सम्पूर्ण समाचार

नेपालमा जनप्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटाउन सुझाव

काठमाडौँ । नेपालमा संघ, प्रदेश तथा स्थानीय निकायहरूको पुनर्संरचना गर्नेबारे बहस चलिरहँदा बेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर काउन्सिल लक्ष्य गुरुङले नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या उल्लेख्य रूपमा घटाउन सुझाव दिएका छन् । लन्डनमा बसोबास गर्दै आएका गुरुङले नेपाल सरकारले सडक, यातायात तथा डिजिट�. . .


मोरङमा लागूऔषधसहित युवक पक्राउ, प्रहरीद्वारा हवाई फायर

विराटनगर। मोरङमा लागु औषध तस्करी गरिरहेका एक युवकलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी उपरीक्षक कवित कट्वालका अनुसार मोरङको रतुवामाइ नगरपालिकामा सोमबार राति लागु औषध तस्करलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको हो । भारतबाट लागु औषध भित्र�. . .


जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म ‘पेभमेन्ट कन्स�. . .


३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने

काठमाडौं । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ । गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यस अवधिमा भएका कामको �. . .


अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवबिच आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी सम्बन्धमा छलफल भएको हो । छलफलमा अर्थसचिव डा. घनश्याम उपा�. . .


इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई

विराटनगर । १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो । गछियालाई उपाधि जिताउन दोर्जे तामाङले . . .


आजको मौसम : हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम स. . .


किसानका समस्या सुन्दै मन्त्री चौधरीः बीमा, मल र बजारीकरण सुधारमा जोड

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले केरा उत्पादक किसानसँग भेतवार्ता गरेकी छन् । मन्त्री चौधरीले किसानसँगको भेटवार्तामा केरा उत्पादन, बजारीकरण, मल आपूर्ति लगायत विषयमा छलफल भएको हो । मन्त्री चौधरीले किसान टिक्न सके मात्र कृषि क्षेत्र टिक्ने उल्लेख गर्दै बीमा, उत्. . .


प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार (आज) देशभ. . .


विराटनगर भन्सारबाट भित्रिन्छ सबैभन्दा धेरै चाइनिज स्याउ, सीमा कडाई हुँदापनि पुग्छ भारत

विराटनगर । विराटनगर भन्सार कार्यालयको तथ्यांक हेर्ने हो भने, चालु आर्थिक वर्ष २०८२÷२०८३ को साउनदेखि २०८२ चैत ३० गतेसम्ममा २ करोड ११ लाख ३२ हजार ९९५ केजी स्याउ भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार देशभरका नाकाबाट चालु आर्थिक वर्ष ४ करोड ९७ लाख ८४ हजार १७४ केजी आएको छ । देशभरका भन्सार नाकाबाट भित्�. . .


विराटनगर अब सिसी टिभीको पूर्ण निगरानीमा

विराटनगर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मोरङका १४७ स्थानमा रहेका सिसी टिभीमध्ये ११८ स्थानका सिसी टिभीमा क्षति पुगेको थियो । सिसी टिभीमा क्षति पुगेपछि यसको असर सुरक्षा निकायदेखि सर्वसाधारणसम्ममा प¥यो । मुख्य सहर विराटनगरमा महत्वपूर्ण चहलपहल हुने स्थानका सबै सिसी टिभी फुटाइएका थिए । त�. . .


विराटनगरमा युवाहरूको मानवीय पहल, असहायका लागि फ्री सफारी

विराटनगर । विराटनगरमा युवाहरूले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। पञ्चमुखी युवा समाजको आह्वानमा स्थानीय युवाहरूको सक्रिय पहलमा असक्त, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकहरूका लागि निःशुल्क ‘सिटी सफारी’ सेवा सञ्चालनमा ल्याइएको हो। विशेषगरी विराटनगर महानगरपालिका वडा. . .