काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । फ्रेन्च खेल वेबसाइट फुट मर्काटोलाई उद्धृत गर्दै विभिन्न अर्जेन्टिनी सञ्चारमाध्यमले आठ पटकका बालोन डीओर विजेता मेस. . .
सुनसरी । देवानगञ्ज घटनाका क्रममा गोली लागेर ज्यान गुमाएका शहीद रविन्द्र मेहताको पार्थिव शरीर काठमाडौंंबाट गृहस्थान कप्तानगञ्ज ल्याइएपछि आज हजारौँ स्थानीयको सहभागितामा भव्य अन्तिम शवयात्रा निकालिएको छ। मेहताको अन्तिम यात्रामा स्थानीयवासी, आफन्त, शुभेच्छुक, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्�. . .
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहँदै आएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उनले संघीय लोकतान्त्रि. . .
काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन् । रोनाल्डोले मंगलबार आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत जर्जिनासँग हात समातेको र दुवैले औंठी लगाएको तस्वीर सार्वजनिक गर्दै विवाहको पुष्टि गरेका हुन् । रोनाल्डो र ज�. . .
स्वस्तिका भट्टराई विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगरको रानी–बरगाछी सडकको मेडियन (डिभाइडर) मा रोपिएका बिरुवासँगै झारजंगल र झाडी अत्याधिक बढेपछि सडकका क्रससेक्सनहरूमा दुर्घटनाको जोखिम उच्च बनेको छ। डिभाइडरमा उम्रेको सिरु तथा अन्य घाँसका कारण सवारी चालकहरूलाई अर्कोतर्फबाट आउने गाडी र बाटो . . .
काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेर ३ लाख ६ हजार ७ सय रुपैयमा कारोबार भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयामा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य घटेको छ । आ�. . .
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बुधबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडे. . .
काठमाडौं । विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकांक्षा’ रहेको छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार�. . .
जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उनको मंगलबार जनकपुरधामस्थित स्वर्गद्वारी श्मशानघाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिका क्रममा प्रहरीले डा. बिमलको सम्मानमा सलामी अर्पण गरेको थियो। अन्त्येष्टि तथा शवयात्रामा संस्कृति. . .
विराटनगर । लागुपदार्थको अवैध ओसारपसार, कारोबारमा कोशी प्रदेश ट्रान्जिट बन्दै गएको छ । यसको कारोबार र ओसार पसारको अवस्थाले सामाजिक रुपमा डरलाग्दो चित्र प्रस्तुत गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका डिआईजी शेखर खनालले मंगलबार पत्रकारसँग राखेको अन्तरक्रिया तथा गतवर्षको प्रगति विवरण सार्वजनिक गरे. . .
विराटनगर । विराटनगर ३ मा रहेको विराट स्पोट्र्स जोनले भोली साउन २७ गतेबाट विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने भएको छ । स्थापनाको पहिलो वर्षमै खेलकुद क्षेत्रमा उल्लेखनीय सक्रियता देखाउदै आएको स्पोट्र्स जोनले विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आ�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिका–९ का वडा अध्यक्ष विश्वनाथ प्रसाद भगत र राजस्वका कर्मचारीबीचको विवादले वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रभावित बनेको छ । वडाअध्यक्षको दवावका कारण कार्यस्थलमा कर्मचारी नआएपछि सेवाग्राहीको दवावबाट बच्न कार्यालयमा ताला लगाउने स्थिति सिर्जना भएको हो । �. . .