सम्पूर्ण समाचार

कहाँ छ महेन्द्र गोल्डकपको सुनको श्रीपेचसहितको सिल्ड

विराटनगर । मुलुकको पुरानो र मोफसलको प्रतिष्ठित विराट गोल्डकप फुटवल प्रतियोगिताको ९ औं संस्करणको फाइनल खेल बुधबार विराटनगरको सहिद मैदानमा हुँदैछ । यो खेलमा चर्च ब्याइज र थ्रीस्टारबीच उपाधी भिडन्त हुँदैछ । फाइनल खेलको जोरजामसँगै विराट गोल्डकप ट्रष्टले मंगलबार प्रिम्याच कन्फरेन्समा दुई टिमका कप्त. . .


राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नु जस्तै असान्दर्भिक छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक भएको बताउनुभएको छ । काठमाडौँमा हुलाक सेवा विभागले आज आयोजना गरेको हुलाक टिकटमा टाँचा प्रदान कार्यक्रममा मन्त. . .


लेदो सहितको पानी धारामा आएपछि विराटनगर ४ वडामा स्थानीयले लगाए ताला

प्रेम देवान विराटनगर । खानेपानी संस्थान विराटनगरले वितरण गरेको धारामा लेदोसहितको धमिलो पानी आउन थालेपछि उपभोक्ताहरुले वडा कार्यालयमा तालाबन्दी गर्दै प्रर्दशन गरेका छन् । जनस्वास्थ्यलाई गम्भीर असर हुने गरि लेदोसहितको धमिलो पानी धारामा आउन थालेपछि विराटनगर ४ का स्थानीयवासीले आज(मंगलबार)लेदो सहि�. . .


हिसान क्रिकेटको फाइनलमा अरनिको र ग्रिनल्याण्ड कलेज खेल्ने

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको फाइनलमा अरनिको र ग्रिनल्याण्ड कलेज प्रवेश गरेको छ । माघमा सकिएको हिसान क्रिकेटमा अरनिको र ग्रिनल्याण्ड बीच भएको फाइनल खेलमा अरनिकोले उपाधि जितेको थियो । विराटनगरको वैज�. . .


न्यायोचित आवश्यकताको सहज पूर्ति हुनुपर्छ : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको न्यायोचित आवश्यकता सहज पूर्ति हुनुपर्ने बताउनुभएको छ । कोशी प्रदेशसभाको छैटौँ अधिवेशनको २३ औँ बैठकलाई आज सम्बोधन गर्दै उहाँले प्रदेश सरकारलाई विकास र सुशासनको लागि उचित नीति बनाउन सुझाव दिनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थ. . .


साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्ध विरामको प्रस्ताव गर्ने

जेद्दा (साउदी अरेबिया) । रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार ब�. . .


नेपाल प्रहरी अस्पतालमा अब पीजी अध्ययन गर्ने चिकित्सकको कोटा थपिने गरी न्याम्ससँग सम्झौता

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ । चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबीच यससम्बन्धमा सम्झौता भएको छ । हाल एक सय २७ जनाले चिकित्सक तथा नर्सिङमा पीजी अध्ययन गर्दै आइरहेकामा आवश्यक फ्याकल्टी थप गर्न दुई पक्षबीच . . .


देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताउनुभएको छ । कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी र सङ्घर्षको बलमा प्राप्त संव�. . .


भायानेटले ल्यायो ‘साम्बा प्याक’ द्रुतगतिको इन्टरनेट सेवा

काठमाडौँ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले 'साम्बा प्याक' सार्वजनिक गरेको छ। नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको छ। साम्बा प्याकअन्तर्गत ५० एमबिपिएस, १०० एमबिपिएस, २. . .


जनताका समस्या सम्बोधन गर्न अध्यक्ष दाहालको सरकारलाई सुझाव

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या सम्बोधन गर्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मिटरब्याज पीडितले न्याय नपाएका र गुठी पीडित जनताका माग सम्बोधन नभएकामा ज. . .


मुर्रा राँगाः नस्ल सुधार कार्यक्रम सफल

राँझा (बाँके) । पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ । खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्माएको छ । राष. . .


नेप्से परिसूचकमा ३२ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको छ । पुँजीबजार कारोबार पछिल्लो सात दिनमा लगातार घट्दो क्रममा देखिएको हो । आज नेप्से परिसूचकमा एक दशमलव १७ प्रतिशतको गिरावट पछि दुई हजार सात सय १९ दशमलव २० को बिन्दुमा कायम भएको छ । आज तीन सय तीन कम्पनीको एक करोड ५५ लाख ५९ हजार छ सय �. . .