काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै जातजाति, धर्म सम्प्रदाय र चाडपर्वहरुको आदर गर्ने नेपाली परम्परा विशिष्ट रहेको बताएका छन् । सोमबार बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले यस्तो चाडपर्वले मुलुकमा शान्ति, सद्भाव र संमृद्धि ल्याउन प्रेरणा मिल्ने विश्वास व�. . .
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको बकर इद (इदुल जोहा) पर्व आज देशभरका मस्जिदमा मनाइदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यो मुस्लिमहरुको दोश्रो ठूलो महान चाड हो । सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक विदा दिएको छ । बकर इदमा मुस्लिम धर्मा. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ रहेको छ । डलर शनिबारदेखि नै यही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर . . .
इन्द साह विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबाट ३ जना युवालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अस्पतालका संचालक सुनिल शर्माका छोरा पनि रहेका छन् । उनीहरुले एमबीबीएस अध्ययनरत विद्यार्थीलाइ कुटपिट गरेको आरोप छ । नोबेलका विद्यार्थीलाई बारम्बार यसरी कुटपिट हुँदै आएको छ । फुटबल खेलिरहेकाे बेला . . .
विराटनगर । विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुरु गरेको छ । महानगरले बाढी र डुबानको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्न तयारी सुरु गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सर. . .
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा विराटनगरको ग्यालेक्सी स्कुल पुगेको छ । प्याब्सन विराटनगरको आयोजनामा आइतबार विराटनगरको सहिद मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३- २ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको हो । जितको लाग�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्यकर्मीहरुका लागि जलन (बर्न) र स्केल्ड सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । यदि कसैलाई आगोबाट जलन भयो भने तत्कालै के गर्ने ? प्राथमिक उपचार कसरी गर्ने ? त्यसपछि कहाँ समन्वय गर्नेलगायतका विषयमा सहभागीलाई जानका. . .
काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ सुडानमा खटिएको नेपाली सेनाको एक डफ्फा अदलीबदली भएको छ । युनाइटेड नेसन्स इन्टेरिम सेक्युरिटी फोर्स फर अबेइ (यूएनआइएसएफए) मिसनमा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि तेस्रो डफ्फाका ७७ जना शान्. . .
काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको सय दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै मुलुकको खेल क्षेत्र चलायमान बनाएको दाबी गरेका छन् । उनले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो सय दिनको कामलाई समीक्षात्मकरुपमा प्रस्तुत गरेका हुन् । खे. . .
काठमाडौं । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टि–२० विश्वकप सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान आईसीसीको पूर्णकालिन राष्ट्र बंगलादेशको सामना गर्दैछ । दक्षीण अफ्रिकासँग एक रनको पीडादायी हार व्यहोरेर एक खेल अगावै जारी विश्वकपको पहिलो चरणबाटै बाहिरिइसकेको ने�. . .
काठमाडौं । नवप्रवर्तनमा आधारित व्यवसाय प्रवर्धनका लागि हुँदै आएको प्रतिष्पर्धा स्टार्टअप वल्र्ड कपको नेपाल एडिसनको फाइनल यही असार १३ गते हुने भएको छ । नेपालमा स्टार्ट अप हब नेपालले आइतबार जिल्ला समन्वय समिति काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाइनलको मिति घोषणा गरेको हो । अमेरिकी स्याटलाइट कम्पन. . .
काठमाडौं । लागुऔषध कारोबार भइरहेको सूचना पाएर खानतलासीमा पुगेको प्रहरीले काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । लागुऔषधका रुपमा प्रयोग हुने औषधि फार्मेसी र एक युवकको डेराबाट उल्लेख्य परिमाणमा फेला परेपछि प्रहरीले शनिबार धरपकड गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अ�. . .