काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘सी’ बाट सुपर एटमा पुग्ने दुवै टिमको टुंगो लागेको छ । वेस्टइन्डिज यसअघि नै तीन खेल जित्दै सुपर एटमा पुगि सक्दा शुक्रबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ७ विकेटको जित निकाल्दै अफगानिस्तानले पनि सुपर एटमा स्थान पक्का गर्न सफल भयो । योसँगै न्युज�. . .
काठमाडौं । मानव बेचबिखन अपराधको विरुद्धमा प्रदेश र स्थानीय तहहरुले पनि कानूनको तर्जुमा गर्न थालेका छन् । केही प्रदेश, नगरपालिका र गाउँपालिकाहरुले मानव बेचबिखन अपराध नियन्त्रण र पीडितको संरक्षणका लागि कानून निर्माण गरी कार्यान्वयनको चरणमा छन् । तर आवश्यक श्रोत साधनको अभाव हुँदा कार्यान्वयनमा समस�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले सुपर एटको सम्भावना कायमै राखेको छ । बिहीबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै सम्भावना कायमै राखेको छ । समूह डीमा नेपाल पनि सहभागि रहेको छ । दक्षिण अफ्रिका यसअघि नै सुपर एटमा पुगिसकेको छ भने दोस्रो टिमबीच प्रतिस्पर्धा जारी छ �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा डलरको भाउ आज स्थिर छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसामा झरेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा �. . .
ताप्लेजुङ । बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको घर बगाएको छ । गएराति आधारातमा पहिरोले घर बगाउँदा घरमा सुतिरहेका गाउँपालिका उपाध्यक्षका बुवा रामबहादुर लिम्बू, कान्छीआमा जसमाया लिम्बू, नौ वर्षीया बहिनीहरु गंगा र जमुनाको मृत�. . .
काठमाडौं । टी–२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको छ । एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको थियो । बलिङतर्फ उत्कृष्ट प्रदर्शनका कारण ओमानको टोली ४७ रनमा मात्रै अलआउट भयो । जवाफमा इङ्ल्यान्डका ब्याट्सम्यानले ३.�. . .
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार स्कुल क्वाटरफाइनमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा बिहीबार भएको खेलमा एभरेष्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल क्वाटरफाइनलमा पुगेका हुन् । प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले ग्रिनल्याण्ड स्कुललाई ३-०. . .
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्री भएको एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कार्यविवरण सार्वजनिक गरेका हुन् । मन्त्री भण्डारीले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्न १८३ वटा प्रस�. . .
काठमाडौं । आर्थिक पारदर्शिता नभएको भन्दै विवादले घेरिएको नेपाल क्रिकेट संघ (क्यान)मा अध्यक्ष चतुरबहादुर चन्दको अर्को बदमासी बाहिरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले तोकेको २५ सदस्यीय कोटामा सेक्युरिटी म्यानेजर र अफिसियल डाक्टर नराखी आफू अमेरिका उडेका अध्यक्ष चन्दले सामाजिक सञ्जा�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा भारतबाट ल्याएको अस्व्स्थयकर माछा बिक्री हुने गरेको व्यापारीहरुले बताएका छन् । सीमामा सशस्त्र प्रहरीको सेटिङमा भित्रने गरेको माछा बजारमा महानगरपालिकाको न्यून अनुगमनका कारण खुल्ला रुपमा बिक्री हुने गरेको गुनासो गरिएको हो । माछा व्यापारी मालबाबु सहनी�. . .
विराटनगर । गण्डकी प्रदेशको राजधानी पोखरामा यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकुद प्रतियोगितामा कोशी प्रदेश टेबल टेनिस टीम २ रजत र २ काँस्यसहित टीम उप-विजेता बन्न सफल भएको छ । बागमती प्रदेश र लुम्बिनी प्रदेश क्रमशः प्रथम र तृतीय हुन् सफल भए । ब्वाइज सिङ्गल्सतर्फ फाइनलमा बागमती प्रदेशका जयस्नु महर्जन�. . .
काठमाडौं । साताको अन्तिम कारोबार दिन परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम भने बढेको छ । बिहीबार १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ । जबकी बजारमा बढोत्तरीको क्रमले निरन्तरता पाउँदा बुधबार सेयर सूचकमा ६.३७ अंकले बढ्दै २१२१.६२ विन्दुमा �. . .