सम्पूर्ण समाचार

राधेराधेमा वर्षौँदेखि अलपत्र १७ तले भवनको अवस्था सार्वजनिक गर्न सांसद खत्रीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले भक्तपुरको राधेराधे चोकमा वर्षौँदेखि निर्माणाधीन अवस्थामा रहेको १७ तले भवनको कानुनी, आर्थिक तथा प्राविधिक अवस्थाबारे सरकारले तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै स�. . .


विराटनगरमा सवारी दुर्घटना न्यूनीकरण गर्न कोशी राजमार्गका क्रस–इन्टरसेक्सन बन्द गरिँदै

विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर रोडशेष चौकदेखी बरगाछी सम्मका अनावश्यक ‘क्रस–इन्टरसेक्सन’ बन्द गरिएको छ । सडक डिभिजन कार्यलय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग समन्वय गरी पहिलो चरणमा रोडशेष चोकदेखि बरगाछीसम्म ११ स्थानको क्रस–इन्टरसेक्सन बन्द गरिएको छ । बन्द गरिएका ‘क्�. . .


आलोचनाका लागि आलोचना नगरौँ, सकारात्मक कामको समर्थन गरौँ : सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले देशका लागि काम गर्न खोज्ने व्यक्ति र सरकारको अनावश्यक आलोचना गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले वर्तमान सरकार पनि निरन्तर काम गरिरहेका कारण आलोचनाको सिकार भए. . .


मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीका बिरामीलाई अस्पताल छैन : वासना थापा

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले नागरिकले सिटामोलसमेत नपाउने, सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने र कर्णालीमा औषधि तथा राहतको अभाव. . .


सडक दुर्घटनामा मृत्यु हुनेको संख्या भयावह छ : सांसद बयक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रेमबहादुर बयकले नेपालमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भयावह बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बयकले हरेक वर्ष सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्नु अत्य�. . .


वर्षाले विद्युत् र नेटवर्क अवरुद्ध, समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले अविरल वर्षाका कारण विभिन्न जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले संखुवासभाको भोटखोला �. . .


ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग होर्मुज जलमार्गको नियन्त्रण तथा सुरक्षित व्यावसायिक आवागमनसम्बन्धी सम्झौतामा ओमानले हस्तक्षेप गरे अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार फक्स न्युजका संवाददाता ट्रेइ यिङ्स्टसँगको फोनवार्ताका क्रममा ट्रम्पले ओमानले �. . .


प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १० गते

काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई जवाफका लागि रुलिङ गर्दै प्रश्नोत्तरको मिति तोक्नुभएको हो । अर्यालले प्रश्नोत्तरका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा एक प्रश्न हुने र बाँकी प्रश्न सभामा रहेको प्रतिनिधित्वका आधारमा हुने जा�. . .


संहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै उद्देश्य हासिल हुन्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले नयाँ कानून निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन् । सोमबार मन्त्रालयद्वारा आयोजित ‘मुलुकी संहिता दिवस, २०८३’ समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश शर्माले समयक्रममा विकसित नवीन अवधारणा, मान्यता र व्यवहारलाई आत्मसात �. . .


प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् । यस्तै. . .


दुर्गा प्रसाईंको समूहसँग छलफल गर्न सरकारले वार्ता टोली गठन ग¥यो

काठमाडौं । सरकारले आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीको सदस्यहरूमा गृह मन्त्रालयका सहसचिव आनन�. . .


रास्वपाले घोषणा गर्याे ‘क्यान्डिडेट क्लब’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ । सोमबार पार्टी सभापति रवि लामिछानेले क्लबको लोगो सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन् । क्लबको अवधारणा सार्वजनिक गर्दै लामिछानेले रास्वपाले राजनीतिक दस्तावेज, नारा र सिद्धान्तसँगै व्यवहारमा पनि फरक राजन�. . .