सम्पूर्ण समाचार

‘नबिल एसएसई’को तेस्रो ब्याचको तालिम सम्पन्न

विराटनगर । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल एसएसई’को तेस्रो ब्याचको तीन महिने तालिम सम्पन्न भएको छ। नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा ‘नबिल एसएसई’का तेस्रो ब्याचको तालिम शनिबार सम्पन्न भएको हो। युवाहरुलाई नबिल बैंकले सामाजिक उद्यमशिलताको क्षे. . .


साउदी जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ

काठमाडौं । विश्वकप फुटबलको छनोटअन्तर्गत यूएईविरुद्धको दोस्रो खेलका लागि साउदी अरब जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई आइतबार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राजधानीमा एक समारोहको आयोजना गर्दै यूएई र यमनसँगको खेलका लागि साउदी जान लागेको फुटबल टोलीको बिदाइ गरेको हो । यसअघि मुख्य प्र�. . .


मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा

काठमाडौं । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा पेस भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबारको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्‘ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त विधेयकमाथि अब राष्ट्रिय सभा बैठकमा छलफल सुरु हुने भएको हो । मन्त्र�. . .


गृहमन्त्री रवि लामिछानेको निर्णयमा सर्वोच्चले लगायो रोक

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णय सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गर्दै गृहमन्त्री लामिछानेको उक्त निर्णय तत्काललाई कार्यान्वयन नगर्न भनेको हो । न्यायाधीश तिलप्रसा. . .


मे महिनामा मात्र ९० हजार बढी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । नेपालमा मे महिनामा मात्र ९० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२४ को मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल भित्रिएका हुन् । बोर्डका निर्देशक मणिराज लामिछानेले विगत वर्षको तुलनामा यो वर्ष मेमा नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढेको बत. . .


नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक १३ दशमलव ५१ अङ्क बढेर दुई हजार ८३ दशमलव ४ को बिन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको ९६ लाख ९७ हजार दुई सय ६ कित्ता शेयर ६५ हजार ६ सय ५४ पटक खरिद बिक्री हुँदा चार अर्ब ३१ करो. . .


यस वर्ष १६ लाख पर्यटक नेपाल आउनेछन् : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितवहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको बताएका छन् । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले कोरोना महामारीपछि सबैभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य स�. . .


डेढ अर्ब ठगी आरोप लागेका लामा भन्छन् :‘राम्रोसँग फोटो खिच्नुहोस् ’

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी)लाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिन अघि पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो । कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी ग�. . .


बाँसबारी, गिरीबन्धु र बालमन्दिरको फाइल खोलिने छ : सांसद मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गिरीबन्धु, बाँसबारी जग्गा सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ । आइतबारको प्रतिनिधिसभामा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनिष झाले बालमन्दिर, बाँसबारी र टीकापुर जग्गा प्रकरणलगायतका फाइल प�. . .


पूर्वअर्थमन्त्री खतिवडाले गरे बजेटको आलोचना

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारले आर्थिक सुधारको वर्ष भनेर बजेटमा भनेको भएतापनि आयोग गठनको वर्ष हुने डर रहेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित बजेट पछिको अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक क्षेत्रको समस्याको समाधान दिर्घकालीन हुनुपर्ने भन्दै बजेट सुरुवात गर्दा �. . .


नेता र दलालहरुले जनताको पसिनामा पौडी खेले : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारीको रकम अपचलन गर्नेहरुमा सर्वसाधारण नभइ राज्यसत्तामा विराजमान नेताहरु नै संलग्नता रहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वसहकारीमन्त्री समेत रहेका सांसद केसीले राज्य सत्तामा बस्ने नेता र तिनको संर�. . .


काठमाडौँ महानगरले वुमन अफ द वल्र्ड फेस्टिभल आयोजना गर्ने

काठमाडौँ । वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वल्र्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल स्वदेश फर्किएकी छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले आउँदो नोभेम्बर महिनामा काठमाडौँले व. . .