काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रंगशालाको काम गाह्रो छ भन्दा भन्दै पनि सुरु गरेको बताएका छन् । मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन गर्दै उनले रंगशाला सुरु गर्दा ग�. . .
इन्दु साह विराटनगर । अझै कयौँ महिलाहरु घरका कोठाभित्र रोहिरहन्छन् । तबसम्म रुन्छन्, जबसम्म उनीहरुले हिंसा सहिरहेका हुन्छन् । लामो समयदेखिको यातना सहन नसक्ने स्थितीमा पुगेर उनीहरु न्यायको खोजीमा सम्वन्धित निकायसम्म पुग्ने आट गर्छन् । तर, त्यो साहस देखाएकै कारण नै उनीहरु थप पिडा भोग्नुपर्ने स्थिति आ�. . .
प्रेम देवान विराटनगर । मोरङको कटहरी गाँउपालिका २ आर्दशटोलका प्रेम शर्मा भर्खर २१ बर्षका मात्र भए । उनी विराटनगरको शिक्षादिप कलेजबाट १२ सकेर आर्ट ग्यालेरीको काम गर्दै आएका छन् । सुरु सुरुमा युटुवहरुमा हेरेर आर्ट तथा पेन्टिङ गर्न सिके । उनको सपना अब यही पेन्टिङलाई पेसा बनाउने छ । देशमै राम्रो आम्दानीक. . .
विराटनगर । विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट अहिले सम्म ३३ लाख रकम जुटिसकेको छ । यद्यपी सहयोगको लागि रकम भने जुट्ने क्रम जारी रहेको महानगरले जनाएको छ । विराटनगरमा रहेको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पनि सडक सौन्दर्यकरणका लाग�. . .
विराटनगर । जिल्ला कारागार मोरङको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । गृहमन्त्री रमेश लेखकले नयाँ भवनको विराटनगर कारागार परिसरमा उद्घाटन गरेका हुन् । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङले ३६ करोड १२ लाख ८५ हजार २८० रुपिँया लागतमा विराटनगर ८ स्थित हाटखोला कारागार परिसरमा निर्माण स�. . .
विराटनगर । विराटनगर १८ आईसिपी परिसरमा निर्माण भएको मानवीय सहायता स्थल÷आपतकालिन गोदाम घर कोशी प्रदेश सरकार मातहत आएको छ । विश्व खाद्य कार्यक्रमले निर्माण गरी राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत रहेको गोदाम घर कोशी प्रदेश सरकारलाई मंगलबार हस्तान्तरण गरिएको हो । प्राधिक�. . .
प्रेम देवान विराटनगर । विराटनगरमा रहेका किरात समुदायले प्रमुख चाडको रुपमा मान्दै आएको साकेला (उभौली) पर्व भव्य रुपमा मनाएका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ११ स्थित साकेलाथानमा विराटनगरमा रहेका राई लिम्बु र याक्खाहरुले पितृ तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस, रोगव्याधी नलागोस, प्राकृ�. . .
काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरुले सुनसरीस्थित धरानवासीका निम्ति खानेपानीका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा धरानवासीको खानेपानी समस्याबारे ‘सुनसरी उद्योग वाणिज्य सङ्घ’ले गत पुस १७ गते समितिमा पेस गरेको उजुरीको सम्बन्धमा भएको छलफलका क�. . .
धरान (सुनसरी) । तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किनुभएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरिरहनुभएको छ । दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उहाँ अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहनुभएको छ । अजितले दुबई�. . .
विराटनगर । विराटनगर महानगरपालीका ३ स्थित कोशी बाल सुधार गृहमा बस्दै आएका ३ जना बालक फरार भएका छ्न् । कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो ३ मजना बालबिज्याइँकर्ता फरार भएका हुन् । उनीहरु जवरजस्ती करणी जस्ता गम्भीर मुद्दामा सजाय भोगिरहेका थिए । फरार हुनेहरूमा उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ व�. . .
काठमाडौँ । ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब जापानका किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कुसँग ओसाका शहरमा भिड्ने भएका छन् । नेपाल र जापानबीच हुने ‘के वन क्रस १७५’ प्रतियोगिता यही जेठ ४ गते जापानको ओशाका शहरमा आयोजना हुँदैछ । ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन. . .
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथि करिब १८ घण्टा छलफल हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ । सभामुख देवराज घिमिरेको अध्यक�. . .