सम्पूर्ण समाचार

होराईजन बास्केटबल रनिङ कप : आर्मी र धरान(कालो) फाइनलमा

धरान (सुनसरी) । धरानमा जारी नवौँ होराईजन बास्केटबल रनिङ कपमा त्रिभुवन आर्मी र धरान टिम (कालो) फाइनलमा प्रवेश गरेको छ । समुह ‘ए’मा रहेको आर्मीले लिग चरणको दुवै खेलमा जित हात पार्दै ४ अङ्कसहित फाइनल प्रवेश गरेको छ भने समूह ‘बी’मा रहेको धरान टिम (कालो)ले दुवै खेलमा जित हासिल गरी ४ अङ्कसहित फाइनल प्रवेश गरेक. . .


‘ग्लोबल मनी विक’ अन्तर्गत कुमारी बैंक विराटनगर शाखाको वित्तीय सचेतना कार्यक्रम

विराटनगर । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’ को तेह्रौँ संस्करणमा कुमारी बैंक विराटनगर शाखाको वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको छ। ‘ग्लोबल मनी विक’ अन्तर्गत कुमारी बैंक मेनरोड विराटनगर शाखाले वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको हो। विराटनगरमा रहेको नोबेल म�. . .


रातोसको नाट्यकृति ‘मेषीदण्ड’ लोकार्पण

काठमाडौँ ।कवि तथा नाटककार गिलु रातोसको नाट्यकृति मेषीदण्ड लोकार्पण गरिएको छ । मण्डला थिएटर नेपालद्वारा प्रकाशित उक्त कृति आज यहाँ आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङ, लेखक तथा अभियन्ता अनुभव अजित, रैथाने सङ्गीतका अनुसन्धाता झुमा लिम्बू र लेखक गिलु रातोसले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो । म�. . .


विश्व बैङ्कले देखेको नेपालको अर्थतन्त्रको परिदृश्यः विप्रेषणले गरिबी घटायो, आन्तरिक अवसरबाट न्यून लाभ

हेमन्त जोशी/रासस काठमाडौँ । विप्रेषण र आप्रवासनका कारण पछिल्लो तीन दशकमा नेपालको गरिबी उल्लेख्य रूपमा घटे पनि आन्तरिक अर्थतन्त्र विस्तार भने निकै कमजोर देखिएको विश्व बैङ्कले जनाएको छ । ‘नेपाल कन्ट्री इकोनोमिक मेमोरान्डम, २०२५’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैङ्कले सुदृढ आर्थिक वृद्धि हासिल गर�. . .


मोरङका ‘क्राइम हटस्पट’ : कहाँ कुन घटना धेरै घट्छन्

विराटनगर । मोरङमा प्रहरीले अपराधका घटना विशेषका लागि हटस्पट क्षेत्रको रुपमा मार्किङ गरेको छ । अपराध हुनु अगावै विशेष निगरानी गर्नुपर्ने स्थानको रुपमा प्रहरीले लागुऔषध, सवारी दुर्घटना, कुटपिट झैझगडा, चोरी र आत्माहत्या हुने स्थानहरुको मार्किङ गरेर सचेत तथा सचेतना गराउँदै आएको हो । मोरङमा लागुऔषधको ह�. . .


कवाड व्यवसायीहरुले काठमाडौं महानगर घेर्ने

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथिको ज्यादती तत्काल नरोकिए थप संघर्षका कदमहरु अगाडि बढाउने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै कवाड व्यवसायी समाजले महानगरले गरिरहेको ज्यादती तत्काल रोकेर सहज ढंगले व्यवसाय गर्ने वाताव. . .


तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ । तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादु�. . .


स्वास्थ्यमा राज्यको चार प्रतिशत लगानी पनि घट्ने खतरा छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले राज्यले स्वास्थ्यमा गरेको चार प्रतिशत लगानी पनि घट्ने खतरा रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले राज्यले पूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्थिति नरहेकाले नाग�. . .


बेलबारी अन्तराष्ट्रिय नाट्य महोत्सवमा विद्यार्थीको आकर्षण

बेलबारी (मोरङ) । बेलबारी प्राज्ञ प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारीमा अन्तराष्ट्रिय नाट्य महोत्सवमा स्थानीय विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको छ । विद्यालय तथा क्याम्पस तहका विद्यार्थीसहित स्थानीय समाजसेवी, शिक्षाप्रेमी, कलाकारलाई महोत्सवले आकर्षित गरेको देखिन्छ । तीन दिनसम्म चल्ने सो मह. . .


‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ हुँदै

खोटाङ । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा प�. . .


मेयर कोइरालाद्वारा विराटनगर महानगर स्तरीय परीक्षाको अनुगमन

विराटनगर ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कक्षा ८ को महानगरस्तरीय परीक्षाको अनुगमन गर्नुभएको छ । आइतबारदेखि सुरु भएको कक्षा ८ को परीक्षाअन्तर्गत मेयर कोइरालाले विभिन्न विद्यालय पुगेर अनुगमन गर्नुभएको हो । शिक्षा शाखाका अधिकृत कृष्ण भट्टराई, महानगर शिक्षा समितिका सदस्य रमानाथ भट्. . .


वीरगन्जको भन्सार क्षेत्रबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ

रौतहट । पर्सा सशस्त्र प्रहरीले एक युवकलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको छ । वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका २९ बर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाका अनुसार �. . .