सम्पूर्ण समाचार

आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

काठमाडौँ । आइतबारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक गरिएको छ । खेलको पूर्वसन्ध्यामा आज काठमाडौँमा नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिएको हो । ट्रफीलाई नेपाली यू–१९ पुरुष क्रिकेट टोलीका कप्तान नरेन भट्टसह�. . .


एक जनालाई पिटेको छैन् तर १७ हजार मार्यो भन्नु दुःखद् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्पादनका लागि गठित आयोगहरूलाई सिफारिस समितिले अब छिट्टै पूर्णता दिने बताएका छन् । शनिबार खिमलाल देवकोटाको पुस्तक विमोचन गर्दै प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगले छिट्टै �. . .


सम्मान सहित विदाई भए विराटनगरको अर्किड कलेजका ५ सय बढी विद्यार्थी

विराटनगर । विविध रचनात्मक कार्यक्रम गरी विराटनगर – १० मा रहेको अर्किड कलेजले कक्षा १२ मा विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले शनिबार विराटनगरको होटल मनास्लुमा एक भव्य समारोहबीच १६ औं ब्याचका विद्यार्थीहरुलाई सम्मान पत्र सहित विदाई गरेको हो । कलेजमा होटेल मेनेजमेन्ट, विज्ञान र व्यवस्थापक संकायक�. . .


विराटनगरमा जारी मिल्स कप क्रिकेटको उपाधि वाइआरसीसीलाई

विराटनगर । विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुट मिल खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भारतको पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै वाईआरसीसीले लगातार दोस्रो पटक उपाधि जित्न सफल भ�. . .


दुई समुदायबीच वीरगञ्जमा तनावग्रस्तपछि कर्फ्यु 

काठमाडौं । पर्साको वीरगञ्जमा कफ्र्यु लगाइएको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कफ्र्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम मिति २ण्�. . .


विराटनगरका करिम अन्सारीद्वारा विद्यार्थी बोक्न निःशुल्क बस सेवा सञ्चालन

विराटनगर । तीनवर्ष अगाडी मृत्युमा घाटसम्म मलामी पु¥याउन निःशुल्क बस सेवा प्रदान गर्दै आउनु भएका विराटनगर–१ शंकरपुरटोल निवासी ३७ वर्षीय करिम अन्सारीले विराटनगरमा गरिब विद्यार्थीका लागि पनि बस सेवा सुरु गर्नु भएको छ । दशवर्ष अगाडीदेखि यातायात व्यवसायीको पहिचान बनाउनु भएका अन्सारीले एउटा गाडी गरिब . . .


सुनवर्षीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

विराटनगर । आज (शुक्रबार) साँझ ६:३० बजे मोरङको सुनवर्षी नगरपालिका ३ तल्लो भेलाइ टोलस्थित भित्री पक्की सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सुनवर्षीबाट खैरबारीतर्फ आउँदै गरेको प्र१-०२-००३त ०७५२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१-०४-००१प ४०११ नम्बरको २२० सिसिको म�. . .


तीनकुने घटनामा संलग्नहरु धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रमजारी रहेको बताएका छन् । शुक्रबार कानून समितिको बैठकमा उक्त प्रदर्शनमा मुख्य आरोपी दुर्गा प्रसाईलाई पक्राउ गरिएको जानकारी दिँदै गृहमन्त्री लेखकले घटनाका अन्य आ�. . .


विराट नर्सिङ होम ३१ बर्षमा प्रवेश ९५ जना कर्मचारी सम्मानित

विराटनगर । ३० बर्ष पुरागरी ३१ बर्षमा प्रवेश गरेको अवसरमा विराटनगरमा रहेको विराट नर्सिङ होमले आफ्नो ३० औँ बार्षिक उत्सव मनाएको छ । ‘स्वास्थ्यको हरेक पलमा साथ’, समपर्ण सेवा र विस्वासको ३१ बर्ष भन्ने नारा दिएर विराट नर्सिङ होमले शुक्रबार बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवको अवसरमा बृहत मोटरसाईकल . . .


विराटनगरको ए टु जेड मोबाईल स्टोरमा एप्पल एक्स्पेरिएन्स जोन सञ्चालनमा

विराटनगर । नयाँ वर्षको अवसरमा विराटनगर–७ स्थित एप्पलको आधिकारिक बिक्रेता ए टु जेड मोबाइल स्टोरमा ‘एप्पल एक्स्पेरिएन्स जोन थप गरिएको छ। आइफोनका सम्पुर्ण भर्सन सहज रूपमा परीक्षण र अनुभव गर्न सकिने व्यवस्था सहितको यो जोनले ग्राहकलाई नयाँ स्तरको सेवा दिन सुरु गरेको छ। अब एप्पलका नयाँ मोडलहरू सार्वज�. . .


जलवायु परिवर्तनले पुर्याएको असरबारे शिक्षादिप कलेजका विद्यार्थीको गहिरो चिन्ता

प्रेम देवान विराटनगर । विराटनगरको शिक्षादिप कलेजका विद्यार्थीहरुले जलवायु परिवर्तनको नकारत्मक असरले झेल्नुपरेको समस्या प्रति गहिरो चिन्ता व्यक्त गर्दै कार्यपत्र प्रस्तुत गरेका छन् । शिक्षादिप कलेजले शुक्रबार आयोजना गरेको तेस्रो जलवायु परिवर्तन सम्मेलनमा विज्ञान संकायमा अध्यनरत कक्षा ११ का . . .


विराटनगरमा सञ्चारिका समूहद्वारा महिला पत्रकारहरूका लागि एआई तालिम

विराटनगर । सञ्चारिका समूह कोशी प्रदेशको आयोजनामा विराटनगरमा महिला पत्रकारहरूका लागि तीन दिने ‘कृत्रिम बौद्धिकता (एआई)’ सम्बन्धी तालिम सुरु भएको छ। पत्रकारितामा महिलाको क्षमता अभिवृद्धि गर्दै प्रविधिमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम शनिबारसम्म सञ्चालन हुनेछ। बिहीबारदेखि सुरु भए�. . .