छात्राहरूको फाइनल टुंगियो, अर्निको र बीकेभीएम भिड्ने

विराटनगर।भदौ १८ – एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस विराटनगरले प्रस्तुत गरेको छैटौं विराटनगर बास्केटबल कप–२०८२ अन्तर्गत छात्राहरूको फाइनल टुंगिएको छ। सेमीफाइनलमा अर्निको सेकन्डरी स्कुलले जोरदार प्रदर्शन गर्दै सेंट जोसेफ्सलाई ६७-१४ ले पराजित गर्‍यो। खेलमा अर्निकोकी नोभा ओझा उत्कृष्ट खेलाड�. . .


विराटनगरमा “फेस अफ विराटनगर ज्युनियर्स”को पहिलो अडिसन २१ भदौमा

विराटनगर । बालबालिकाको प्रतिभा र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यसहित “फेस अफ विराटनगर ज्युनियर्स” कार्यक्रमको पहिलो अडिसन यही २१ भदौ २०८२, शनिबार बिहान १० बजे विराटनगरस्थित सिटी प्यालेसमा हुने भएको छ। रोनक फेशन एजेन्सीको आयोजनामा र ताज इभेन्ट्स नेपालको व्यवस्थापनमा हुने अडिसनमा ६ देखि १५ वर्�. . .


शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन जारी

काठमाडौं । विद्यालय शिक्षा विधेयकका विरुद्ध निजी शैक्षिक संघसंस्थाहरूले संयुक्त आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्।विद्यालय शिक्षा विधेयक २०८० का कतिपय प्रावधानहरू निजी विद्यालयहरूको अस्तित्व, स्वतन्त्रता र योगदानविरुद्ध रहेको भन्दै निजी शैक्षिक संघसंस्थाहरूले आन्दोलनलाई अघ. . .