उदयपुर। उदयपुरको कटारी नगरपालिका-४ स्थितबाट नियन्त्रित लागूऔषध १० हजार ४ सय ६३ ट्याव्लेट र गाँजा १०० ग्राम सहित ओसार पसारमा संलग्न ७ जनालाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको छ । चैत्र १९ गते कटारी नगरपालिका-४ स्थित बजारमा लागू औषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोली�. . .
काठमाडौं । चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७९ हजार एकसय रुपैयाँमा झरेको हो । हिजो सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो । यो सुनको अहिलेसम्मकै सबैभन्द�. . .
-स्वस्तिका काफ्ले आज विश्व अटिजम जागरूकता दिवस हो। तर, यो जागरूकता केवल आज वा अप्रिल महिनासम्म सीमित हुनुहुँदैन। अटिजम बारे चेतना हरेक दिन, हरेक महिनामा फैलिनुपर्छ। मात्र चेतना फैलाएर मात्र पुग्दैन, हामी सबैले अटिजमलाई आत्मसात् गर्दै यसलाई व्यवहारमा उतार्नुपर्छ। कसैको बच्चा अटिस्टिक (अटिजम भएको) व�. . .
सुन्दरहरैँचा । गुरुकुल एजुकेशन फाउन्डेसन अन्तर्गत नेपाल कलेज अफ म्यानेजमेन्टले प्रदान गर्ने प्रतिष्ठित ‘गामबेसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ को शीर्ष ४ काव्यसंग्रहको घोषणा गरेको छ। यस वर्षको पुरस्कारका लागि सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’, पल्लविबको ‘लाटी’, सु. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्राले स्वागत गरेकी थिइन् । �. . .
काठमाडौं । काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो । आज प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्र�. . .
काठमाडौं । देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि . . .
काठमाडौँ । विश्व ‘अटिजम’ जागरुकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यता. . .
काठमाडौँ । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको सहयोगमा कूल रु ६२ करोड पाँच लाख परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना . . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खर. . .
विराटनगर । २०८२ सालमा थप ६ दिन सार्वजनिक बिदा दिने कोशी प्रदेश सरकारले निर्णय गरेको छ । संघीय सरकारले दिएको भन्दा बाहेक प्रदेश सरकारले ६ दिन थप बिदा दिने निर्णय गरेको हो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले बैशाख २ गते सिरुव�. . .
विराटनगर । विराटनगरस्थित यातायात व्यवस्था कार्यालय सेवाबाट नागरिकलाई छेकेर बिचौलिया देखाउने अड्डा बनेको आरोप लागेको छ । बिचौलियाको जगजगी चलेपछि गत सोमबार मोरङ प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको थियो । खार्जीस्थित यातायात व्यवस्था कार्यालयले ट्रायल सेन्टरको त्रुटीमा टेकेरै सेवाग्राहीमाथि दु�. . .