सम्पूर्ण समाचार

एमाले विराटनगर अधिवेशन : क्यासिनोका बाउन्सर स्वयम् सेवक, उनीहरुको आडमा ढकालमाथि अपमान

विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको दोस्रो अधिवेशन पार्टी कार्यालय पाञ्चालीमा मंगलबार उद्घाटन भईरहँदा रातो ज्याकेट लगाएर मोटाघाटा युवाहरु उभिरहेका थिए । कभरमा नेकपा एमाले लेखिएको ज्याकेट पहिरिएका उनीहरुको भित्री टिसर्टमा देखिन्थ्यो च्याम्पियन जोन प्रा.लि. बाउन्सर । यो विराटनगरको होट. . .


त्रिविको उपकुलपतिको जिम्मेवारी डा.केसीलाई

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन् । पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार के�. . .


शिक्षकहरुको आन्दोलन जारी, विद्यार्थी भर्ना अभियान प्रभावित

काठमाडौं । विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरुले मंगलबार पनि निरन्तरता दिएका छन् । चरणबद्ध रुपमा आन्दोलन अघि बढाइरहेका देशभरका शिक्षकहरु यतिबेला शैक्षिक हड्ताल घोषणा गरेर काठमाडौंका सडकमा छन् । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० च. . .


नेप्से परिसूचकमा २७ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अङ्कले बढेर दुई हजार छ सय ८९ दशमलव २२ को बिन्दुमा कायम भएको छ । आज विभिन्न तीन सय २० कम्पनीका दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार आठ सय ८७ बराबरको कारोबार भएको छ । म्युचुअ�. . .


विराटनगरमा ‘न्यु इएर फेस्ट २०८२’ सम्पन्न

विराटनगर । वैशाख १ गते नयाँ वर्षको अवसरमा विराटनगरमा 'न्यु इएर फेस्ट २०८२' सम्पन्न भएको छ। विराटनगरको जैन भवनमा स्रष्टा नेपालको आयोजनामा भएको न्यु इएर फेस्टमा कार्यक्रम सम्पन्न भएको हो। उक्त सांगीतिक कार्यक्रममा स्थानीय र राष्ट्रियस्तरका गायकहरुको उपस्थिति रहेको थियो। भिटेन, समिर श्रेष्ठ,विरा. . .


होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा

संगीता राई / रासस धरान (सुनसरी) । घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके । कवि उपेन्द्र सुब्बाले ‘भेडेटारको पिकनिक’ कवितामा भने झैँ भेडेटारमा रहेका पर्यटकीय पूर्वाधारले सबै उमेर समूहका व्यक्. . .


विराटनगरमा बिक्री हुने वस्तुको प्याकेजिङमा फोहोर न्युनीकरण सन्देश अनिवार्य

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाईमा चुनौती भएको वस्तु प्याकेजिङका खोलबाट हुने फोहोरलाई सुरक्षित गरेर संकलन गर्ने योजना बनाएको छ । नयाँवर्ष २०८२ बाट महानगर भरी लागुहुने गरी वस्तु उत्पादन गर्ने उत्पादकले त्यसको कभरमै सन्देशमुलक सुचना उल्लेख गर्नुपर्ने नियम लगाइएको हो । महानगरको. . .


शिक्षक आन्दोलनले विराटनगरमा विद्यालयले भर्ना रोके

विराटनगर । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाण्डौं केन्द्रीत आन्दोलनमा संलग्न रहेपछि विराटनगरका विद्यालयमा भर्ना प्रभावित बनेको छ । आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन नगर्दा त्यसबाट कक्षा १२ को परीक्षासँगै नयाँ शैक्षिक सत्रको भर्ना अभियान प्रभावित हुने देखिएको हो । काठमाडौं के�. . .


सप्कोशीमा जलमार्ग हुँदै गाँजा कारोबार : ट्युबमा बाँस, बाँसमा पोका

विराटनगर । सप्तकोशी नदीमा जलयातायात मार्फत गाँजा तस्करी बढेको छ । प्रहरीले उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको हो । बैशाख १ गते राती विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाय�. . .


नेकपा एमाले विराटनगर अधिवेशन : जिल्ला जस्तै दुई प्यानल, युवाबीच प्रतिस्पर्धा

विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिका कमिटिका लागि जिल्ला जस्तै दुई पक्षबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । दुवै समुहले निर्वाचनमा जानका लागि प्यानल घोषणा गरिसकेका छन् । पार्टी संस्थापनको नाममा यस पटक समेत नेता विनोद ढकाल र युवा नेता सागर थापा बिरुद्ध अन्य नेताहरुले मोर्चाबन्दी गरेका छन् �. . .


त्रिभुवन विमानस्थलबाट गाँजासहित एक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थाई एयर. . .


सुन टल्काउने बहानामा ठगी गर्न संखुवासभा पुगेका बिहारका दुई जना पक्राउ

विराटनगर । सुन टल्काउने बहानामा ठगी गर्ने भारतका दुईजना युवा संखुवासभा खाँदबारीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाले भारत बिहार, बेगुसराई नावकोठका २८ वर्षीय बिवेक कुमारलाई चैत २९ गते र विहार समस्तिपुर पुसाहोका ३५ वर्षीय गंगा बिष्णु साहलाई चैत ३० गते पक्राउ गरेको हो । जिल्ला प्रह�. . .