सम्पूर्ण समाचार

स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

गोविन्द्र तिमिल्सेना बाजुरा । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको अनुपम उपहार, धर्तिको स्वर्ग अर्थात् भू–स्वर्ग । जो निकै अद्भुत छ । अकल्पनीय छ । सुन्दर,मनमोहक र बेजोड छ । प्रकृतिले कोरेको सुन्दर तस्विर �. . .


राष्ट्रिय सूचना दिवस मनाइँदै

काठमाडौं । आज (बुधबार) राष्ट्रिय सूचना दिवस मनाइँदै छ । नेपालमा हरेक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाइन्छ । २०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भइ भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको थियो । सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा यो दिवस मन. . .


पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

दिलकुमार लिम्बू ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भ. . .


विराटनगरको राधाकृष्ण रथको पुरानो काठ र फलामका सामग्री लिलाम गरिँदै

विराटनगर । श्री राधाकृष्ण मन्दिर समिति विराटनगर–१ ले प्रयोगमा नरहेको पुरानो रथ तथा रथघरमा रहेका विभिन्न सामग्री सार्वजनिक डाँक बढाबढ ९लिलाम० प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। मन्दिर समितिले सार्वजनिक सूचना जारी गर्दै नयाँ रथ निर्माण भई सञ्चालनमा आइसकेकाले पुरानो रथ तथा रथघरमा रहेका पुराना का. . .


“हामी छिट्टै आन्दोलनमा उत्रिन्छौँ, सबै तयारी अवस्थामा बस्नुहोस्” : दाहाल

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहालले राज्यले जनतामाथि हमला गरिरहेको आरोप लगाएका छन्। मंगलबार बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले उक्त हमलाको सामना गर्ने मुख्य जिम्मेवारी पार्टीकै रहेको बताए। पहिचान र अधिकार माथि प्रतिक्रान्तिकारी प्रतिगामी हमला भइराखेको बताउँदै उनले भने,‘ह�. . .


विराटनगरको ५९औँ राधाकृष्ण रथयात्रा, यसरी हुँदैछ तयारी

सोनु साह विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्राको ५९औँ संस्करणका लागि तयारी तीव्र पारिएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा यस वर्ष भदौ २० गते आयोजना हुँदैछ। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले रथयात्रालाई भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाएको जनाएको छ। �. . .


राम्चेका ४२ घर पहिरोको उच्च जोखिममा, तत्काल स्थानान्तरण गर्न सांसद खनालको माग

काठमाडौं । सांसद मनिष खनालले नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित राम्चेका ४२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चो प�. . .


माछामार्ने पुरानो गाउँ बन्यो पर्यटकीय आकर्षणको केन्द्र

काठमाडौं । दक्षिण चीनको फोसानस्थित शताब्दीयौं पुरानो एक माछा मार्ने गाउँ अहिले कोइ माछाका कारण प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । कुनै समय सामान्य माछा मार्ने गाउँका रूपमा चिनिने उक्त क्षेत्र अहिले कोइ माछाका भित्तेचित्र, मूर्ति तथा आकर्षक पोखरीका कारण पर्यटकको रोजाइमा पर्न था�. . .


‘ईयूको एयर सेफ्टी लिस्टबाट हटाउने विषय सरकारको उच्च प्राथमिकतामा’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले कोशी प्रद. . .


प्रधानमन्त्री वालेन र भारतका स्थल सेनाध्यक्ष सेठबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) सँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका हुन् । उक. . .


विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न सकिदैन : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न नमिल्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्यु�. . .


महंगो बन्यो भान्छा : तरकारीमा २ सय ५३ प्रतिशतसम्मको मूल्यवृद्धि

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै सार्वजनिक गरेको ‘असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ ले बजारमा उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखाएको छ । प्रतिवेदनअनुसार गत वैशाख महिनाको तुलनामा असारमा खाद्यान्नदेखि तरकारीसम्मको मूल्यमा तीव्र वृद्धि हुँदा सर्वसा�. . .