सम्पूर्ण समाचार

गत वर्ष दुई लाख २१ हजारले गरे पाथीभरा मन्दिरको दर्शन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा वि.सं.२०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गर. . .


के हुनुपर्छ नयाँ वर्षमा राजनीतिक सङ्कल्प ?

नारायण न्यौपाने/अशोक घिमिरे / रासस काठमाडौँ । राजनीतिक दलका युवा नेताहरुले समृद्धि, सुशासन, सामाजिक न्याय, सार्वजनिक सेवा प्रवाहको सुधार तथा जनअपेक्षा पूरा गर्न नयाँ वर्ष नयाँ राजनीतिक सङ्कल्प र प्रतिबद्धताको आवश्यकता औँल्याउनुभएको छ । उहाँहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न तीन त�. . .


‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’

काठमाडौँ । आजदेखि नयाँ वर्षअर्थात् विक्रम सम्वत् २०८२ सुरु भएको छ । एकापसमा सुख, शान्ति, उन्नति, प्रगति तथा समृद्धिको कामना साटासाट गरी नयाँ वर्षको सुरुआत गर्ने हाम्रो परम्परा हो । विसं ५७ ईशापूर्वमा चन्द्रगुप्त विक्रामादित्यले सुरु गरेको विश्वास गरिन्छ । यो केवल एउटा पात्रो मात्रै होइन यो प्रकृति प�. . .


नयाँ वर्षः पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको चाप

काठमाडौँ ।विक्रम संवत्अनुसारको नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको छ । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाखौँ भक्तजनको लाम लाग्ने भएकाले बिहान ३ः३० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण मह�. . .


वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं सुखद् रह्यो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा इतिहास रच्न सफल भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा यस चलचित्रले रु ४६ करोड ८० ल�. . .


आन्दोलनरत शिक्षकहरुको नयाँ बर्ष सडकमै (फोटो फिचर)

काठमाडौं । आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् । जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरुले सडकमा शुभकामना आदान प्रदान गरेका हुन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले नयाँ वर्षका दिन आन्दोलनलाई निरन्तर. . .


यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो । ओमानले दिएको ११८ रनको लक्ष्य नेपालल�. . .


आशा जगाउँदै विराटनगर : सामुदायिक भवन, आकर्षक विरेन्द्र सभागृह

विराटनगर । विराटनगर–७ मा निर्माण सम्पन्न भएको विरेन्द्र सभागृह महानगरपालिकाको आसा लाग्दो आफ्नै सामुदायिक भवनको रुपमा हेरिएको छ । सामाजिक क्षेत्रमा बनेका सामुदायिक भवन जसतै सुविधासम्पन्न सभागृहको ईकोपार्क व्यवस्थित संरचना निर्माण भएको हो । महानगरपालिकाले २० करोड बढी लागतमा निर्माण सम्पन्न गरेक�. . .


‘संवत्सर फलका आधारमा वि.सं. २०८२ राम्रो छ’

काठमाडौँ । संवत्सर फलका आधारमा विक्रम संवत् २०८२ शुभ रहेकामा ज्योतिषशास्त्रीहरूको एक मत रहेको छ । धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल र सामुदायिक विकास नेपालले यहाँ संयुक्त रूपमा आयोजना गरेको ‘ज्योतिषशास्त्रीय दृष्टिमा विसं २०८२ कस्तो रहला ?’ विषयक अन्तरक्रियामा नेपाल पञ्चाङ्ग निर्णायक विका. . .


भोजपुरको पर्यटकीयस्थल नागछाँगा ओझेलमा

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको सरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ । गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर संरक्षणको कामथालेको हो । ढुङ्गाभरि जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अ. . .


वन मन्त्रालयमा वि.सं.२०८१ मा के के भए ?

भीष्मराज ओझा/रासस काठमाडौँ । वन तथा वातावरण मन्त्रालय विसं २०८१ मा नीतिगत काममा बढी केन्द्रित भएको देखिएको छ । मन्त्रालयले लामो समयसम्म थाती रहेका विभिन्न नीति तथा कानुन निर्माण सम्पन्न गर्नेदेखि अन्तरराष्ट्रिय मञ्चमा जलवायु पैरवीका लागि प्रयास गरेको छ । वन मन्त्री ऐनबहादुर शाही ठकुरीले कुरा गर्�. . .


चलचित्र ‘जारी २’ निर्माणको घोषणासहित पोस्टर सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमबार नेपाली नयाँ वर्षमा सिनेमाको फस्टलुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो । सिनेमाको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्�. . .