विराटनगर । विराट स्पोट्र्स जोनद्वारा आयोजित प्रथम अन्तरविद्यालय क्रीकशल प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । ८ ओभरको प्रारूपमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले ब्याटिङ गर्दै र बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण था�. . .
विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी भएका चार मन्त्री र एक राज्यमन्त्रीले बुधबार सामूहिक राजीनामा दिएका छन् । हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको अन्तिम मन्त्रि�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलको एभरेष्ट स्काउट ट्रुपको आज दीक्षान्त समारोह सम्पन्न भएको छ । नेपाल स्काउट कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्यतामा एभरेष्ट ट्रुपका सदस्यता तह तर्फका ३० महिला र १० पुरुष गरि ४० जना तथा बीपी पीक तहका महिला पुरुष गरि ११ जनालाई दी�. . .
सोनु साह विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरमा २४ घण्टा सञ्चालन हुने चमेना गृह (क्यान्टिन) सञ्चालनमा आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले मंगलबार चमेना गृहको उद्घाटन गरेका हुन्। अस्पतालमा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई खाना तथा खाजा खान अस्पताल परिसरबाह�. . .
काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थ तथा ग्यासको कालोबजारी गर्ने पेट्रोलपम्प, ढुवानी गर्ने ट्याङ्कर र ग्यास डिलरको इजाजतपत्र (लाइसेन्स) खारेज गर्नेसम्मको कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आयोजना गरिएको ‘अत्यावश्यक दैनिक खाद्यवस्तुको . . .
काठमाडौं । राष्ट्रिय सभाकी सांसद जयन्ती देवी राईले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद राईले ग्यासको कृत्रिम अभावका कारण सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको बताइन् । एउटै ग्यास सिलिन्डरमा निर्भर नागरिकसँग तत्क�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पन�. . .
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले देशभर सञ्चालनमा रहेका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका रहेको बताएकी छन्। बुधबार महिला तथा सामाजिक मामिला समितिको बैठकमा बालगृह, बाल सुधारगृह, महिला सुरक्षित आवास गृह र वृद्धाश्रमहरूको सं�. . .
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा कुनै किसिमको अनियमितता नभएको स्पष्ट पारेका छन् । बुधबार सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को पूर्�. . .
विराटनगर । पवित्र श्रावण महिनाको सोमबारको अवसर पारेर विराटनगर जुनियर जेसिजले सामाजिक सेवा र मानवताको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘श्रावण शीतल सेवा’ कार्यक्रम सम्पन्न भएको छ। २०८३ साल श्रावण २५ गते सोमबार विराटनगर–१ स्थित परोपकार–परमार्थ आरती सेवा स्थलमा आयोजित कार्यक्र�. . .
भैरहवा । नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो वायुयानको अपरेटिङ बेस राख्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन बमोजिम निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अपरेटिङ बेस बनाउने तयारी स्वरुप मंगलबार देखि उडान प्रशिक्षण सु�. . .
काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाली स्टार्टअप ट्रेलम्यापरले संरचित तथ्यांक (डेटा) को प्रयोगबारे विशेष प्यानल छलफल आयोजना गरेको छ । द ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरबाट इन्क्युबेट भएको ट्रेलम्यापरले जुलाई ३१ मा काठमाडौंको नक्सा�. . .