रबिन्द्र बराल विराटनगर । मोरङमा बैशाख १ गते सुनवर्षी थान देखि सुरु भएको सिरुवामेला बिहीबार चण्डी पूर्णिकाको दिन रंगेलीको सन्सारी माई मन्दिरमा मेला लागेर समापन हुने भएको छ । रंगेली नगरपालिका ७ मा अवस्थित श्री संसारी माई मन्दिरमा बिहीबार चण्डी पूर्णिकाको दिन बैशाखे मेलाको समापन विशेष पुजासहित गरिने �. . .
रबिन्द्र बराल रंगेली । मोरङको धनपालथान गाउँपालिका २ खयरवनामा भारतबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको तोरी प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान ४ बजे भारत बाट नाका हुँदै नेपाल भित्र्याइएको १५ बोरा तोरी प्रहरीले नियन्त्रणमा लिइएको हो । उक्त सामग्री विराटनगर भन्सार कार्यालय समेत बुझाएक�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका नाला,सडक बनाउने क्रममा सार्वजननिक धाराहरु विस्थापित भएका छन् । नेपाल खानेपानी संस्थान विराटनगरले विराटनगर । सार्वजनिक स्थलमा निःशुल्क रुपमा खाने पानीका लागि जडान गरिएका धाराहरु विराटनगरका सडक विस्तारसँगै विस्थापित भएका छन् । महानगरपालिका भित्र नेपाल ख�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन् । आज अमेरिकन दूतावासमा अन्तर्वार्ता दिएका सन्दीपले भिसा नपाएका हुन् । सन् २०१९ मा पनि भिसा नपाएका सन्दीपले त्यसपछि भिसा पाएर खेल्न गएका थिए । यसअघि पटक पटक अमेरिका गइसकेका स. . .
काठमाडौँ । बङ्लादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरको समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ नेपाली विद्यार्थीलाई भर्ना दिन पत्राचार गरेसँगै समस्या समाधान भएको हो । सोबारे निर्णयको पत्र नेपाल सरकारलाई प्राप्त भएको शिक्षा मन्त्रालयले जनाएको छ । बङ्�. . .
काठमाडौं । सांसद मदन कुमारी शाह (गरिमा) ले पुरानो संसद भवनको प्रबलीकरणको काम छिटो सम्पन्न गर्न समितिले निर्देशन गर्नुपर्ने बताएकी छन् । बुधबार समितिमा उनले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायनसमितिको आन्तरिक काम कारबाही सम्बन्धी छलफलमा उनले सम्बन्धीत मन्त्रालयको मन्त्री, सचिव, डिजी, भवन विभागक�. . .
काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र विकास बोर्ड जबसम्म स्वयत्त हुँदैन तबसम्म नेपाली चलचित्र क्षेत्रले सोचेअनुरुप विकास गर्न नसक्ने बताएका छन् । वोर्डलाई स्वायत्त बनाउनेगरी छलफल भइरहेपनि राजनीतिक भागवण्डा हुँदा समस्या आउने गरेको उनले बताए । ‘हाम्रोमा के परिपाटी भयो भने जुन मन्त्रालयहरु छन् त. . .
काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । नागरिकता किर्ते कसुरमा पक्राउ परेका सिरोहियामाथि अनुसन्धान गर्न तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालत धनुषाले जनाएको छ । बुधबार न्यायाधीश �. . .
काठमाडौँ । कोशी प्रदेश सरकार गठनको विवादका सम्बन्धमा सर्वोच्च अदालतले मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउन आदेश दिएको छ । हाल हिक्मत कार्कीको नेतृत्वमा गठित कोशी सरकार संविधान विपरीतको भएको भन्दै बर्खास्तीमा परेका मुख्यमन्त्री केदार कार्कीले न्यायका लागि दिएको रिट. . .
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेइजिङ कार्य मञ्च (बिपिएफए)बेइजिङ प्लस रिभ्यूको तयारी प्रतिवेदनमाथि विज्ञ समूहसँग छलफल गरेको छ । मन्त्रालयले बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त तयारी प्रतिवेदनमाथि छलफल गरेको हो । त्यस अवसरमा विज्ञ कपिल अर्यालले प्रतिवेदनबारे प्रस्तु. . .
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै सडक आन्दोलन गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलेशुक्रबारकांग्रेसको नेतृत्वमा काठमाडौं �. . .
विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गर्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–७ बाट जेठ ८ गते प्रदेश १–०२–०४४ प ७०२९ नम्बरको अपाची मोटरसाइकल र को १८ प ८८६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले भारत बिहार राज्य �. . .