सम्पूर्ण समाचार

फिल्म ‘जिग्री’मा महङ्गी र अभावको कथा

काठमाडौं । अभिनेता अभयराज बराल र आकाश मगरको मुख्य भूमिका रहेको फिल्म ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ । करिब एक मिनेटको टिजरमा दुई युवाले जीवनमा भोग्नुपर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । टिजरमा सुशीलराज पाण्डे र पशुपति राईलगायतका कलाकारलाई देखाइएको छ । आकाश मगर निर्देशित फिल्ममा स. . .


मोरङको उर्लाबारीबाट नियन्त्रणमा लिइएको हिउँ चितुवालाई जाउलाखेलको चिडियाखानामा ल्याइयो

विराटनगर । मोरङको उर्लाबारीबाट नियन्त्रणमा लिइएको हिउँ चितुवालाई जाउलाखेलको सदर चिडियाखानामा ल्याइएको छ। माघ ९ गते मोरङको उर्लाबारी नगरपालिका-१ मा पर्ने पूर्वमा चारघरे भन्ने स्थानबाट नियन्त्रणमा लिइएको भाले हिमचितुवा चिडियाखानामा ल्याइएको हो। शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्रेर ल्याइएको �. . .


हेल्थ टिप्स : जाडोयाममा दमका रोगीले ख्याल गर्नुपर्ने कुरा

काठमाडौं । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गार्हो हुन्छ । शारीरिक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्य�. . .


फोनिजको प्रदेश समितिको कार्यालय इटहरीमा

विराटनगर । नेपाली आदिवासी पत्रकार महासंघ फोनिजको १ नम्बर प्रदेश समितिको कार्यालय औपचारिक रुपमा उद्घाटन भएको छ । फोनिज संघीय समितिको निवर्तमान सल्लाहकार सन्जय सन्तोषी राई र मनु मोक्तानले शुक्रबार संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन् । सुनसरीको इटहरी -८ मा कार्यालय स्थापना गरिएको छ ।. . .


प्रधानमन्त्री कप : पुलिसको लगातार छैटौं जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब नेपाल पुलिसले लगातार छैटौं जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशमाथि ६ विकेटको फराकिलो जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशले ४२.५ ओभरमा सवै विकेट गुमाएर �. . .


मानसिक अवस्था ठिक नभएकी युवतीलाई बलात्कार गरेको आरोपमा मोरङबाट एकजना पक्राउ

विराटनगर । मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मोरङको केराबारीकी ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का २७ वर्षीय कूलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । ती युवकले मानसिक अवस्था ठिक नभएकी १८ वर्षीया युवतीलाई ब�. . .


लर्डबुद्ध फाउण्डेशन पीएम कप क्रिकेटको प्रायोजन गर्ने

काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रायोजन गर्ने भएको छ । सबैभन्दा ठुलो घरेलु प्रतियोगिताका रूपमा हेरिएको प्रधानमन्त्री कपको प्रायोजन सम्बन्धी सम्झौतामा फाउण्डेशनका तर्फबाट अध्यक्ष पंकज जलान र क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका सच�. . .


उद्योगी-व्यवसायीको अभिलेख संकलन र व्यवस्थापन अनलाइनबाट हुने

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूमा व्यवसायीको अभिलेख अनलाइन माध्यमबाट राख्न सुरु गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार अनलाइनबाटै सदस्यता फारम भर्न सकिने प्रणाली जडानका लागि प्रारम्भमा ३० वटा जिल्ला त�. . .


बलिउड : ‘रेम्बो’का लागि धनुष-बाण सिक्दै टाइगर

मुम्बई । बलिउडका एक्सन हिरोका रुपमा परिचित अभिनेता टाइगर श्राफका लागि सन् २०२४ निकै फलदायी हुने देखिएका छ । किनकी उनी एकपछि अर्को गर्दै तीन फिल्ममा आफ्नो मनपर्ने एक्सन अवतारमा देखिँदैछन् । उनी अभिनेता अक्षय कुमारका साथ एक्सनपूणर् फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा देखिँदैछन् । यसपछि उनी अर्को फिल्म �. . .


थुनुवा भगाउने तत्कालीन जवान यादव १६ वर्षपछि पक्राउ

काठमाडौं । लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवानलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लागुऔषध मुद्दाका प्रतिवादी भारतीय नागरीक वीरवल राय यादवलाई बिहीबार पक्राउ गरे�. . .


चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपालमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ । बंगलादेश हुँदै उक्त प्रतिनिधि मण्डल नेपाल आइपुगेका हुन् । माल्दिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । त�. . .


समाचार टिप्पणीः ‘सिटौला राष्ट्रिय सभा अध्यक्ष नहुन पनि सक्ने’

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन सकिएसँगै सभाको नेतृत्व कसले गर्ने भनेर प्रमुख राजनीतिक दलहरु परामर्शमा जुटेका छन्। १९ रिक्त स्थान हिजोको निर्वाचनबाट पूरा भएको छ। सत्ता गठबन्धनले १८ स्थान लिएका छन् भने मुख्य विपक्षी एमालेको हातमा एक स्थान परेको छ। मतभारको हिसाबले एक स्थान पनि पाउन नसक्ने स्थित�. . .