विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी गर्ने चार जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा स्ववियु सभापतिका उम्मेदवार योगराज दाहाल, आयुष दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह र केन्द्रीय सदस्य पूजा विश्वास रहेको प्रहरीले जानकारी दि�. . .
विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ । आज (बुधबार)सम्पन्न भएको फाइनल खेलमा विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गरि उपाधि जितेको हो ।' अरनिकोले माघमा १५ गत�. . .
काठमाडौं । युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपाल नामिबियासँग पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले नामिबियासँग २३ रनले हार बेहोरेको हो । नेपालले नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याउदै १०२ रनमात्र जोड्न सक्यो । . . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने कारबाही अघि बढिरहेका बेला गणपूरक सङ्ख्यामाथि प्रश्न उठेको छ । यद्यपि तीन मिनेटको जनाउ घण्टीपछि गणपूरक सङ्ख्या पुगेको यकिन भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सदनमा कुनै प�. . .
काठमाडौँ । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हज�. . .
काठमाडौँ । प्रतिनिधिसभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक संसदसमक्ष प्रस्तुत गर्नुभएको हो । त्यसअवसरमा विरोधको सूचना राख्नुहुने सांसदहरुले राख्नुभए�. . .
विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकीदै जाँदा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई पक्ष आमनेसामने भएका छन् । पछिल्लो २२ दिनयता नेबिसंघको डाक्टर शेखर कोइराला पक्ष र संस्थापन पक्ष (शेरबहादुर देउवा) बीच विभाजित नेबिसंघका विद्यार्थीबीच मु. . .
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो गोजीको योजना समावेशगरी राष्ट्रिय योजना आयोगलाई औचित्यहिन बनाएसम्म आर्थिक कार्यविधि पूर्ण नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐ. . .
विराटनगर । विराटनगरको कोशी अस्पपतालको स्त्री तथा प्रसूति विभागमा ‘ल्याप्रोस्कोपिक’ सर्जरी सेवा सुरु भएको छ । मोरङको २२ वर्षीय एक जना किशोरीको अण्डाशयमा भएको सिस्टको ल्याप्रोस्कोपिक प्रविधिबाट अप्रेसन गरेर यो सेवा कोशीको प्रसूति विभागमा पहिलो पटक सुरू भएको हो । अस्पतालको स्त्री तथा प्रसूति विभा. . .
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा नेपाल विद्यार्थी संघले आगो लगाएको छ । काँग्रेसमा डाक्टर शेखर कोइराला पक्षका नेविसंघमा आवद्ध विद्यार्थीहरुले आगो लगाएका हुन् । निर्वाचन अधिकृत अधिकारीको कार्यकक्षमा प्रवेश गरेर कागजात खोसेर उनीहरुले आगो लगाए�. . .
काठमाडौँ । सांसदहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षा र सडक निर्माणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद वीना लामाले राष्ट्रिय प्राकृतिक तथा वृत्त आयोगले बनाएको मापदण्डमा असन्तुष्टि जनाउनुभयो । “आयोगले समानिकरण अनुदान�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक बेठिक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डले पेस हुन लागेको उक्त विधयकको विरोध गर्दै सरकाले जनप्रतिनिधिलाई र जनत�. . .