सम्पूर्ण समाचार

विराटनगर : कोशी प्रदेशको राजधानी कि सिटीसफारीको अव्यवस्थित सहर ?

बिरु क्षेत्री विराटनगर महानगरपालिकामा सिटी सफारी (ई–रिक्सा) को संख्या दिनप्रतिदिन बढ्दै गएको छ। आज अवस्था यस्तो बनेको छ कि, कतिपय सडकहरूमा सिटी सफारीको अत्यधिक चापले यातायात व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको छ। अझ दुःखद पक्ष के छ भने अव्यवस्थित सञ्चालन, ट्राफिक अनुशासनको कमी तथा बढ्दो सवारी चापक�. . .


ओबीको १५ बर्षको यात्रा : विराटनगरलाई विश्वसंग जोड्दै

बाहिर सिमसिम पानी परिरहेको थियो। असार १५ को दिन, दही–चिउरा खाने रमाइलो माहोलबीच नेपाल पत्रकार महासंघ मोरङ शाखाको पहिलो तलामा केही उत्साही युवाहरू एउटा सपना बोकेर भेला भएका थिए। त्यही दिन रोपिएको एउटा सानो बीउ आज विशाल वृक्ष बनेर आवर विराटनगर आफ्नो १५औँ वर्षमा प्रवेश गरेको छ ।  आजभन्दा १५ वर्षअघि डिज�. . .


विराटनगरको रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विराटनगर १६ स्थित २ नम्बर डाट अगाडिबाट आइतबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । पक्र�. . .


मोरङ कारागारमा रकम असुली प्रकरण : कडा निगरानीमा प्रहरी, कर्मचारी र कैदीबन्दीसँग सोधपुछ

विराटनगर । मोरङ कारागारका कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा नेपाली कांग्रेसका नेता अभिषेक गिरी पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय मोरङले कारागारभित्र सुरक्षा निगरानी कडा बनाएको छ । घटनासँग सम्बन्धित आशंकित कर्मचारी तथा कैदीबन्दीहरूसँग सोधपुछ गर्दै प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ । कै. . .


जेसीबाल सदन स्कुलका विद्यार्थी दीक्षित, व्यावहारिक शिक्षामा जोड

विराटनगर । विराटनगर जेसीस ट्रष्टद्धारा संञ्चालित विराटनगर–१३ मा रहेको जेसीबाल सदन स्कुलले पूर्वप्राथमिक तह पूरा गरी आधारभूत तहमा प्रवेश गरेका तथा आधारभूत शिक्षा उत्तीर्ण गरी कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीलाई दीक्षित गर्दै उनीहरूको आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ । विरा�. . .


मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन ः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्त�. . .


भेनेजुएलामा भूकम्प : ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो

एजेन्सी । भेनेजुएलामा आएका दुई विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको संख्या बढेर १,४३० पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले एक टेलिभिजनमार्फत भूकम्पका कारण ३,२३८ जना घाइते भएको र ३,१४२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको बताए। बुधबार ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली दुई भूकम. . .


लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ: सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनमतको शक्तिलाई प्रयोग गर्दै गणतन्त्रको संरचनालाई कमजोर बनाउने. . .


फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र उतारचढावपूर्ण खेलहरू समाप्त भएसँगै ‘राउन्ड अफ ३२’ अर्थात् नकआउट चरणको पूर्ण तालिका सार्वजनिक भएको छ । इतिहासमै पहिलो पटक ४८ टोली सहभागी यस विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने आठ वाइल्डकार्ड टोलीहरू गरी कुल ३२ ट. . .


आज प्रतिनिधिसभा बैठक आज बस्दै, के के छन् ? कार्यसूचीमा :

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ। बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ। बैठकको सुरुआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रक�. . .


धरानमा २५ करोड लगानीमा आयो ‘स्मार्ट बसपार्क’ देखियो मनमोहक

विराटनगर । भण्डै २५ करोड बढीको लगानीमा धरान ८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ । बसपार्कको धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले बसपार्कको उदघाटन गरे । सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५० ÷ ५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठ�. . .


विराटनगरमा नयाँ व्यवस्थापनसहित मेट्रो न्यूरो ट्रमा हस्पिटल सञ्चालनमा

विराटनगर । विराटनगर– ९ स्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टि स्पेसियालिटी हस्पिटल नयाँ व्यवस्थापन र विशेषज्ञ चिकित्सकहरूको टोलीसहित सञ्चालनमा आएको छ । पूर्वकै महत्वपूर्ण स्वास्थ्य केन्द्र बनाउने लक्ष्यसहित युवा व्यवसायी गोविन्द लुइँटेलको नेतृत्वमा हस्पिटलले पूर्व उपकुलपति तथा वरिष्ठ कार्डियो�. . .