काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रह्यो । १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थिय�. . .
मुग्लिन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नत�. . .
इन्दु साह विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडकको सौन्दर्यकरण औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार गरिएको उक्त कार्यक्रम भने सन्तोषजनक देखिदैन । छ लेन सडकको डिभाईडरमा जहिल्यै विरुवा रोप्न मेयर–उपमेयरलाई हतारो गराइन्छ । जसले गर्दा रोपिएका विरुवा जाग्लान् भन्ने आशा कमै मात्र देखिन्छ । शनि�. . .
काठमाडौं । नेपालमै उत्पादन भएको हुन्डाईको भेन्यू बिक्री सुरु भएपनि मूल्यमा अपेक्षित सस्तो नभएको उपभोक्ताहरुले गुनासो गरेका छन् । नेपालका लागि हुन्डाईको आधिकरिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै एसेम्बल गरेको हुन्डाई भेन्यूको बिक्�. . .
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बचकर्ताको रकम अपचलन गरेको आरोपमा चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले रकम अपचलन गरेको भन्दै कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहर. . .
-बिबेक दाहाल शिक्षा प्रणालीमा निहित सबैभन्दा ठूलो समस्या के हो भने सम्भवतः बच्चाहरूमाथि लादिएको अत्यधिक होमवर्कको भार नै हुनसक्छ। होमवर्कले बच्चाहरूको सिकाई प्रक्रियालाई कठिन र तनावपूर्ण बनाउँछ, जसले उनीहरूको मानसिक स्वास्थ्य र सामाजिक विकासमा गम्भीर असर पार्छ। विषय वस्तु नबुझेको अवस्थामा पनि व�. . .
विराटनगर । खानेपानी उपभोक्ताको नेतृत्व लिने होडबाजी आन्तरिक पार्टी पंक्तिभित्रै चल्दा नेकपा एमाले मोरङ नराम्रोसँग बिभाजित हुने स्थितिमा पुगेको छ । जिल्ला कमिटिलाई नै नराम्रोसँग गाँज्ने अवस्थामा श्री विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानीको गत जेठ १९ गते भएको निर्वाचनले पु¥याएक. . .
काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले यसपालीको संघीय सरकारको बजेट माओवादी पार्टीको ३२ जना सांसदको लागि मात्र बनेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उनले मन्त्री र प्रधानमन्त्रीले बजेट आफ्नो क्षेत्रमा जति लगेपनि जे गरेपनि छुट भएको भन्दै यसपालीको बजेट २७५ जना सांसदको �. . .
काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले दक्षताको आधारमा होइन राजनीतिक दलको झण्डाका आधारमा कर्मचारीहरुलाई राख्ने र हटाउने प्रवृत्ति बढेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उनले पार्टीको झण्डा नबोक्ने कर्मचारीहरु मन्त्री अन्तरगत काम नै गर्न नसक्ने भन्दै झण्डाका �. . .
सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा संघीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् । दशौँ चुरे संरक्षण दिवसको सन्दर्भमा आइतबार आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै �. . .
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जोडबलमा सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको काम प्रभावकारी नभएको गुनासो आउन थालेको छ । समितिको कार्यविधि बनाउने विषयमा छलफल गर्न आइतबार(आज)मात्र बैठक बोलाइएको छ । बैठकमा समितिको कार्यविधिमाथि छलफल गरेर पास गर्ने तयारी छ । सम�. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले उक्त विधेयक प्रस्तुत गरेका हुन् । उनले भने, ‘लगानी वातावरणलाई थप सहज बनाउन विधेयक मार्फत औद्योगिक व्यवस्�. . .